यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आजको खबर : नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिवदेखि श्रीलंकाका समकक्षीलाई प्रधानमन्त्री ओलीले दिए समवेदना

आज वैशाख ८ गते आइतबार । आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

नेपालमा भएका चर्चित र ठूला अपहरणमा संलग्न रहेको आरोपमा कारागारमा कैद भुक्तान गरिरहेका भारतीय नागरिक उदय सेट्टी र अमर टण्डनसँग भिमसेन पण्डितले सम्पर्क बढाएको प्रहरीले सुचना पाएको छ।

उनले ‘दूत’ मार्फत सदरखोर डिल्लीबजारमा रहेका भारतीय नागरिक […]

आजको खबर : पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेशदेखि बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको स्ष्पष्टिकरण

आज बैसाख ६ गते शुक्रबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

देशभर धर्मनिरपक्षता खरेजको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जन कार्यकर्ता पक्राउ परेका छन्।

सोही क्रममा रत्नपार्कमा अध्यक्ष कमल थापासहितले धर्म निरपेक्षता लेखेको पर्चा जलाए।

प्रदर्शनमा उनीहरुले आफैले धर्म निरपेक्षता लेखिएको […]

आजको खबर : के गर्दैछन सीके राउत काठमाडौंमादेखि सरकारले लायो पब्जी खेल्न प्रतिबन्ध

आज चैत २८ गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत आइतबार पहिलो पटक काठमाडौं आए। सरकारसँग ११ बुँदे सहमति गरेपछि उनी पहिलोपटक काठमाडौं आएका हुन्।

उनले पहिलो प्राथमिकता पार्टी दर्ता भएको बताएका छन्। पार्टीको विधान तथा आवश्यक तयारी भइरहेको उनले बताए।

[…]

आजको खबर : डाक्टरको आन्दोलनले ५ दिनमा वीरमा मात्र ५५ लाख घाटा !

आज चैत २७ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

पाँच दिनदेखि सरकारी चिकित्सकहरु हड्तालमा उत्रिएपछि बिरामीहरु मर्कामा परेका छन्। बिरामी जस्तै अस्पताललाई आर्थिक रुपमा घाटा लागेको छ। वीर अस्पतालको ओपिडी सेवाबाट दैनिक १० देखि ११ लाख रुपैयाँ आम्दानी हुन्छ। यही अनुपातमा हिसाब गर्दा पछिल्ला ५ दिनमा […]

आजको खबर : प्रधानमन्त्रीले किन उठाए नक्कली भ्याट विलको प्रसंग ?

आज चैत २६ गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) विलको प्रसंग उठाएका छन्।

व्यापारको लागि कही कतै कुनै प्रकारको हडल्स छ भने मलाई भन्नुस, सबै प्रकारको हडल्स हटाउँछौं, व्यापारलाई सहयोग गर्छौँ, तर भ्याट बिल जनताले […]

पूर्वसांसद साहले अस्पतालमै छोडिन् आफ्नो बच्चादेखि विमानस्थलमा तस्कर पक्राउ पर्दा सिंहदरबारमा खैलाबैला

सांकेतिक फोटो: टेलिग्राफ

आज चैत २५ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

वर्तमान सरकारले एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दाबी गरेका छन्।

उनले सरकाले ऐतिहासिक काम गरेको बताउँदै भने, ‘तीन तहका सरकार निर्माण भएका छन्। तिनीहरुको लागि बजेट, साधनस्रोत, […]

आजको खबर : आवश्यक परे फेरि हतियार उठाउने मोहन वैद्यको उद्घोषदेखि सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने

आज चैत २४ गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन्।

उनले भने, ‘हामी मिल्यौ भने यो व्यवस्था ढाल्न सकिन्छ। आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ। उनीहरु (शासक)ले बन्दुक राख्न पाउने […]

आजको खबर : देउवा र पौडैलको भागबण्डा मिल्यो, ओली र नेपालको झगडा मिलेन

आज चैत २२ गते शुक्रबार सरकारी चिकित्सकहरुले देशभरका सरकारी अस्पताल ठप्प पारेका छन्। उनीहरुले एउटै मागको लागि आन्दोलन गरेको गएको चार महिनामा यो तेस्रो पटक हो।

नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने माग सहित आन्दोलन गरेपनि सरकारले माग पुरा गरेको छैन्। कागजमा माग पुरा […]

आजको खबर : प्रचण्डले भने, ‘मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला नि !’

प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सञ्चारमन्त्री गोकुल बास्कोटाले सचेत गराएका छन्।

सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने बताउँदै बास्कोटाले भने, ‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन। ज्ञानेन्द्रसित तुलना नगर्नुहोला ।’

सञ्चारमन्त्रीको चेतावनी : यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्नू भन्दै अनलाइनखबरले लेखेको छ।

[…]

आजको खबर :डाक्टर श्रीमानबाट पिटिएकी सुनिताको मृत्युदेखि प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

आज चैत १५ गते शुक्रवार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।

यो संगसंगै संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ।

अन्यत्र भने परीक्षा जारी रहनेछ ।

बिहीबार रद्द […]

अमेरिकाले प्रचण्ड पत्नी सीतालाई कस्तो बनाएर पठायो ? देखि पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैद !

आज चैत १४ गते बिहिबार नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘क्रान्तिकारी रोमान्सतिर’ लाग्न नहुने बताएका छन्।

मन्रीपरिषदकाे निर्णय सुनाउने क्रममा उनले भने, ‘आतंककारी क्रियाकलापलाई सरकारले पराजित गर्छ। हिंसा भयो भने बढी क्षति सर्वसाधारणलाई हुनेछ। यसअघि हामीले धेरै क्षति गरिसकेका छौं।’

विप्लवलाई उचालेर क्रान्तिकारी रोमान्सतिर नलागौं: प्रवक्ता बास्कोटा भन्दै पहिलाेपाेस्टले लेखेकाे छ।

जनकपुरमा […]

रन्जु दर्शनालाई खानेपानी मन्त्री बिना मगरको प्रश्न : ‘मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई तयार हुनुहुन्छ?’

आज चैत १३ गते बुधबार पहिलोपोस्ट डटकमले सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल पनि सरकारबाट बाहिरिने विषयमा छलफल अगाडि बढाएको लेखेको छ। पछिल्लो साता फोरमका नेताहरुले सरकारबाट बाहिरिन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका थिए।

आफ्नाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको भन्दै खानेपानी मन्त्री विना मगर विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनामाथि खनिएकी छिन्।

[…]

आजको खबर : विप्लवलाई नियन्त्रण लिने प्रधानमन्त्रीको चेतावनी लगत्तै विप्लवले गरे आन्दोलनको घोषणा

आज चैत ११ गते आइतबार नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ। उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ। नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विप्लवलाई चैतभित्रै नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए।

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो […]

आजको खबर : जीवनभर निको नहुने कस्तो रोग लाग्यो प्रचण्डपत्नी सीतालाईदेखि एसइईको तयारी पुरा

आज चैत ९गते शनिबार पत्नीको उपचारमा प्रचण्डको एक वर्ष : जीवनभर निको नहुने कस्तो रोग लाग्यो सीतालाई? भन्दै पहिलोपोस्टले लेखेको छ। पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड यतिबेला श्रीमतीको उपचारको लागि अमेरिकामा छन्।

गत आइतबार अमेरिका उड्नुअघि दाहालको आधिकारिक फेसबुक र ट्वीटर अकाउन्टमा पत्नी सीताको जोन हप्किन्स् अस्पतालमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) को उपचार गरिने लेखियो।

[…]

आजको खबर : विप्लवको लालकिल्ला तोड्न कर्णालीमा यस्तो सुरक्षा रणनीतिदेखि प्रहरीको हिट लिस्टमा हेमन्त ओली

आज माघ ८ गते शुक्रबार प्रतिबन्धित नेकपा दिउँसो लुक्दै र राति जुट्दै: विप्लवको ‘लालकिल्ला’ तोड्न कर्णालीमा यस्तो छ सुरक्षा रणनीति भन्दै पहिलोपोस्टले लेखेको छ। अहिले देशभर विप्वव समुहले चन्दा आतंक मच्चाएको खबरहरु बाहिरिएको छ। सरकारलेपनि विप्लव समुहलाई कडा निगरानीमा राखेको छ।

विप्लव समुह यतिबेला सरकारको लागि प्रमुख सुरक्षा चुनौती बनेको छ।

कर्णालीलाई विप्लव समुहको […]

होली : नियम मिच्ने सरकारी सहित ७०९ सवारी साधनलाई कारबाहीदेखि जबर्जस्ती लोला हान्ने ११९ जना प्रहरी नियन्त्रणमा

आज चैत ६ गते बुधबार काठमाडौं उपत्यकामा होली मनाइयो। आज अधिकाशं मिडियाहरुले होलीको समाचार तथा फोटो फिचरहरु हालेका छन्। पोखरामा फागुको उल्लास (फोटो फिचर) भन्दै अनलाइन खबरले पोखराको होली रौनकको फोटो फिचर हालेको छ। पहिलोपोस्टले काठमाडौँ र धनगढीका फोटो हालेको छ। देशसञ्चारले वसन्तपुरका फोटो हालेको छ। नेपालखबरले कलाकारका होलीको फोटो हालेको छ।

[…]

आजकाे खबर: रेशम चौधरीलाई जन्मकैदको भोलिपल्ट सीके राउत थुनामुक्त, ‍विप्लव कार्यकर्तालाई गोली, एसएमजी बरामद

आज माघ २३ गते बुधबार मधेश गठबन्धनका संयोजक डा.सीके राउत थुनामुक्त भएका छन्। पछिल्लो पटक रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ परेका राउत सर्वोच्च अदालतको आदेशमा करिब पाँच महिनापछि रिहा भएका हुन्। बिहीबार साँझ सुनधारास्थित सेन्ट्रल जेलबाट उनी रिहा भएका हुन्। डा.राउतमाथि सुरक्षा चुनौती रहेको भन्दै एक जना सुरक्षाकर्मी उपलब्ध गराइएको छ।

सिके राउत थुनामुक्त, […]

आजको खबर : एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनास्थलमा पेस्तोल भेटियो, ३ राउण्ड गोली पड्किएको निष्कर्ष

सांसद रेशम चौधरीलाई आजीवन कैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ।

‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ। त्यसर्थ सरकारलाई समर्थन […]

आजको खबर: सेनाको हतियार विप्लवसँगदेखि बोक्सीको आरोपमा काठमाडौंमै पन्यु तताएर डामियो

आज फागुन २० गते सोमबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट (नेकपा)ले आफूले चन्दा भन्दा पनि जनसत्ता सञ्चालन गरेवापत कर मागेको दाबी गर्दै आएको छ। जनसत्ता सञ्चालन गरेको कर नदिनेलाई कारबाही गरेको रआगामी दिनमा पनि कारबाही गर्ने विप्लबको दाबी छ। विप्लवले लामो समयदेखि एनसेलले लुट मच्चाएको र जनताको माग बमोजिम कारवाही गरेको दाबी […]

आजको खबर : रहेनन् बुढाबुढीलाई भत्ता दिने नेता भरतमोहनअधिकारी, यस्तो छ उनको राजनीतिक यात्रा

आज फागुन १८ गते शनिबार पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। विगत तीन हप्तादेखि ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत उनको शनिबार राती ९ बजेर ३५ मिनेटमा निधन भएको हो।

अधिकारी उपप्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री भए। एक पटक भौतिक पूर्वाधारमन्त्री भए ।

अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए। अर्थतन्त्रको सबै […]