मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पाँच मिनेटमा विश्व भ्रमण [समयान्तर भिडियो]

    [नेताहरुको जनता उल्लु बनाउने भाषण र दिक्कलाग्दा खबरहरुमात्र कति हेर्नु, आउनुस् अब माइसंसारमा केही फरक विषयमा पनि ब्लग गरौँ]

    मान्छेको रुचि पनि अचम्मको हुन्छ। मरी लानु के छ र, अनि कति नै बाँच्नु छ र! आफ्नो इच्छा पूरा गरिहाल्नु पो पर्छ त। शायद् यस्तै सोचेर होला सान फ्रान्सिस्कोका कियन लामले एक दिन अचानक छँदाखाँदाको जागिर [...]

    मलिनाले मिस वर्ल्डका जजलाई यस्तो जवाफ दिइन्

    आइतबार हुने मिस वर्ल्डको फाइनलका लागि जजहरुले सुन्दरीहरु छानिसकेका छन्। हाम्री सुन्दरी मिस नेपाल मलिना जोशी जजहरुका अगाडि कसरी प्रस्तुत भइन्, भिडियो हेर्न भित्र आउनुस्।

    Tweet [...]

    एअरपोर्टमा घुस खाने कर्मचारीको फोटो र भिडियो सार्वजनिक

    पीडितले रुँदै सबैलाई साथ दिन आग्रह गरिन्

    घुसवापतको एक लाख रकम गन्दै बस्नेत

    पासपोर्ट र नागरिकता देखाउँदा देखाउँदै पनि यति प्रमाणले नेपाली भन्ने प्रमाणित हुँदैन भन्दै अमेरिका जान लागेकी डिचेन डोल्मा शेर्पालाई रोकेर दुःख दिएको र अन्ततः एक लाख १० हजार घुस खुवाउन बाध्य पारिएको बारे शेर्पा आफैले लेखेको ब्लग तपाईँले माइसंसारमा पढिसक्नुभएको छ। [...]

    ए भन भन भाइ हो- नभन्ने !

    सिस्नुपानी नेपाल (हास्यव्यंग्य संदन) समसामयिक बिषयलाई फरक प्रसंग र शैलीमा प्रस्तुत गर्ने संस्था हो। मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षी, टंक आचार्य सहितका श्रष्टा संलग्न सिस्नुपानी नेपालले प्रत्येक वर्ष व्यङ्ग्यात्मक देउसी खेल्दै आएको छ। कान्तिपुर टिभीको कार्यक्रम सरोकारमा मंगलबार यो देउसी प्रसारण भएको थियो। संस्थाका उपाध्यक्ष्य मनोज गजुरेलले देउसीको स्क्रिप्ट हामीलाई उपलब्ध गराएका छन्, आउनुस् [...]

    दशैँमा देवीको साइबर दर्शन

    आज महाअष्टमी हो। दशैँको आठौँ दिन। दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने दिन हो आज। काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठहरू दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायतका मन्दिरहरूमा पनि बलि चढाउने र पूजाआराधना गर्नेहरूको बिहान सबेरैदेखि घुइँचो लागिरहेको छ।

    आउनुस् केही [...]

    उद्धार गर्ने स्थानीयले रुँला झैँ गरी भने- कसैले वास्ता गरेन, नत्र बचाउन सकिन्थ्यो

    त्यसो त काल महिमामा कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेर गएका छन्- आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो। बिहान उठ्ने बित्तिकै विमान दुर्घटनाको खबर सुन्दा त्यस्तै लाग्यो। बिचराहरु ! आत्माले चीर शान्ति पाओस्। परिवारलाई कस्तो शोक पर्‍यो होला! एक जना यात्रुको जीवितै उद्धार गरेर बीएन्डबी अस्पताल लगेको भन्ने सुनियो। चमत्कार भइदिए हुन्थ्यो भन्ने [...]

    अब त लाज लाग्न थालिसक्यो

    -ज्योति खड्का- नेपाली विज्ञापन हेर्न लाज लाग्ने अवस्था बनाइसकेका छन् विज्ञापन एजेन्सीहरूले। नेपाली टिभी च्यानलहरूमा कुनै राम्रो नेपाली बिज्ञापन हेरेर खुशी भइहाल्न सकिन्न आजको दिनमा। तर आजसम्म तपाईँले पढेको चोरीहरु भन्दा फरक छ यो।

    एक त यो हुबहु चोरी गरिएको छ जुन साधारण चोरहरुले गर्नै सक्दैनन्। दोस्रो, यो चोरेर यूट्यूबमा राख्ने यसका निर्देशकज्यूले गर्वका [...]

    तीन दिनमा दुई पुस्तकालय

    पर्वतको पशुपति उच्च माविमा शुक्रबारदेखि सञ्चालनमा आएको पुस्तकालय।

    जुन १ देखि ३ सम्ममा माइसंसार पुस्तकालय अभियान अन्तर्गत गोरखाको घ्याल्चोक गाविस र पर्वतको राम्जामा गरी दुई वटा पुस्तकालय स्थापना भयो। तीन दिनको यात्रामा स्थापना भएका दुई पुस्तकालय पछाडि थुप्रैको सहयोग र समर्थन जोडिएको छ। देशविदेशमा रहेका तपाईँहरु पनि यो अभियानमा जोडिनुभएको छ। यसका अन्य [...]

    बन्दको दिन बसको यात्रा

    कुन समूहले गरेको भन्ने पनि थाहा नहुने गरी बढेको बन्दको शृङ्खलामा पिल्सिएको मैले आज बस चढेरै कार्यालयतिर हुँइकिने मौका पाएँ। हेर्नुस् बन्दको दिन बसको यात्रा कस्तो हुँदो रहेछ त भिडियो भित्र-

    Tweet [...]

    तिमीहरु बन्द गर, हामी प्रतिकार गर्छौँ

    यो बन्दले साह्रै दिक्क पारिसक्यो अब। महिनामा एक दिन बन्द भए पो धुलो धुँवा, कोलाहलबाट मुक्त भएकोमा उल्टै रमाइलो हुन्थ्यो। अब त दिनहुँजसो बन्द गर्न थाले बा। के पाउँछन् भनेर बन्द गर्‍या हुन् यिनीहरुले फेरि। त्यत्रो ठूलो पार्टी भनाउँदो माओवादीले ६-६ दिनसम्म बन्द गर्दा त एउटा माग पूरा भएन र लुरुक्क लाएर बन्द फिर्ता गर्नुपर्‍यो। [...]

    eXTReMe Tracker