यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

Myagdi

जिल्ला: म्याग्दी

निर्वाचन क्षेत्र क्र.सं. उम्मेदवारको नाम उमेर लिङ्ग राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह
नबराज शर्मा ४४ पु नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य
लोकेन्द्र विष्ट मगर ४८ पु एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा
लालकुमारी दमिनी (परियार) ४० राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई
खम बहादुर गर्वुजा (खमविर) ४८ पु नेपाली काँग्रेस रुख
दिल बहादुर श्रीपाली (दिलिप) ३० पु नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा
ताजमा बेगम ३५ सद्भावना पार्टी तीर
भिम प्रसाद गौचन ७२ पु राष्ट्रिय प्रजातन्त्र पार्टी हलो
इन्द्रध्वज बरुवाल ३८ पु मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात
गौरीशंकर चौधरी ३५ पु नेपाल परिवार दल साँचो
१० टंक प्रसाद पुन ४६ पु राष्ट्रिय जनमुक्ति पार्टी घर
११ छेम बहादुर बि.क. ४० पु राष्ट्रिय जनमोर्चा गिलास
१२ डम्मर बहादुर बानिया ६० पु अखण्ड नेपाल पार्टी ध्वजा
१३ यामकुमार किसान ३० पु सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता
१४ योगेन्द्र बहादुर बानिया ५५ पु स्वतन्त्र स्कुटर
१५ राम बहादु शाही ५६ पु स्वतन्त्र कारखाना

विगतको नतिजाः

1 Myagdi 1 Govinda Paudel Communist Party of Nepal (Maoists) M 23102 Elected
2 Myagdi 1 Nar Devi Pun Communist Party of Nepal (UML) F 14453
3 Myagdi 1 Resham Bahadur Baniya Nepali Congress M 7626