Comments for Mysansar

Comment on पुष्टि भयो- प्रचण्डको घरको भाडा १ लाख ३ हजार, स्विमिङ पुल छैन रे by पुष्प
तल हर्केजीलाई दिएको प्रतिक्रिया पढ्नुस् मदनजी । मदनजीजस्तो व्यक्तित्त्वसँग म यस्ता झिनामसिना कुराबारे गफिन चाहन्न । धन्यवाद ।

मन परे हरियो, नपरे रातो   0  0

Comment on पुष्टि भयो- प्रचण्डको घरको भाडा १ लाख ३ हजार, स्विमिङ पुल छैन रे by पुष्प
प्रतिक्रिया जनाउँदैमा रीस उठेको नठान्नुहोला हर्केजी । मैले के निकृष्ट शब्द बोलेँ र खै ? म त शुद्ध नेपाली प्रयोग गर्न रुचाउने मान्छे हुँ, त्यसैले राजजीले प्रयोग गर्नुभएको शब्द ‘चाक’लाई निरन्तरतामात्र दिएको हुँ । चाक फोहोरी नै हुने भएपनि शाब्दिक प्रयोगमा ‘अरु’जस्तो निकृष्टचाहिँ होइन । हुन त ‘चाक’को जातै गन्हाउने, तर तपाईंलाई राजजी को ‘चाक’चाहिँ मनपरेनछ क्यार, तर मेरो भने निकै गन्हाएजस्तो लाग्यो । मन नपर्ने मान्छेको सासै गन्हाउने भन्या त्यही भएर होला, तर मनपर्नेको चाकै पनि वासना आउने रहेछ भन्ने आज बल्ल थाहा भो । साहित्यकार भनाउने मु… को वाहवाही गर्नेहरूलाई मेरो ‘चाक’चाहिँ किन यतिविधि नराम्रो लाग्या होला ! तैपनि मैले भनेकै छु कि चाक गन्हाउँछ टाढै बस्दा उचित हुन्छ । मौसूफलाई पनि चेतना भया ! चेतना भयाकालाई श्रीखण्ड, नभयाकालाई माओवादीको अन्धभक्त ।

मन परे हरियो, नपरे रातो   0  0

Comment on पुष्टि भयो- प्रचण्डको घरको भाडा १ लाख ३ हजार, स्विमिङ पुल छैन रे by पुष्प
बाघहरू त यसै पनि खतराको सूचीमा परिसकेको जन्तु हो । यसलाई बचाउनुपर्छ भनेर विश्वव्यापी अभियान चलेकै छ, तर मान्छेको मासु खा भनेर होइन । स्याल त जातै सिनो खाएर बाँच्ने, जसरी बाँचिहाल्छ । कुरै गर्ने हो भने बाघले स्यालको गर्धन समाउन पाएको शायदै होला । तर अफशोस, यहाँ बाघरूपी शासक जसले स्यालरूपी जनतालाई शिकार बनाएका छन् ।

मन परे हरियो, नपरे रातो   0  0

Comment on कस्तो सुझाव दियो राज्य पुनर्संरचना आयोगले? by रवि Ad
रास्ट्रको दुरगामी असर पर्ने कुरा हचुवाको तालमा गरिनु दुर्भाग्यपूर्ण हो , नेपाल जस्तो सानो , गरिब र पुर्बाधार नभएको मुलुकमा धेरै प्रदेश बनाउनु आफैमा अव्यबहरिक त हुदै हो त्यसमा पनि जातीय बाहुल्यता नभएको र १०० भन्दा बढी जात भएको देशमा  जातीय प्रदेश निर्माण गर्न खोज्नु बिडम्बना हो जसले समाजमा बिग्रह र कलह ल्याउछ …. सास्कृतिक र प्राकितिक धनि मुलुकमा प्रदेश नामकरण जातीय रोज्नुमा जतिएताको नाउमा फाइदा लुट्न खोज्ने जातीय गन्द आउने नेता तथा बुद्धिजिबीको पनि हात छ साथै ठुलो सपना देखउने र चर्का कुरा गर्ने , आफै राज्य घोसना गर्ने   माओबादीको पनि ठुलो  हात छ …….क्षणिक लाभको लागि चर्का कुरा कस्तो असर पर्दो रहेछ भन्ने कुरा माओबादी बिरुद्ध आफनै लडाकु र मन्त्रीले धरी बन्दको घोषणा गर्दा सबलाई चेतना पस्नु पर्छ , दुरगामी असर पर्ने कुरा गर्दा जनभावना बुझ्नै पर्छ ,लेडे ढीपिको भरमा अघि बढ्नु हुदैन र जनताको चाहनाको कदर गर्ने हो भने जनमत संग्रह उत्तम उपाय हो , जनता जातीय राज्य चाहन्छन या चाहन्नन् बुज्ने राम्रो मध्यम हो ….मुख्य कुरो विकेन्द्रीकरण लाई प्राथमिकता दिएर स्थानीय निकायलाई बढी से बढी अधिकार दिनु राम्रो हो जस्तो लाग्छ ……..

मन परे हरियो, नपरे रातो   8  0

Comment on कस्तो सुझाव दियो राज्य पुनर्संरचना आयोगले? by Cesar
देसमा पहिला शान्ति स्थापना गर, बजार सुलभ बनाऊ अनि  राज्य पुनर्संरचनाको कुरा गर | बेकारमा बखेडा सिर्जना नगर अहिले |

मन परे हरियो, नपरे रातो   4  0

Comment on कस्तो सुझाव दियो राज्य पुनर्संरचना आयोगले? by Prakash
फेरी बाइसे चौबिसे राज्य ….. फेरी अर्को प्रिथिवी नारायण शाह चाहिने भयो

मन परे हरियो, नपरे रातो   6  1

Comment on कस्तो सुझाव दियो राज्य पुनर्संरचना आयोगले? by Yam BT Malla
सबै भन्दा पहिला त लोक तन्त्र चाहिन्छ कि चाहिदैन भन्ने बिषय मा जनमत संग्रह हुनु पर्यो तेश पछी लोक तन्त्र मा बहुमत आयो भने मात्र संघिएता को बारे मा किन र कसरि भन्ने बारे  बहस गर्दा जति होला / यो पारा ले त नया नेपाल बन्ने हैन कि कुनै देश को नया प्रान्त बन्ने पक्का छ /

मन परे हरियो, नपरे रातो   1  1

Comment on राज्य माग्दै मन्त्रीले नै गर्दिए बन्दको घोषणा by kh limbu
नमचिने पिंगको सय झड्का भनेको यहि हो !!!!!!जो चाही अर्काको अनुदानमा चलेको छ उसलाइ  नही चाहियो प्रदेश ……तियो पनि जाति जातिको नाममा वा गजबको बिचार छ नेताहरुको ….जे होश  बैज्ञानिक बिचार नही होला …….

मन परे हरियो, नपरे रातो   1  0

Comment on कस्तो सुझाव दियो राज्य पुनर्संरचना आयोगले? by manson malla ( australia)
जातियताको आधारमा बनाइने कुनैपनि राज्य हामीलाई स्वीकार्य छैन. र यो विभाजन सतप्रतिशत् त्रुटिपूर्ण छ.

मन परे हरियो, नपरे रातो   6  0

Comment on कस्तो सुझाव दियो राज्य पुनर्संरचना आयोगले? by ananada
मलाई क लाग्छ भने हामी एती प्रदेश धन्न सक्ने अवस्था मा छैनौ मेरो विचार मा ५-६ प्रदेश नेपाल को लागि एकदम बेश छ, मैले स्थानीय निकाय मा काम गरेको अनुभव मा हामी ले एउटा एस्तो प्रणाली को बिकाश गर्नु पर्यो जहाँ बाट जनता ले really fast and efficient service pauchan . यस्तो नहोस कि दार्चुला वा ताप्लेजुंग को जनता ले १ बिजुली को पोल माग्न केन्द्र को मुख ताक्ने , जति सुकै ठुला कुरा गरे पनि हाम्रो इकोनोमिक सिस्टम सब लै ठ छ , नेपाल क सो चल्लेद स्पेचिअलिस्ट हरु पनि तह  छ , आनी लेकेह्को छ ह्य्द्रोपोवेर income ko main source re guff dine pani had huncha reality thaha chaina guff garera hudaina

aaba aao jatiyata ko kuro ,mero bichar ma good system include all sayad british army ko santan wa bijay gachadar ko choro , tarai ka jamindar , hune khane kathmandu ka byapari ko choro ra humla taplejung ko gaun ma basne bahun ko choro lai bibed garna mildaina

so jatiya rajya kunai halat ma hudaina sansar ma aagi badne ho pachadi farkane hoina malai kasle bhannu saknu huncha aiale kasle adhikar pako chaina tsto bacha jasto bahas ma kura garne aat nahune aani birod ko naam ma banda garne buddhi wal le thula guff nagare huncha ,

मन परे हरियो, नपरे रातो   2  0