MySansar Temp Blog
कोट
		<description>	-सुषमा मानन्धर-
मेरो नाम सुराज हो। तपाई सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुवाले आफनो नाम  मिलाउन खोज्दा यस्तो नाम जुर्‍यो। मेरा नजिककाहरु मलाई “सु” भन्छन्। कहिलेकाहीँ त उनीहरुले यसरी बोलाउँदा केटाकेटीका लागि लघुशंकाको अर्थ लागेर हाँसो उठ्छ। मान्छे म भावुक छु र हाल सत्ताइसको भएँ। बी.ए.पास छु। मेरो घर ...</description>
नेपालको गणतन्त्र दिवस- जेठ १२ देखि १५ भित्र
		<description>	 प्रतीक्षाको घडी सकिँदैछ। नेपालमा शाहवंशको अन्त्यको विधिवत् घोषणा हुने दिन अर्थात् नेपाल गणराज्यको गणतन्त्र दिवस जेठ १२ गतेदेखि १५ गतेभित्र अर्थात् मे २५ देखि २८ भित्रको कुनै पनि दिन हुने निश्चित भएको छ। यी चार दिन मध्ये कुन दिनलाई नेपालको गणतन्त्र दिवसका रुपमा भावी दिनमा अंकित गर्ने भन्ने निर्णय ...</description>
एमालेको पनि एक सिट धरापमा
		<description>	संविधान सभाको पहिलो बैठकमा एमालेका प्रत्यक्षबाट निर्वाचित ३३ जना सभासद्हरु हुनु पर्ने भए पनि ३२ जना मात्र उपस्थित हुन पाउने भएका छन्। सिन्धुली १ बाट निर्वाचित भएको घोषणा गरिएका विषमलाल अधिकारीले राजतन्त्रको फैसला गर्ने ऐतिहासिक तथा महत्त्वपूर्ण संविधान सभाको पहिलो बैठकमा सहभागी हुन पाउने छैनन्। संविधान सभा अदालतले उनलाई मतगणनामा ...</description>
अब कति दिन बाँकी ?
संविधान सभाको निर्वाचनमा भोट खसाएपछि नङमा लगाइएको यो चिह्न अहिले यति माथि पुगिसकेको छ। यो चिह्न नङबाट पूरै हट्दासम्म नारायणहिटीबाट राजा पनि हट्लान त ? 
संविधान सभामा कसको प्रतिनिधित्व कति ?
यी हुन् संविधान बनाउनेहरु
		<description>	हाम्रो देशको संविधान कसले बनाउँदैछन् त ?  आउनुस्, संविधान बनाउनेहरुको नाम हेरौँ। सबैभन्दा पहिला निर्वाचन आयोगले बिहीबार विजयी घोषणा गरेका समानुपातिक उम्मेदवारको सूचि हेरौँ-
	समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत विजयी उम्मेदवारको नामावली
माअ‍ोवादी
1.	लीलादेवी मेहता
2.	जुब्बा सोरेन
3.	ललिताकुमारी साह
4.	सुनीताकुमारी महतो
5.	प्रमिलादेवी यादव
6.	बुधनिदेवी महतो
7.	ज्वालाकुमारी साह
8.	इन्द्रमती यादव
9.	लक्ष्मीकुमारी चौधरी
10.	सुकदैया चौधरी थारु
11.	ध्रुव आङदम्बे
12.	शान्तीदेवी राजवंशी
13.	हलिनाखातुन सोखिन
14.	दुर्गादेवी पासवान
15.	चन्दा देवी
16.	सिद्धार्थ सोमनी
17.	जगतप्रसाद यादव
18.	मातृकाप्रसाद यादव
19.	शिवराम ...</description>
अब २१ दिनभित्र बस्नुपर्नेछ संविधानसभाको बैठक
		<description>	निर्वाचन सम्पन्न भएको झण्डै एक महिनापछि आज निर्वाचन आयोगले सम्पूर्ण परिणामको घोषणा गरेको छ। आज समानुपातिकतर्फका उम्मेदवारहरु विजय भएको घोषणा गरेपछि निर्वाचनको चरण समाप्त भएको हो। अब संवैधानिक व्यवस्था अनुसार २१ दिनभित्र संविधान सभाको पहिलो बैठक बस्नु पर्नेछ। र, तपाईँहरुलाई थाहा छँदैछ पहिलो बैठकमा के गर्ने भनिएको छ। अर्थात् अब ...</description>
हामीले पाएर के गर्‍यौँ : नपाउनेहरुबाट सिकौँ
		<description>	-राजेश राई- 
	“जात भएर होइन जाति भएर बाचौँ” पहाडकी रानी दार्जिलिङका हरेक बस्तीहरु अनि हरेक व्यक्तिहरुको आवाज हो यो। गोर्खाल्याण्डको माग गर्दै सन् १९८६ मा भएको रक्तपातपूर्ण आन्दोलनपश्चात् स्वायत्त परिषद्को नाममा “दार्जिलिङ गोर्खा पार्वत्य परिषद” पाए पछि अन्त्य भएको उक्त आन्दोलन आज फेरि ब्युँतिएको छ। तत्कालिन आन्दोलनका नायक सुवास घिसिङको ...</description>
अब तपाईँको पालोः सभासदहरुलाई तलब कति ?
		<description>	सहमतिका नाममा नेपालीलाई आर्थिक भार पर्ने गरी ६०१ जनाको जम्बो संविधान सभा बनाएर दलहरुले जात्रा देखाएकै थिए। आखिर दलहरुले ह्विप जारी गर्ने हो भने ६०१ जना भए पनि उही हो, ६१ जना भए पनि उही हो भनेर सही कुरा राख्‍दा सुन्ने कोही भएनन्। अझ त्यतिले भएन भनेर हत्त न पत्त ...</description>
काम छैन, काज छैन, खाने बेलामा लाज छैन
		<description>	नेपाली जनताको छ दशक लामो व्यग्र प्रतिक्षापछि मुलुकमा भर्खरै संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनका परिणामहरु आउनेक्रम जारी नै रहँदा गत आइतबार मन्त्रिपरिषद्को बैठक बस्यो। ऐतिहासिक निर्वाचन पछिको पहिलो सो बैठकका एजेन्डा र प्राथमिकता के हुन सक्छन् ?  
	सहजै अनुमान लगाउन सकिन्छ- नयाँ नेपालको खाका, राष्ट्रिय सहमतिका ...</description>