युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move2, on January 4th, 2009 भाइबुहारीलाई छोएको मात्र कारणले जरिवाना तिर्नुपर्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्ला। तर सिरहामा त्यस्तै चलन रहेछ।
कुरो लहान नगरपालिका वडा नं.७ बस्ने नन्दकिशोर मेस्तरको हो। उनले आफ्नै भाइबुहारीलाई छोएकाले सजाय भोग्नुपरेको छ। सजाय थियो-त्यहाँका ३२ घरधुरी मेस्तर समुदायलाई भोज खुवाउनु पर्ने।
त्यतिमात्र कहाँ हो र ! नन्दकिशोरले आपसी झगडाको क्रममा आफ्नै भाइबुहारीसँग झगडा गरी उनको [...]
By move2, on January 2nd, 2009 - प्रभात खनाल/हेब्रु युनिभर्सिटी, इजरायल-
फेशन शो वा सुन्दरी प्रतियोगिताहरुमा युवतीहरु नाङ्गिए जस्तै अब कुखुरा पनि नाङ्गिएका छन्। युवतीहरुलाई जस्तै कुखुरालाई अङ्ग प्रदर्शन गराउने शोख भने मध्यपूर्वका एक वैज्ञानिकलाई चलेको हो। जीव विज्ञानको क्षेत्रमा भइरहेका अनौठा तथा रोचक प्रयोगहरुको शृङ्खला सँगसँगै हेब्रु युनिभर्सिटी, इजरायलका प्रोफेसर अभिग्दोर काहानेरले प्वाँखविहीन नाङ्गो कुखुराको विकास गरेका छन्। प्राकृतिक रुपमै [...]
By move3, on October 16th, 2008 धन्दा नमान्नुस्, अब हामी लोडसेडिङ हटाउने कोशिश गर्दैछौँ, थप विद्युत आयात गरिँदा उद्योगहरुलाई प्राथमिकतामा राख्नेछौँ।
यसो भन्दै हाम्रा जलस्रोतमन्त्रीले उद्योगीहरुलाई विश्वस्त तुल्याउने प्रयास के गर्दै हुनुहुन्थ्यो, त्यही समय फ्वाक्क बत्ती गयो। के रहेछ भन्दा त विद्युत् लोडसेडिङ पो भएको रहेछ।
Tweet [...]
By move4, on August 25th, 2008 शिवपुरी वनमुनि १२ दिनको बासपछि फर्कँदा जम्मा भएका ३१५ वटा इमेल आउटलुक एक्सप्रेसमा डाउनलोड गर्न डायल अप इन्टरनेटमा लागेको तीन घण्टाभन्दा बढी समय लाग्यो। तर, इमेलहरु अधिकांश काम नलाग्ने भए पनि तीन वटा इमेल बडो रोचक थिए। सबै एउटै विषयमा थिए, निवर्तमान प्रधानमन्त्रीलाई विश्व कै एक प्रतिष्ठित समाचार एजेन्सी एपीले नेपाली रिपोर्टर कै बाइलाइनमा गोरिल्ला [...]
By move9, on August 19th, 2007 नुवाकोटको बेल्कोट गाविसका बासिन्दाहरुले पिपलको पातबाट कसरी मोबाइल चार्ज गरिरहेका छन्, त्यससम्बन्धी एउटा भिडियो प्राप्त भएको छ। भिडियो हेर्न भित्र आउनु होला। सुन्दा जतिसुकै अचम्म लाग्ने र जुनसुकै तर्कले त्यसको पुष्टि हुन नसक्ने जस्तो लागे पनि के गर्नु, त्यहाँका बासिन्दाहरुले त्यसरी नै चार्ज गरिरहेका रहेछन्।
Tweet [...]
By move9, on August 18th, 2007 पिपलको पातले मोबाइल चार्ज हुने सुन्दै हावादारी लाग्ने कुरा जुन ठाउँमा भएको थियो अर्थात् नुवाकोटको बेलकोट गाविसबाटै यी फोटो प्राप्त भएका हुन्। यसमा अरु कुरा केही खास नभए पनि चार्ज चाहिँ यसरी गर्नुपर्ने रहेछ भन्ने प्रक्रिया देखिएको छ। नत्र पिपलको पातले चार्ज गर्ने मात्र भनिएको थियो, कसरी गर्ने के गर्ने केही भनिएको थिएन। अस्ति पिपलको [...]
By move9, on August 16th, 2007 नोकियाले मोबाइलको ब्याट्री चार्ज गर्दा पडकिन सक्ने भएकोले ब्याट्री नै फर्काउने घोषणा गरेको बेलामा नेपालमा भने एउटा अनौठो खबर आएको छ। पिपलको पातबाट नै मोबाइल चार्ज हुने रे। पातको टुप्पोलाई मोवाइलको व्याट्रीभित्र राखेर थिचेपछि फुल चार्ज देखाउँछ रे। पिपलको पातबाट मोवाइल व्याट्री चार्ज हुनेमा नोकिया र चिनियाँ जेटिइ कम्पनीका सेटहरू रहेको राससले बताएको छ। तपाईँलाई [...]
By move9, on August 8th, 2007 जोडिएको हातका साथ राजेश ताजपुरिया। केही दिनअघि आफ्नै हात काटेर काली भगवतीलाई चढाउने एक व्यक्तिको बारेमा ब्लग लेखिएको थियो। ब्लग पढेपछि ती व्यक्तिसँगै अध्ययन गरेका एक व्यक्तिले त्यतिबेलादेखि नै उनी ‘साइको-साइको’ जस्तो रहेको बताएका थिए। एक पटक फेरि उनकै बारेमा आज खबर आएको छ। खबर राम्रो छ- देवीका लागि भनी बलि चढाइएको हातलाई डक्टरहरुले [...]
By move11, on January 24th, 2007 यो ब्लग राजावादीहरुका लागि हैन भनेर बारम्बार भन्दाभन्दै पनि यहाँ आएर चित्त दुखाउने, रिसले मुर्मुरिनेहरु घटेका छैनन्। उनीहरु कहिले धम्की दिन्छन्, कहिले चेतावनी दिन्छन्, कहिले फकाउँछन्। एउटा त्यस्तै कमेन्ट प्राप्त भएको छ- म ‘मूर्ख ब्लगर’ लाई सल्लाह दिँदै। गणतन्त्रवादी पाठकहरुले यी विद्वान पाठकलाई सल्लाह दिनु हुनेछ भन्ने आशाले कमेन्टलाई भित्र राखेको छु। साथै यी विद्वान [...]
By move12, on December 25th, 2006 कान्तिपुर मेरो फेभरेट पत्रिका हो र जुनै दैनिक पत्रिका हेरे पनि यो नहेरी चित्त बुझ्दैन भनेर त मैले यसअघि नै पनि भनिसकेको हुँ। दिनदिनै कान्तिपुर हेर्नु त मेरो दिनचर्या नै हो। आज त्यसरी नै कान्तिपुर पल्टाइरहँदा विचार छापिने पेजमा कान्तिपुरका हाकिम साब हेमराज ज्ञवालीको लेख देखियो। नाम चलेका लेखकहरुका बाहेक अरुका लेख म खासै [...]
|
|
Recent Comments