मेरो Tweet

  • भिडियोमा हेर्नुस् कुकुर तिहारका दिन केपी ओली र रामचन्द्र पौडलले यसरी देउसी खेले :: Pahilopost http://t.co/95uJSLySvc via

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

इशानी बनिन् मिस वर्ल्ड नेपाल

यस पटकको मिस नेपाल सौन्दर्य प्रतियोगिता इशानी श्रेष्ठले जितेकी छिन्।

२१ वर्षकी इशानीको उचाइ ५ फिट ८ इञ्च छ। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्।

अहिले सरकारमा पूर्व मुख्य सचिव/सचिवहरुको बोलबाला भइरहेको बेला यस पटकको मिस नेपालका मुख्य निर्णायक पनि पूर्व मुख्य सचिव तीर्थमान शाक्य थिए।

एकल परिवार [...]

कुमारीको फोटो राखेर रथ तान्दै सिक्किममा पनि इन्द्रजात्रा

काठमाडौँमा अहिले उत्सवको माहौल छ। साँझतिर काठमाडौँको भित्री सहर घुम्नुस्, गज्जबको रौनक पाउनु हुन्छ। अस्ति बिहीबार हनुमानढोकामा लिङ्गो ठड्याएपछि आठ दिने इन्द्रजात्रा सुरु हुन्छ। आठै दिन सडकमा विभिन्न किसिमका सांस्कृतिक नाच देखाइन्छन्। त्यसमा पनि तीन दिन प्रमुख हुन्छ। चतुर्दशीका दिन राष्ट्रप्रमुखको उपस्थितिमा कुमारी, भैरव र गणेशको रथ यात्रा तल्लो टोलहरुमा हुन्छ। त्यसको भोलिपल्ट [...]