यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

Dolpa

जिल्ला: डोल्पा

निर्वाचन क्षेत्र क्र.सं. उम्मेदवारको नाम उमेर लिङ्ग राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह
धन बहादुर बुढा ३९ पु नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य
सत्य पहाडी ३६ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा
योगेन्द्र बहादुर शाही ५३ पु राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई
सुरेश बहादुर शाही ५९ पु नेपाली काँग्रेस रुख
मीन बहादुर शाही ७३ पु नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा
वीर बहादुर रोकाया ४३ पु मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात
कमल बुढा ३० पु नेपाल परिवार दल साँचो
हर्क बहादुर रोकाया ५८ पु राष्ट्रिय जनमोर्चा गिलास
देविन्द्रा कुमारी शाही ५१ खस समावेशी राष्ट्रिय पार्टी ढालतरवार
१० अंगद कुमार वुढा ४१ पु स्वतन्त्र प्रेसर कुकर
११ चन्द्र बहादुर शाही ५२ पु स्वतन्त्र सयपत्रि फूल

विगतको नतिजाः

1 Dolpa 1 Ram Bahadur Bohara Communist Party of Nepal (Maoists) M 9723 Elected
2 Dolpa 1 Karna Bahadur Budha Rastriya Prajatantra Party M 3427
3 Dolpa 1 Om Bahadur Budha Communist Party of Nepal (UML) M 1978