मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जापानको पीडादायी विदाइ

    आँसु झार्दै जापानी समर्थक। एसियाको एक मात्र आशाको रुपमा रहेको जापानको विश्वकप यात्रा पीडादायी रुपमा अन्त्य भएको छ। ९० मिनेटको निर्धारित समय र थपिएको ३० मिनेटमा पनि गोल हुन नसके पछि भएको पेनाल्टी सुट आउटमा जापानलाई भाग्यले साथ दिएन। पेनाल्टीमा दुवै गोलकिपरले एउटा पनि बल रोक्न सकेनन्। तर जापानका कोमानोले हानेको बल माथिल्लो बारमा [...]

    रिप्ले देखाउनु चैँ गल्ती रे

    अर्जेन्टिनाको अफसाइड गोलः यसरी रिप्ले देखाउनु गल्ती हो रे फिफाका अनुसार। यस पटकको विश्वकपमा रेफ्रीका निर्णयहरु एकपछि अर्को गर्दै विवादमा पर्दै प्रविधिको उपयोग गर्न दबाब बढिरहेका बेला फुटबलको सर्वोच्च संस्था फिफाका प्रवक्ताले भने रिप्ले देखाउनु गल्ती भएको बताएर जग हँसाए। अर्जेन्टिना र मेक्सिकोबीच भएको प्रिक्वार्टर फाइनल खेलमा अर्जेन्टिनाका कार्लोस टेभेजले गरेको पहिलो गोल खेल [...]

    ‘सुन्तला’ र ‘साम्बा’को भिडन्तमा कसले जित्ला?

    विश्वकपको सेमी फाइनलमा प्रवेशका लागि ‘सुन्तला’को देश नेदरल्यान्ड्स र ‘साम्बा’को देश ब्राजिलबीच रोमाञ्चक भिडन्त हुने भएको छ। नेदरल्यान्डसले अहिलेसम्म खेलेका सबै खेल जितेको छ- समूह चरणका तीन खेल र प्रि क्वार्टरको खेल मात्र हैन, विश्वकप छनौट चरणका १० वटै खेल पनि उसले जितेको थियो। ब्राजिलले भने समूह चरणमा एउटा बराबरी खेलेको छ। शुक्रबार हुने [...]

    फुटबलमा प्रविधिको प्रयोग गर्ने कि नगर्ने?

    फुटबलमा रेफ्रीका अधिकांश निर्णयहरु विवादमा पर्ने गर्छन्। यसको कारण प्रविधिको उपयोग नगर्नु पनि हो। परम्परागत रुपमा एक जना मुख्य रेफ्रीले मैदानभित्र रहेर र दुई जना सहायक रेफ्रीले मैदानबाहिर रहेर खेलाडीलाई नियममा बाँध्ने गर्छन्। अहिले एक जना चौथो अधिकारीको पनि उपयोग गर्ने गरिएको छ। तर उनो काम थप समय कति खेलाउने भन्नेमा मात्र सीमित हुने गर्छ। [...]

    सेमी फाइनलका लागि अर्जेन्टिना र जर्मनी भिड्ने

    विश्वकप जित्‍न तीन खुटकिला मात्र बाँकी रहेको छ अब अर्जेन्टिना र जर्मनीलाई। सेमी फाइनलमा प्रवेश गर्न युरोपको जर्मनी र ल्याटिन अमेरिकी देश अर्जेन्टिनाबीच भिडन्त हुने भएको छ जुलाई ३ मा। आज भएका दुई खेलले क्वार्टर फाइनल भिडन्त निश्चित गराएको हो। जर्मनीले इंगल्यान्डलाई ४-१ ले पराजित गरी क्वार्टर फाइनल पुगेको हो भने अर्जेन्टिनाले ३-१ ले [...]

    रेफ्रीले नदेखेको तर विश्वले देखेको गोल

    इंग्ल्यान्डलाई शानदार ढंगले ४-१ले पराजित गर्दै जर्मनी क्वार्टर फाइनलमा प्रवेश त गर्‍यो, तर जर्मनीको विजयभन्दा पनि बढी चर्चा इतिहासमा सँधै इंग्ल्यान्डका लाम्पार्डले गरेको यो गोलको हुने निश्चित छ। मध्यान्तर अगाडि २-१ ले इंगल्यान्ड पछाडि पर्दा विश्वले देखेको यो गोल दुर्भाग्यपूर्ण रुपमा उरुग्वेका रेफ्रीले भने देखेन। यो खेलमा सबै अधिकारीहरु उरुग्वेका नै थिए। मुख्य रेफ्री [...]

    अर्जेन्टिना कि मेक्सिको? जर्मनी कि इंग्ल्यान्ड?

    विश्वकपमा आज एक ल्याटिन अमेरिकी देश र एक युरोपेली देशको ‘बलि चढ्ने’ छ। आजको खेलमा स्पष्ट रुपमा हारजीत हुनुपर्ने भएकोले अर्जेन्टिना र मेक्सिको मध्ये एक ल्याटिन अमेरिकी देश र जर्मनी र इंग्ल्यान्डमध्ये एक युरोपेली देश मात्रै क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेर ७ गोल गरी एक गोलमात्र खाएर सशक्त खेल [...]

    घर फर्कियो कोरिया र अमेरिका

    दक्षिण कोरियाको विश्वकप सपनालाई उरुग्वेले चकनाचुर पारेको छ। दोस्रो चरणको पहिलो खेलमा कोरियालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै उरुग्वे ४० वर्षपछि पहिलो पटक क्वार्टर फाइनल प्रवेश गरेको छ। एसियाको आशा भने अब जापान एक्लैले थाम्नु परेको छ। जापानले मंगलबार पाराग्वेसित खेल्दैछ। हिजोको अर्को खेलमा घानाले २-१ ले पराजित गरेपछि अमेरिका पनि घर [...]

    ब्राजिल र अर्जेन्टिनाबीच फाइनल होला जस्तो छ

    विश्वकपका लागि मैदानमा उत्रिएका ३२ देशमध्ये १६ घर फर्किएपछि बाँकी रहेको १६ टिमबीच अब नकआउट भिडन्त हुँदैछ। आज सकिएका खेलहरु पछि नकआउट चरणमा पुग्ने देशहरुको टुंगो लागेको छ। नकआउट अर्थात् एक पटक ढलेपछि घर फर्कनुपर्ने। पहिले समूह चरणमा जस्तो एक पटक हारे पनि अर्को पटक जितौँला नि भन्न नपाइने। खेलमा पनि कि जित हुन्छ कि [...]

    एसियाली अघि बढे; युरोपेली, अफ्रिकी ढले

    विश्वकप जित्‍ने आशाका साथ ३२ टिम आएका थिए। दुई हप्तापछि अब यो स‌ंख्या घटेर १६ मा पुग्दैछ। आधा टिम घर फर्कने छन्। घर फर्कने चार टोलीको बुधबार बिहान टुंगो लाग्दा दुई अफ्रिकी टिम र दुई युरोपेली महारथी टिम ढलेका छन्। घर फर्कन बाध्य भएका युरोपेली महारथीहरुमा २००४ युरो च्याम्पियन ग्रीस र एक पटकका विश्वकप विजेता [...]

    eXTReMe Tracker