मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    चिनियाँ दूतावासमा भएको ‘विस्फोट’

    -श्याम श्रेष्ठ- सञ्चार उद्यमी जमिम शाहको दिनदहाडै गोली हानी हत्या गरिएको स्थान लाजिम्पाटबाट केही दुरीमा प्रधानमन्त्री निवासबाट करिब चार सय मिटर नजिक रहेको नेपालस्थित चिनियाँ राजदुतावासभित्र अचानक विस्फोटको आवाज आयो राति। के थियो त त्यो विस्फोटको रहस्य?

    [...]

    डंगोलको भावपूर्ण अन्त्येष्टी

    गत डिसेम्बर २६ मा टेडस्की फुड सपमा काम गर्दागर्दै मारिएका सुरेन्द्र डंगोलको आज भावपूर्ण अन्त्येष्टी सम्पन्न भयो । हिँउले ढाकेको माउण्ट अर्वन सिमेट्रीमा उनलाई अलविदा भन्न करिब साढे तीन सय मानिस बिहान ९ बजेदेखि नै भेला भएका थिए। मृतकको अन्तिम संस्कार हिन्दु पुरेत र बौद्व लामाद्वारा गरिएको थियो भने स्थानीय चर्चका पादरीले पनि उनको [...]

    रुवान्डाबाट केही सिकौँ हामी पनि

    १९९४ को नरसंहारपछि रुवान्डाले अति नै विकास गरेको रहेछ। सबैभन्दा मुख्य कुरा यहाँ फेरि पनि त्यस्तै इतिहास नदोहोरियोस् भनेर प्रत्येक नागरिकलाई सजग र सचेत बनाइएको रहेछ। कानुन अति नै कडा छ। अनी कार्यान्वयन पनि उति नै कडा छ। यहाँको सरकारले कडा रुपमा विदेशी शक्तिरास्ट्रलाई भनेको रहेछ- सहयोगको भावनाले आउँछौ भने स्वागत छ, होइन भने [...]

    बोष्टनमा एक नेपालीको गोली हानी हत्या

    बोस्टन, अमेरिका यहाँको ७७९ सेन्टल स्ट्रीट, जमैका प्लेनमा अवस्थित टेडस्ची फुड स्टोरमा काम गर्ने नेपाली सुरेन्द्र डंगोल (४०) को शनिबार स्थानीय समय दिउँसो ४ बजे गोली हानी हत्या गरिएको छ । उनलाई छात्तीमा गोली हानीएको थियो र उनको तत्काल घटनास्थलमा नै मृत्यु भएको थियो । हाल मृतक डंगोलको सवलाई ब्रिंघम एण्ड उमन्स् हस्पिटलमा राखिएको [...]

    आफ्नै भूमिमा भारतीय सेनाले घेरे

    सन् १८१६ को सुगौली सन्धिपछि नेपाल र तत्कालीन अंग्रेजको उपनिवेश रहेको भारतबीच सीमाङ्कन भयो। त्यसको तीन वर्षपछि फेरि अर्को सन्धि गरेर सीमा छुट्याई त्यसमा पिलर ठड्याइएको थियो, जसलाई जंगे पिलर भनियो। जंगे पिलर भन्ने बित्तिकै हाम्रै त हो भन्ने लागेको थियो। अनि यो त ‘नो म्यान्स ल्यान्ड’ अथवा दश गजा क्षेत्रमा रहेकोले फोटो लिन डराउनु [...]

    सगरमाथाको देशबाट सातौँ महादेशसम्मको यात्रा

    एउटा त्यस्तो ठाउँ,

    जहाँ अहिले २४ सै घण्टा उज्यालो हुन्छ, रात कहिले पर्दैन

    जुन ठाउँ कसैको स्वामित्वमा छैन, न इतिहासमा कसैको उपनिवेश थियो

    जुन ठाउँमा स्थायी बासिन्दाहरु नै छैनन्

    जहाँ हिउँबाहेक अरु देख्‍न सकिँदैन

    पृथ्वीको सुदूर दक्षिणमा रहेको सातौँ महादेश अन्टार्कटिकामा सगरमाथाको देश नेपालबाट पुगेका एक नेपाली अनुसन्धानकर्ता विश्वनाथ अधिकारी आफ्नो रोमाञ्चक अनुभव सुनाउँदै [...]

    एउटी इराकी किशोरीको आत्मघाति कथा

    -स्याटेलाइट/इराक-

    समृद्ध राष्ट्रहरुको कुरै छोडौँ, गरिब राष्ट्रका किशोरीहरुको जीवन पनि इराकी किशोरी ‘रानिया अल अन्बाकी’को जस्तो हुँदैन। सन् १९७९ मा सद्दाम हुसेन सत्तामा आएपछि उनले हरेक इराकी नागरिकका लागि उच्च शिक्षासम्म निःशुल्क अध्ययन अनिवार्य गराएका थिए। त्यस्तै समय रहेको हुँदो हो त शायद रानिया अहिले हाइस्कूलका कक्षाहरुमा ज्ञान आर्जन गरिरहेकी हुन्थिन् होला। तर, सद्दामको [...]

    थाइल्यान्डमा तपाईँका कोही आफन्त फँसेका त छैनन् ?

    थाइल्यान्डको राजधानी ब्याङ्ककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारीहरुले कब्जामा लिएको आज नवौँ दिन हो। खबरहरु अनुसार कम्तिमा डिसेम्बर १५ तारिखसम्म त्यहाँको विमानस्थलबाट यात्रुवाहक विमान उड्ने लक्षण छैन। ३ लाख यात्रुहरु त्यसका कारण अलपत्र परेको बताइएको छ। थाइ एअरवेजको विमानमा नेपाल आउने वा नेपालबाट कतै जान लागेकाहरुको ट्रान्जिट यही विमानस्थलमा रहने गर्छ। यकिन तथ्याङ्क नभए पनि एक [...]

    नेपाली मारिएको घटनाप्रति इराकीले क्षमा मागे

    सन् २००४ मा इराकमा १२ जना नेपालीको हत्या गरिएको थियो। घाँटी छिनालेर अति विभत्स किसिमले गरिएको सो हत्याका कारण नेपालमा समेत निकै उपद्रो मच्चिएको थियो। हाल इराकमा रहेका माइसंसारका नागरिक पत्रकार स्याटेलाइटले सो घटनाका बारेमा एक इराकी युवकसित सोधखोज गरेका थिए। अनेस नामका ती इराकी युवकले सो घटनाप्रति सबै नेपाली समक्ष क्षमा माग्दै इराकीहरुलाई गलत [...]

    Exclusive: युद्धग्रस्त इराकको त्रासदिपूर्ण यात्रा

    -स्याटेलाइट/इराकबाट-

    यसलाई एउटा जोखिमपूर्ण यात्रा नै भन्नुपर्ला। यात्राको शुरुवातमा नै मैले देब्रे कानमा लगाएको ‘इयररिङ’ निकालेर मोटरको ड्यासबोर्डभित्र राखेँ। तिक्रिटबाट बग्दादको लागि हामी तीन जना अनेस महमुद, म र उसको बुवा अनेसकै १९९० मोडलको अमेरिकी ‘क्याडिलाक’ कारमा अमेरिकी क्याम्पलाई छाडेर तिक्रिट पार गर्दै बग्दादतिर लाग्यौँ। अनेसको भाइ आउनुपर्नेमा उसको बुवा आएका थिए। मैले ‘खै भाइ’ [...]

    eXTReMe Tracker