Mysansar
१२ वर्षकी बालिकाले सेनालाई गोली हानेछन्
१२ वर्षकी बालिका चन्द्रकला विकले गस्तीमा रहेका नेपाली सेनाको सशस्त्र टोलीलाई गोली हानेर आक्रमण गरेछन्। सेनाको टोलीले चेतावनी दिएको थियो रे। तर चेतावनीलाई पनि बेवास्ता गर्दै ती बालिकासहित ३३ बर्षिया अमृता विक र ३५ बर्षिया देवीसरा विकले सशस्त्र टोलीमाथि गोली हानेछन्। 
एक बालिकासहित तीन महिला हिजो बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी इलाकामा [...]]]></description>
झगडा मिलाउन आउने नै झगडाको कारण
एउटा घरमा परिवारका सदस्यहरुबीच मतभेद भयो। एक भाइले हतियारै उठाएर अर्को भाइका परिवारका सदस्यलाई पिट्न थाल्यो। अर्को भाइले पनि छानी छानी अर्को भाइको परिवारलाई आक्रमण गर्‍यो। दुवै पक्षका कति सदस्यको ज्यान गयो, कति अपांग भए। घर पूरै अशान्त बन्यो। यसरी झगडा गरेर हुन्न भन्ने परेपछि दुई भाइले झगडा मिलाउने समाधान खोजे। झगडा मिलाउन गाउँको मुखियाको [...]]]></description>
योभन्दा व्यङ्ग्य अरु के होला?
माग एउटाको राजीनामाको भइरहेको थियो, अर्कैको पो मागियो। गृहमन्त्री भीम रावल जतिसुकै अलोकप्रिय किन नहोउन्, उनलाई प्रधानमन्त्रीले हटाउन नसक्ने रहेछन्। बाध्यता रहेछ उनको। बरु गृहमन्त्रीको आलोचना गर्ने गृहराज्यमन्त्री रिजवन अन्सारीको राजीनामा मागियो। उनले हिजो राजीनामा पनि दिए। राजीनामा दिन्छु भन्दै हिँडेका मान्छेले राजीनामा दिनु ठूलो कुरा हैन। तर आज बिहान पत्रिकामा उनको अन्तर्वार्ता पढ्दा हाँसो [...]]]></description>
अब अपराध नियन्त्रणमा प्रहरीको मात्र आश गरेर हुन्न
 अपराधका घटनाहरुको लाम वढ्दै जाँदा सवैका आँखा अब प्रहरी प्रशासनको छडीतिर सोझिएका छन्। अब प्रहरीबाटमात्रै अपराध नियन्त्रणको आशा गर्नु भनेको स्वास्थ्यको जिम्मा जति सबै डाक्टरले लिनु पर्छ भनेर आशा गरे जस्तै हो। डाक्टरको भूमिका अवश्य छ तर डाक्टरको सेवा भनेको हाम्रो स्वास्थ्यको धेरै पाटामध्ये एउटा पाटो मात्र हो। अपराधको सवालमा पनि प्रहरी प्रशासन भनेको [...]]]></description>
विदेशी दूतावासलाई सूचना बेच्ने एनजीओ
 प्रधानमन्त्री माधवकुमार नेपालले सेना समायोजनसम्बन्धी विशेष समितिको बैठकमा ६० दिने कार्ययोजना प्रस्तुत गरेछन्। तर माओवादीका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने सदस्य जनार्दन शर्माले यो त हामीले हेरिसक्यौँ भनेछन्। प्रधानमन्त्री छक्क परेछन्। हैन यो कार्ययोजना कसरी तपाईंले हेर्नुभयो, भर्खरै त प्रिन्ट गरेर ल्याएको छु भनी प्रधानमन्त्री नेपालले सोधेछन्। माओवादी नेता शर्माले भनेछन्- हामीले यो एउटा एनजीओमा [...]]]></description>
अब एमालेका चुनाव जित्‍ने कोही मन्त्री भएनन्
गज्जबको यो मन्त्रिमण्डलमा अब एमालेको नयाँ कीर्तिमान बन्ने भएको छ। आफ्नै मातहतका मन्त्रीलाई आलोचना गरेको भन्दै गृह राज्यमन्त्री रिजवन अन्सारीलाई राजीनामा दिन प्रधानमन्त्री माधवकुमार नेपालले दबाब दिएपछि उनले आज राजीनामा दिँदैछन्। उनले राजीनामा दिएपछि अहिलेको मन्त्रिमण्डलमा नेकपा एमालेका १० मन्त्रीहरु मध्ये कि हारेका कि चाहिँ समानुपातिकबाट संविधान सभा छिरेकाहरु हुनेछन्। एमालेका मन्त्रीहरु मध्ये अन्सारी मात्रै [...]]]></description>
जमिम शाहपछि पारस शाहको पालो?
		<description><![CDATA[जमिम हत्यामा नेपाली मात्र हैन भारतीय सुरक्षाकर्मी पनि संलग्न
 जमिम शाह हत्याबारे छानबिन गरिरहेको प्रहरी टोलीले पत्ता लगाएको रहस्य आश्चर्यचकित पार्ने खालको छ। तपाईँले अहिलेसम्म जमिम शाह हत्यामा नेपाली सुरक्षाकर्मी मात्रै संलग्न भएको खबर सुन्नुभएको होला। तर आज आएका खबरमा त भारतीय सुरक्षाकर्मी पनि यसमा संलग्न भएको प्रष्ट भएको छ। प्रहरीले जमिमलाई गोली हान्ने व्यक्तिका [...]]]></description>
जसलाई नारी दिवसको मतलबै भएन
हिजो आठ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवस विश्वका विभिन्न देशमा मनाइयो। सार्वजनिक विदै थियो हिजो। महिलालाई मात्र हैन, पुरुषलाई समेत। विभिन्न भाषणबाजीहरु भए देशमा। मलाई भने यी नारीहरुको सम्झनाले झल्झली सताइरह्यो, जसलाई यस्ता दिवसको मतलबै छैन। हेर्नुस् त केही छैन जीवनमा आशा। आँखामा कुनै लोभ छैन। आँसु पनि उनको सलल बग्न सकेको छैन।   [...]]]></description>
दाछिरीको ओलम्पिक यात्राको भित्री रहस्य
भर्खरै क्यानाडाको भेन्कुवरमा सकिएको शीतकालीन ओलम्पिकमा नेपाली झण्डा बोकेर राष्ट्रको प्रतिनिधित्व गरेका थिए खेलाडी दाछिरी शेर्पाले। तर तपाईँलाई थाहा छ, त्यो यात्रा कसरी संभव भयो? दाछिरीको स्कीसँगको सम्बन्ध अनौठो पाराको छ। उनी अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी भएकाले क्वालिफाइङ खेल खेल्नु नपर्ने र एनओसीलाई स्कीमा कोही न कोही लानै पर्ने बाध्यता। एनओसीका एक टाउकेले सोधे [...]]]></description>
काले काले मिलेर खाए भाले
उनीहरु कै भाले खाए त केही हुँदैन थियो, तर २५ दलका नेताहरु मिलेर तपाईँ हाम्रो करले तिरेको पैसाले दानापानी खुवाएका पालेर राखेका भाले खाएका हुन्। त्यसैले चासो र आपत्ति त हुने नै भो नि। 
गाडी भन्यो भने चिनीमा झिंगा भन्किए सरह गर्ने हाम्रा नेताहरुले एकआपसमा मिलेर गाडी सुविधा लिने दाउपेच मिलाइसकेका रहेछन्। २५ दल कै [...]]]></description>