मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यसरी मागे एअरपोर्टका कर्मचारीले लाख रुपैयाँ घुस, सुन्नुस् अडियो प्रमाण

    -दिचिन डोमा शेर्पा, हाल: न्युयोर्क-

    म सोलुखुम्बु जिल्ला खुम्जुङ गाविस वडा न‍ं 7 स्थायी घर भई काठमाडौँ महानगरपालिका कपनमा बसोबास गर्दै आइरहेकी दिचिन डोमा शेर्पा हुँ। नेपालको कानुन अनुसार वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिक हुँ। हालैको दिनमा विदेश भ्रमणको निमित्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा त्यहाँ कार्यरत नेपाल सरकारको संवेदनशील निकायको एक गैर [...]

    पत्रिकाको भर परेर फिनल्यान्ड नआउनू है

    -सुशिल गौतम-

    नेपालको सर्वाधिक बिक्री हुने पत्रिका भनेर पगरी गुथिएको कान्तिपुरमा आज विज्ञापनलाई समाचारको रुपमा छापिएको देख्दा दिक्क लाग्यो। थोरै रकम पत्रकारलाई खुवाइयो भने कान्तिपुरले जे पनि लेख्ने त हैन भन्ने शंका यसले उब्जाएको छ। कान्तिपुरको २५ मार्चमा प्रकाशित “नि:शुल्क पढ्न फिनल्याण्ड” शीर्षकको समाचारले समाचार लेखनको सानो धर्म पनि पालना गरेको देखिँदैन। म आफू [...]

    जापानको महाभूकम्पः नेपालीको अनुभव

    जापानमा हिजो गएको ८.९ रेक्टर स्केलको महाभूकम्प र त्यसपछिको सुनामीले मच्चाएको विध्वंस नै अहिले विश्वभरका सञ्चार माध्यमहरुको प्रमुख समाचार बनेको छ। यो महाविपत्तिबाट जापान र त्यहाँका बासिन्दाले चाँडै पार पाओस् भनी प्रार्थना गर्नु मानवीय कर्तव्य हो।

    सबैभन्दा बढी विनाश भएको ठाउँहरुमध्ये एक मियागी केनको क्यापिटल सिटी सेन्दाइतिर थुप्रै नेपाली विद्यार्थीहरु रहेको बुझिएको छ। [...]

    कसरी भइरहेको छ उद्धार न्युजिल्यान्डमा ?

    -सुरज बस्न्यात/न्युजिल्यान्ड-

    न्युजिल्यान्डको दोस्रो ठूलो सहर हो क्राइस्टचर्च। यहाँ अस्ति मंगलबार दिउँसो भएको भूकम्पले ठूलो धनजनको क्षति गर्‍यो। झन्डै एक सय जति मान्छेको शव निकालिएको छ भने तीन सय जति हराइरहेको अनुमान छ। यही देशमा भएकोले उद्धार कार्यको बारेमा प्रत्यक्ष जानकारी पाइरहेको छु विभिन्न माध्यमबाट। प्रधानमन्त्रीदेखि सिभिल डिफेन्स, विद्यार्थी, सेना, पुलिस, रेडक्रस सबै अहोरात्र उद्धार [...]

    बाइक ट्रायल दिन जाँदा जे देखियो

    -बालकृष्ण दाहाल-

    नियमत: इन्जिनजडित सवारी साधन सडकमा चलाउन सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनु पर्ने हुनाले नेपालमा पनि मोटरसाइकल (बाइक) चलाउन लाइसन्स लिने क्रममा ट्रायल दिन माघ २६ गते बिहान साढे ८ बजेतिर ट्रायल स्पटमा पुगियो। योभन्दा पहिला नै मैले त्यहाँ हुने गरेका कृयाकलापको बारेमा नजिकबाट बुझ्ने र सूचना संकलन गर्ने गरेको थिएँ। सबभन्दा पहिला [...]

    टेलिकमका महानिर्देशकले यसरी भ्रष्टाचार गर्दैछन्

    ११ घण्टा लोडसेडिङ हुने अहिलेको अवस्थाले धेरैलाई दुःख दिएको भए पनि कोहीकोहीलाई भने मज्जाले कमाउने अवसर दिएको रहेछ। लोडसेडिङको अवस्थामा नेपाल टेलिकमका सेवालाई सूचारु राख्न विद्युत त चाहिहाल्यो। अब त्यो उत्पादनको लागि जेनेरेटर पनि किन्नै पर्‍यो। टेलिकम जस्तो संस्थालाई चानचुने संख्याको जेनेरेटरले पुग्ने हैन। त्यसैले ३३ वटा जेनेरेटर सेट किन्न टेण्डर आह्वान गर्‍यो। टेण्डर आह्वान [...]

    यो सडक ज्यामीको डिजाइन कि इञ्जिनियरको?

    ‘पीडित बटुवा’ नामले मात्र आफूलाई चिनाउन चाहने व्यक्तिले पठाएका यी फोटोहरु काठमाडौँको चाबहिल भत्केको पुल र ओम अस्पताल बीचको सडकखण्ड हो। पिच गरेको एक महिना नबित्दै सडकको यो दुर्दशा छ। यो इञ्जिनियरको डिजाइन हो कि सडक बनाउने ज्यामीको डिजाइन हँ? हामीले खुट्याउनै सकेनौँ। कि कमिसनको होडबाजीले यस्तो सडक बनेको हो?

    करोडौँको लागतमा बनाएको यो सडक [...]

    अन्धेर नगरी चौपट राजा….

    कविन्द्र

    के कुनै पनि संस्था वा व्यक्तिले सोझै बिजुलीको हाइटेन्सन लाइनबाट तार जोडेर बिजुली उपभोग गर्न पाइन्छ? बाह्र बाह्र घण्टा जनतालाई लोडसेडिङको अन्धकारमा बस्न बाध्य पार्ने नेपाल सरकार र विद्युत प्राधिकरणलाई सार्वजनिक रुपमा यो प्रश्न सोध्नुपर्ने भएको छ।

    यो फोटो मनकामना हलको पुल र अनामनगर बीचको भागमा अवस्थित विनायकनगर भन्ने स्थानको हो। [...]

    अमेरिकाको कोलोराडोमा नेपाल डे परेड

    राजेन्द्र राई

    कोलोराडो राज्यको बोल्डर शहरमा वर्षेनी ‘नेपाल डे’ परेड हुने गर्छ। नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल, कोट र ढाका टोपी मा सजिएर चन्द्र सूर्य अंकित नेपाली झन्डा बोकेर गर्वका साथ कुनै विदेशी मुलुकको व्यस्त शहरमाझ नेपालीहरु हिँड्न पाउने ठाउँ अमेरिकाको बोल्डर शहर हो। यो अमेरिकाको एक मात्र शहर हो जसले हरेक वर्ष अप्रिल महिनाको तेस्रो [...]

    चिनियाँ दूतावासमा भएको ‘विस्फोट’

    -श्याम श्रेष्ठ- सञ्चार उद्यमी जमिम शाहको दिनदहाडै गोली हानी हत्या गरिएको स्थान लाजिम्पाटबाट केही दुरीमा प्रधानमन्त्री निवासबाट करिब चार सय मिटर नजिक रहेको नेपालस्थित चिनियाँ राजदुतावासभित्र अचानक विस्फोटको आवाज आयो राति। के थियो त त्यो विस्फोटको रहस्य?

    Tweet [...]

    eXTReMe Tracker