युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move3, on October 4th, 2008 शनिबार साहित्य अन्तर्गत खुला कविता लेखन कार्यका लागि चुनौतिस्वरुप यो साताका लागि फोटो। राससबाट वितरित यो फोटो काठमाडौँको प्रदर्शनी मार्गमा बेच्नलाई राखिएको भेडाको हो। अब किबोर्ड तयार पार्नुस् र सिर्जनात्मक अभिव्यक्तिका लागि तयार हुनुस्। अब तपाईँको पालो- लेख्ने हैन त कविता, मुक्तक, हाइकु अथवा सक्नुहुन्छ भने लघुकथा जे भए पनि- फोटोसित मिल्ने गरी ? [...]
By move3, on October 3rd, 2008 अपडेटः राष्ट्रपतिले आफ्नो निवास धापासीमा इच्छुक व्यक्तिहरुलाई टीका लगाइदिने अनौपचारिक कार्यक्रम तय भएको छ। औपचारिक कार्यक्रम चाहिँ नगर्ने रे।
संक्रमण काल भएकोले अहिले बडा अप्ठ्यारो छ सबैलाई। पुराना चलनहरु सान्दर्भिक नभएपछि नयाँ चलन बसाउँदै लैजाने समय हो यो। केही जरुरी परम्पराले निरन्तरता पाउँछन् भने अनावश्यकले विदा। तर कुन जरुरी हो र कुन अनावश्यक त्यो [...]
By move4, on September 6th, 2008 शनिबार साहित्य अन्तर्गत यो सातादेखि कथामात्र नभएर कविताप्रेमी पाठकहरुका लागि एउटा खुला कविता लेखन कार्य पनि। यस अन्तर्गत हरेक साता एउटा फोटो यहाँ राखिनेछ र त्यसैमा आधारित कविता तपाईँहरुले लेख्नुपर्ने हुन्छ। माइसंसारका ‘आशुकवि’ हरुलाई पक्कै पनि यो काम गार्हो लाग्ने छैन होला। विषयवस्तुसँग असम्बन्धित कविता चाहिँ यसमा र अरु ब्लग पोस्टहरुमा पनि नराखिदिनु होला। लौ [...]
By move4, on September 3rd, 2008 हाम्रो देशमा १४ अञ्चल, ७५ जिल्ला भनेर सानैमा घोक्नुभएको पाठ अझै याद छ भने त्यसलाई अपडेट गर्ने बेला आउन लागेको छ है। स्कूलमा भूगोल (Geography) पढ्दा नेपालको नक्सामा ७५ जिल्ला कोर्न र ती जिल्लाका सदरमुकाम घोक्न गार्हो भएको कुरा हिजै जस्तो लाग्छ, तर अब त बिचराहरुलाई आठ सय जिल्लाका नाम मात्र घोक्न पनि कति गार्हो [...]
By move4, on September 2nd, 2008 ६ पार्टी सम्मिलित माओवादी नेतृत्वको सरकारमा भागवण्डा मिलाउन ३ वटा नयाँ मन्त्रालयको व्यवस्था गरेको छ। योसँगै साबिकको २१ वटा मन्त्रालयको संख्या अब बढेर २४ पुगेको छ।
नयाँ मन्त्रालय खडा गर्नका लागि साबिकका मन्त्रालयसँग गाभिएका केही विषयलाई अलग्याइएको छ भने केही नयाँ नाम जुराइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्राएर उद्योग एमालेलाई र वाणिज्य तथा [...]
By move4, on August 28th, 2008 गणतान्त्रिक नेपालका पहिला निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही परम्पराहरु तोड्दै गएका छन्। यस क्रममा चीन भ्रमणमा जाँदा र हिजो फर्कँदा पनि पहिले जस्तै निमुखा बालिकाहरुलाई पञ्चकन्याको रुपमा प्रयोग गरेनन्। पछिल्लो पटक सार्क शिखर सम्मेलनमा भाग लिन तत्कालीन प्रधानमन्त्री जाँदा र फर्कँदा पञ्चकन्याको परम्पराका लागि बाल मन्दिरबाट ल्याएर घण्टौँ उभ्याएर राखिएका बालिकाहरुको पीडालाई [...]
By move4, on August 25th, 2008 जावलाखेलको एउटा खाली होर्डिङ बोर्ड भाडामा भन्दै यसरी कुरुप देखिने गरी मोबाइल नम्बर पोतेको कति नराम्रो देखिएको ! माइसंसारका केही पाठकहरु जेमा पनि कविता लेख्न सक्ने खालका छन्। तर त्यसरी अप्रासंगिक विषयमा कविता टाँस्ने काम चैँ त्यति राम्रो हैन है। बरु तपाईँहरुलाई चुनौति ल, यो फोटोमा आधारित कविता लेख्न सक्नुहुन्छ ? पर्खि बसेका छौँ [...]
By move4, on August 13th, 2008 शुक्रबार संविधान सभामा निर्वाचनबाट प्रधानमन्त्री छानिने भए पनि अहिलेसम्म देशको भावी राजनीतिको खाका स्पष्ट देखिएको छैन। अहिलेको परिस्थितिमा राष्ट्रिय सहमति आवश्यक भएकोले कुनै एउटा दल पनि सरकारबाट बाहिरिनु संक्रमणकालको लागि ठीक नहुने निश्चित छ। एमाले त्यही भनिरहेको छ। काँग्रेसले माओवादी बिनाको सरकार बनाउन गरिरहेको पहल पनि एमालेको त्यही अडानका कारण सफल हुन सकेको छैन। काँग्रेसले [...]
By move4, on August 11th, 2008 राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा अब आएर रक्षा मन्त्रालय एउटामा अडकिन पुगेको छ। शक्तिशाली मन्त्रालयका रुपमा लिइने अन्य मन्त्रालय रक्षा, गृह र अर्थ मध्ये एउटा माओवादीले छाड्न तयार भइसकेको छ। तर दुइटा चाहिँ माओवादीले छाड्न नसक्ने बताएको छ। गृहमा एमालेको दावी रहेको छ। काँग्रेसले भने रक्षा मन्त्रालय नपाए सरकार मै जान्नँ भनेको छ। शक्तिशाली सबै [...]
By move4, on August 10th, 2008 अपडेटः दिनभर द्विपक्षीय वार्ताहरु भइरहे। कहिले काँग्रेस-माओवादी, कहिले माओवादी- एमाले। तर सब कुरा पद बाँडफाँडमा आएर अडकिएको छ। एमालेले गृह र काँग्रेसले रक्षा कुनै हालतमा छोडदिन भनेको छ। एमाले र फोरमबीचको बैठकले भने रक्षाको विषयमा लचक हुन माओवादी र काँग्रेसलाई आग्रह गरेको थियो।
सहमतिबाट सरकार बन्न नसकेपछि अब निर्वाचनबाट प्रधानमन्त्री चुन्न संविधान सभामा प्रक्रिया सुरु [...]
|
|
Recent Comments