युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By थानेश्वर कंडेल, on April 18th, 2012 एनआरएन अभियान संसार भरि छरिएर रहेका नेपाली समुदायलाई एकिकृत गर्दै उनिहरुको ज्ञान-शिप, दक्षता, र आर्थिक लगानीलाइ नेपालको हितमा उपयोग गर्ने उद्देस्यका साथ शुरु भएको हो। साथै नेपाली कला र संस्कृतिलाई संरक्षण र संवर्द्दन गर्ने पवित्र उद्देश्य पनि हो। विश्वव्यापिकरणको प्रभावले अध्ययन र रोजगारिको शिलशिलामा प्रवासि बन्न गएका नेपालीहरुलाइ संगठित गर्ने आवस्यकता पनि हो। तसर्थ नेपालमा [...]
By परिवर्तन, on April 13th, 2012 शान्तिका नाममा दाहालले जनमुक्ति सेनालाई नेपाली सेनाको जिम्मा लगाएका छन् भने क्रान्तिका नाममा वैद्यले दाहालको पुत्ला जलाएका छन्। के जनमुक्ति सेना र नेपाली सेनाको समायोजन हुँदैमा देशमा शान्ति आउने सम्भावना छ? के वैद्यले भने जस्तै क्रान्ति नै गर्न सम्भव छ? तर्क जे पनि गर्न सकिएला तर यी दुवै कुराहरूका केही सीमा छन् र तत्कालमा यी [...]
By परिवर्तन, on April 9th, 2012 [माइसंसारका लागि नियमित ब्लग लेख्ने वाचाका साथ झुल्किएका एक नयाँ ब्लगर हुन्- 'परिवर्तन'। दुनियाँले सतहबाट हेर्दा वाहवाह गर्ने विषयको गहिराइमा पुगेर विश्लेषण गरी प्रहार गर्नेछन् उनी। उनको यो विश्लेषण र विचारप्रति बहसका लागि स्वागत छ। सत्य तीतो हुन्छ। त्यसलाई धेरैले पचाउन सक्दैनन्। त्यसैले उनको परिचय अहिलेलाई यही नाममा सीमित छ। उनलाई व्यक्तिगत रुपमा सम्पर्क गर्न [...]
By mysansar, on March 31st, 2012 -रवि रोषी/दोहा-
मार्च ३० तारिखका दिन कतार पुलिस क्लवको आयोजनामा सम्पन्न भएको फुटवल फाOनल खेलको दर्शनार्थ नेपाली दर्शकहरुलाई पनि भारी सम्मानको साथ फुटवल खेलमा दर्शकको रुपमा उपस्थित हुन कतारको अलसाद स्टेडियममा बोलाईएको थियो। नेपाली कम्युनिटीको तर्फबाट २ हजार टिकट वितरण गर्ने र नेपाली दर्शकहरुलाई हेर्न आउनको लागि कान्तिपुर, राजधानी पत्रिकामा भारी महत्वका साथ समाचार प्रकाशन [...]
By mysansar, on March 28th, 2012 -दीपक भेटवाल-
सन २००८ देखी २०१० सम्म नेपालीहरुलाई बिद्यार्थी भिसामा अस्ट्रेलिया जानको लागी रक्सौलबाट रेलको टिकट काटेर दिल्ली जानु भन्दा पनि सजिलो थियो। अस्ट्रेलियाको सिडनीमा आफनै ल फर्म चलाईरहेका नेपालका पहिलो र एक मात्र वकिल डा शम्सेर सिंह थापाका अनुसार सोही अवधिमा २३००० को हाराहारीमा नेपालीहरुले पढने भिसामा नेपालीहरु अस्ट्रेलिया छिरे। पढ्ने भिसामा आउनेहरुलाई आफुसँगै [...]
By mysansar, on March 25th, 2012 -श्रवण देउवा / कैलाली-
डोटीको बोक्टान क्षेत्रमा व्यापक वन फडानी भइरहेको सूचना पाएका थियौं। धनगढीमा वसेर समाचार लेख्नु भन्दा स्थलगत नै गएर समाचार लेख्ने सल्लाह र सोचका साथ २९ गते बिहान म सहित तीनजना पत्रकार त्यसतर्फ गयौं। नयाँ पत्रिका दैनिक र एबीसी टेलीभिजनका सम्वाददाता श्रवण देउवा, सौय दैनिकका संबाददाता दीपक ओली। दस बजे अत्तरियाबाट वसको [...]
By Nepali Charcheet Dhungel, on March 20th, 2012 -चर्चित ढुंगेल-
खाडी देशको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुनिन थाल्छ। ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो। उता हाम्रो देशतिर कराएर, गाली गरेर कसैको सातो लिनुलाई ‘किचकिच’ भनिन्छ तर कसैलाई धम्क्याएर, झाँको झारेर थुरथुर पार्नुलाई यतातिर ‘गिरगिर’ भनिन्छ। पहिले नै खाडीमा पसिना बगाएर पानी खाइसकेका भुक्तभोगीहरुलाई ‘गिरगिर’ शब्द नौलो होइन तर पहिलोचोटी यताको सफरमा आएकाहरुलाई ‘कौतुहलको [...]
By mysansar, on March 19th, 2012 -उदास अनन्त-
हामी नेपाली साँच्चिकै अभागी रहेछौं। मैले यो वाक्य कुनै क्षणिक आक्रोशले या अर्थहीन वेदनाले प्रेरित भएर बोलेको होइन। इतिहासदेखि वर्तमानसम्मको अर्थपूर्ण अध्ययनले मलाई यो अभिव्यक्त गर्न बाध्य तुल्यायो।राष्ट्रिय अस्तित्वका निमित्त पूर्खाहरुले गरेका बलिदानी सम्झिँदा जति छाती फुल्दछ,त्योभन्दा धेरै,आजको यो गंजागोल परिस्थिति देख्दा र भोग्दा खुम्चिरहेको छ। भनिन्छ नि,विनाश नभई विकास हुँदैन,क्रान्ति नभई समुन्नति [...]
By mysansar, on March 18th, 2012 -नवराज कुँवर-
मुलुकमा हाल यसको पुनःसंरचनाको प्रयासहरु भइरहेका छन। जुन आवश्यक पनि छ। मुलुकलाइ कुन शासन व्यवश्थातिर लाने र कुन संरचनालाइ मान्यता दिने अनि कुन निर्वाचन प्रणाली अपनाउने ,यो हालको बहसको विषय बनेको छ। राज्यको शासकीय स्वरुप , राज्य पुनःसंरचनामा पनि खासगरि संघियताको विषयमा चर्को विवाद र मतभेत देखिएकाले तीनै विषयमा मात्रै बढि चर्चा भइरहेको [...]
By mysansar, on March 16th, 2012 -बेनुप भट्टराई-
‘आफ्नो सम्पति जोगाउन नसक्ने हुतिहारा †’ लामो भनाभनपछि श्रीमति एकाबिहानै आँखा तर्दै कड्किइन्, ‘अबदेखि दराजका चाबी जनैमा भिरेर हिंड्नु।’
‘बिहे गर्या यत्रो भो, जनै लाएको देख्याछेउ?’ मैंले आफ्नो गल्तीको भागिदार उनैलाई बनाउन खोजें, ‘घर रुँघ्नेले पो जान्नुपर्छ त सम्पति जोगाउन।’
कोठा सफा गर्नेक्रममा सबै किताव एकैथलोमा थुपारेका थियौं। बिषय, सन्दर्भ, बिधा र महत्व [...]
|
|
Recent Comments