युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move3, on November 25th, 2008 २०६७ साल जेठ १४ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्दै लागू भएको घोषणा गर्ने कार्यतालिका संविधान सभाले सार्वजनिक गरिसकेको छ। संविधान सभाको निर्वाचन समेत दुई दुई पटक सरेको यो मुलुकमा के घोषणा गरेकै मितिमा संविधान बन्ला त ? हालको अन्तरिम संविधानले पनि संविधान सभाको पहिलो बैठक बसेको २ वर्षमा संविधान बनाइसक्नु पर्ने बताएको [...]
By move3, on November 22nd, 2008 यो साताको प्रतियोगिताका लागि चुनौतिका रुपमा फोटो। फोटो ९० वर्ष कटिसकेका एक वृद्धको हो। उनको फोटो हामीले कीर्तिपुरमा खिचेका थियौँ। यत्रो उमेरमा पनि उनी पत्रिका पढ्दा रहेछन् र कान कम सुने पनि कुरा गर्न खप्पिस् रहेछन्।
कृपया कविता बाहेकका कमेन्ट यसमा नगरिदिनु हुन अनुरोध छ।
Tweet [...]
By move3, on November 15th, 2008 यो साताको प्रतियोगिताका लागि चुनौतिका रुपमा फोटो। फोटो गाउँबाट काठमाडौँ घुम्न आएकी एक वृद्धाले पाँच रुपैयाँ तिरेर स्वयम्भूबाट दूरबिनमा काठमाडौँको दृश्य हेर्दै गर्दाको हो।
कृपया कविता बाहेकका कमेन्ट यसमा नगरिदिनु हुन अनुरोध छ।
Tweet [...]
By move3, on November 8th, 2008 यो साताको प्रतियोगिताका लागि चुनौतिका रुपमा फोटो। फोटो कर्णाली दख्खिन बग्दो छ शीर्षकको नाटकको हो। कर्णालीका गाउँहरुमा पुरुषहरु दख्खिनको भारततिर रोजगारीका लागि हिँडेपछि गाउँका गाउँ नै सून्य हुन्छन्। त्यसैले मान्छे मर्दा पनि मलामी जाने कोही पुरुष हुँदैनन्।
कृपया कविता बाहेकका कमेन्ट यसमा नगरिदिनु हुन अनुरोध छ।
Tweet [...]
By move3, on November 4th, 2008 के तपाईँ अनुमान लगाउन सक्नुहुन्छ- यो कसको शालिक हो ? ठाउँ कहाँ हो त म भन्दिनँ, त्यो भन्यो भने त थाहा पाइहाल्नुहुन्छ। नेपाल मै हो भनेर चाहिँ स्पष्ट पारिदिन्छु। अब केको, कहाँको बारेमा पत्ता लगाउने जिम्मा तपाईँको। जवाफ ४८ घण्टापछि मात्रै राखिनेछ। त्यतिञ्जेल अनुमान लगाउने क्रम जारी रहोस्।
Tweet
By move3, on October 25th, 2008 शनिबार साहित्य अन्तर्गत प्रतियोगितात्मक रुप धारण गरेको फोटो हेरी कविता लेख्नका लागि यो साताको चुनौतिका रुपमा तपाईँहरुलाई फोटो-
फोटो हेर्नुस् र फोटोसँग मिल्ने गरी कविता लेख्नुस्। कविताबाहेक अन्य कमेन्ट यसमा नगरिदिनु होला। प्रतियोगितामा सहभागी हुनका लागि बिहीबार बिहानसम्म मात्र कमेन्ट खुला गरिनेछ।
Tweet [...]
By move3, on October 20th, 2008 गाई बाँध्ने गोठमा गाईलाई बाँध्ने दाम्लोले किशोरलाई बाँधेर के गर्न खोजेका हुन् ? केका लागि यस्तो गरिएको हो ? के तपाईँलाई थाहा छ ? अनुमान लगाउनुस् र तल कमेन्टमा लेख्नुस्। मलाई विश्वास छ, अधिकांशले सही अनुमान लगाउनु हुनेछ। तर थाहा नपाउनेलाई भने रोचक हुन्छ यो विषय पनि। लौ त अनुमान लगाउन थाल्नुस्। जवाफ भोलि [...]
By move3, on October 19th, 2008 गएको वर्ष चैतमा चुनिएका संविधान सभाको मूल काम संविधान बनाउने हो। संविधान बनाउने क्रममा अरु काम चाहिँ ठप्प नहोस् भनेर मात्रै यसलाई व्यवस्थापिका संसदको जिम्मेवारी पनि दिइएको हो। तर कात्तिक लागिसक्दा पनि संविधान बनाउने तर्फ सिन्को भाँच्ने काम पनि हुन सकेको छैन। कारण- संविधान बनाउने कामका लागि नियमावली नै बन्न सकेको छैन। नियमावलीका विषयमा ठूलो [...]
By move3, on October 18th, 2008 शनिबार साहित्य अन्तर्गत प्रतियोगितात्मक रुप धारण गरेको फोटो हेरी कविता लेख्नका लागि यो साताको चुनौतिका रुपमा तपाईँहरुलाई फोटो-
फोटो हेर्नुस् र फोटोसँग मिल्ने गरी कविता लेख्नुस्। कविताबाहेक अन्य कमेन्ट यसमा नगरिदिनु होला। प्रतियोगितामा सहभागी हुनका लागि बिहीबार बिहानसम्म मात्र कमेन्ट खुला गरिनेछ। गत साताको प्रतियोगिताको नतिजा केही घण्टापछि घोषणा गरिनेछ।
Tweet [...]
By move3, on October 11th, 2008 शनिबार साहित्य अन्तर्गत गत सातादेखि प्रतियोगितात्मक रुप धारण गरेको फोटो हेरी कविता लेख्नका लागि यो साताको चुनौतिका रुपमा तपाईँहरुलाई फोटो-
फोटो हेर्नुस् र फोटोसँग मिल्ने गरी कविता लेख्नुस्। कविताबाहेक अन्य कमेन्ट यसमा नगरिदिनु होला।
Tweet
|
|
Recent Comments