युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move12, on December 22nd, 2006 पोइल जान पाम् भन्दै उफ्रँदै गीत गाउने कोमल वलीलाई बीमम क्षेत्री र सुमन बुढा नामका गायकले पोइल जान पाम भन्नेलाई मैले ल्याउन पाम् भनी जवाफ फर्काएका थिए। तर वली र उनको क्यासेट निकाल्ने म्युजिक नेपालले त त्यो गायकलाई मुद्दा नै हाल्ने तयारी गरिरहेको समाचार सुनिएको थियो। केही पछि फेरि कोमल वलीले पनि त्यो गीतको जवाफ [...]
By move12, on December 10th, 2006 आज इन्टरनेटमा डुल्दै गर्दा एउटा रमाइलो समाचार भेटेँ। अनि कति राजनीतिका फोहोरी कुरा मात्र गर्नु भन्दै त्यो रमाइलो समाचारलाई टपक्क टिपेर यहाँ राख्न खोजेको हुँ। भएछ के भने एक बेलायती आइमाइले आफ्ना धोकेबाज पति र उनीसित लाग्ने आफ्ना बेस्ट फ्रेण्डलाई उनीहरुको ‘कर्तुत’ का बारेमा सार्वजनिक रुपमा जानकारी दिइछन्। त्यसका लागि उनले थाहा छ के [...]
By move13, on November 3rd, 2006 २०६३ कात्तिक १७, शुक्रबार एउटा समाचार देखेँ सरकारी समाचार एजेन्सी राससमा। अनि त्यसैमा लेखिए अनुसार खोजेँ, तर यी हरफ लेख्दासम्म भेटिनँ। यस्तै हो, नेपालमा केही कुरा गर्नु र हुनुभन्दा अगाडि नै वा बन्दै गर्दा पनि समाचार बनाइँदो रहेछ वा समाचार बनाउन हतार हुने रहेछ।
[...]
By move13, on November 1st, 2006 माथि देखिएको फोटो केको होला ? तपाईँ अनुमान लगाउन सक्नुहुन्छ ? तपाईँ अनुमान लगाउँदै गर्नुस् के होला भनेर, म चाहिँ यसको भिडियो तयार पारेर तपाईँहरुलाई भोलि देखाउने छु।
By move13, on September 21st, 2006 केही दिनअघि निधारबाट सिसा निस्कने बालिकाको समाचार सुनेर छक्क परेको थिएँ। मेरो संसारमा यस बारेमा लेखिएको ब्लगको प्रतिक्रियामा केहीले विश्वास नलागेर ‘वाहियात’ कुरा समेत भने। आजको कान्तिपुरमा पनि ती बालिकाका सम्बन्धमा एउटा समाचार छापिएको छ। समाचारमा भनिएअनुसार कोहलपुर शिक्षण अस्पतालले यसबारे अनुसन्धान थालेको रहेछ। तर सबै छक्क परेका रहेछन्, कारण पत्ता लगाउन सकेका रहेनछन्। मेडिकल [...]
By move13, on September 18th, 2006 प्रधानमन्त्री र प्रचण्डको अकस्मात् बिना कुनै पूर्व योजना भेट भयो रे आइतबार। तर, मलाई कुनै खास लागेन यो समाचार। हुनुपर्ने त शिखर वार्ता हो, थन्किएर रहेका मुद्दाहरु सुल्झाउनु पर्ने हो, अन्तरिम संविधान र संविधान सभाको तिथि घोषणा गर्नुपर्ने हो। तैपनि लुकामारी खेल्दै धारे हात लाएर एकअर्कालाई सराप्ने शैलिमा आरोप-प्रत्यारोप गरिरहनेहरुले भेटे, राम्रै होला। यो समाचार [...]
By move14, on July 26th, 2006 स्वतन्त्र समाचार सेवाबाट आज प्राप्त समाचार मध्ये एउटा समाचारमा एकछिन घोरिएँ- दम्पतिको आत्महत्या। यी दम्पति सामान्य दम्पति थिएनन्। दुवै प्राध्यापक थिए। लोग्ने प्रिमियर कलेजका प्रिन्सिपल ५३ वर्षका नन्दकुमार अधिकारी र स्वास्नी ४६ वर्षकी मञ्जु अधिकारी। इमाडोलमा बस्थे दुवै। समाचार निकै मार्मिक लाग्यो।
[...]
By move15, on May 25th, 2006 २०६३ जेठ ११, बिहीबार केटीहरुले आफ्नो उमेर लुकाउँछन् भनेर त सुनेको थिएँ, तर यतिविघ्न लुकाउँछन् भनेर चाहिँ विश्वास थिएनन्। तपाईँ विश्वास गर्नुहुन्छ- सँगैको मोडलको उमेर मात्र पाँच वर्ष हो भनी ? कसैले पनि विश्वास गर्न सक्दैनन्। तर के गर्नु, उनको परिचय राखेको साइटमा नै यस्तै लेखिएको छ- जन्म २००१ को जनवरी १ अनि उचाई ५ [...]
By move15, on May 21st, 2006 [सबैभन्दा पहिला त के सूचना दिइहालौं भने यो जानकारी वर्तमान राजनीतिसँग कुनै पनि हालतमा सम्बन्धित छैन। त्यसैले राजनीतिक समाचार र विचारका लागि मात्रै यहाँ आउनु भएको भए हो भने कृपया यो पोस्टबाहेक अरु पोस्ट पढिदिनु होला। अलिकति रमाइलोको लागि मात्र यहाँ यो राखिएको हो]
पैसा र नाम कमाउनका लागि मान्छेहरु अनेक गर्छन्। अलि फरक केही [...]
By move16, on May 1st, 2006 [यो सामाग्री महेश्वर श्रेष्ठको सौजन्यबाट प्राप्त भएको हो]
के तपाईंहरुले राजाले नियुक्त गरेका प्रधानमन्त्री, मन्त्रीहरुको नियुक्ति पत्रमा के लेखिएको हुन्छ कहिल्यै पढ्नु भएको छ – मलाई पक्का विश्वास छ तपाईंहरु मध्ये अधिकाँशले पढ्नु भएको छैन । २०४६ सालको जनआन्दोलनको शक्तिबाट कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा मैले नजिकबाट चिनेको एकजना नेता पनि मन्त्री बनेका थिए [...]
|
|
Recent Comments