युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move_admin, on February 15th, 2006
à¤à¤¾à¤¨à¥à¤¤à¤¿à¤ªà¥à¤° र à¤à¤¾à¤ माडà¥à¤ पà¥à¤¸à¥à¤à¤à¤¾ समà¥à¤ªà¤¾à¤¦à¤à¤¹à¤°à¥à¤²à¥ à¤à¥à¤à¥, फà¥à¤à¥ à¤à¤¿à¤à¥à¤° लà¥à¤¯à¤¾à¤, à¤à¤¿à¤®à¥à¤à¥ दà¥à¤¶à¤à¤¾ पतà¥à¤°à¤à¤¾à¤°à¤²à¥ à¤à¥à¤à¥, à¤à¤¨à¤²à¥ पनि फà¥à¤à¥ à¤à¤¿à¤à¥à¤° लà¥à¤¯à¤¾à¤, हà¥à¤à¤¦à¤¾à¤¹à¥à¤à¤¦à¤¾ बà¥à¤¬à¥à¤¸à¥à¤à¤¾ à¤à¥à¤°à¤¾ पतà¥à¤°à¤à¤¾à¤°à¤²à¥ त à¤à¥à¤à¥à¤° पà¥à¤°à¤¤à¥à¤¯à¤à¥à¤· à¤
नà¥à¤¤à¤°à¥à¤µà¤¾à¤°à¥à¤¤à¤¾ लिà¤à¤° à¤à¤à¤° à¤à¥à¤²à¤¿à¤à¤¿à¤à¤¨à¤®à¤¾ पà¥à¤°à¤¸à¤¾à¤°à¤£ नॠà¤à¤°à¤¿à¤¦à¤¿à¤à¥¤ १० वरà¥à¤·à¤¸à¤®à¥à¤® à¤à¥à¤®à¤¿à¤à¤¤ रहà¥à¤à¤¾ पà¥à¤°à¤à¤£à¥à¤¡à¤à¥ यॠहपà¥à¤¤à¤¾ à¤à¤¸à¥à¤¤à¤¾ फà¥à¤à¥à¤¹à¤°à¥ र दà¥à¤¶à¥à¤¯ दà¥à¤à¤¿à¤¯à¥, तà¥à¤¯à¥ à¤
नà¥à¤¹à¤¾à¤° सारà¥à¤µà¤à¤¨à¤¿à¤ à¤à¤à¤à¤¾ पà¥à¤°à¤¾à¤¨à¤¾ फà¥à¤à¥à¤¹à¤°à¥à¤à¤¨à¥à¤¦à¤¾ निà¤à¥ बà¥à¤à¥à¤²à¥ थियà¥à¥¤ [...]
By Salokya, on January 24th, 2006 २०६२ माघ ११, मंगलबार नामै न- गर भएको निर्वाचन गराउन खोज्ने सरकारको जिद्दी देखेर जिल खाएको म निर्वाचन हुन धेरै दिन बाँकी नहुँदा पनि निर्वाचनको एउटै पर्चा नभेटिँदा छक्क परेको थिएँ। तर आज न्युरोड जाँदा यो पहेँलो पर्चा भेटेँ। तपाईँहरुका लागि मैले यो पर्चाको तस्वीर खिचेर राखेको छु। पर्चा अलि लामो भएकोले भित्र राखेको छु। [...]
By Salokya, on October 14th, 2005 २०६२ असोज २८ शुक्रबार माथिको गीत स्वर्गवासी महारानी ऐश्वर्याको चाँदनी शाह उपनामबाट रचिएको थियो। दशैं पहिले पनि धेरै आए, गए तर यसपालि जस्तो महाराजको जुत्ता लगाएको खु्ट्टामा वडामहारानीले ढोग दिएको यस्तो तस्वीर देखिएको थिएन। नारीवादीहरुको के प्रतिक्रिया छ यसमा कुन्नि ? उनीहरु त नारी पाउमा सजिने वस्तु हैनन् भन्दै कुर्लन्छन्। अझ चरित्रहीन चेली जस्ता एडभान्स [...]
By Salokya, on October 5th, 2005 काठमाडौंको वातावरण दशैंमय हुन थालिसक्यो तर मेरो लागि भने दशैं अझै आइसकेको छैन। ‘सकारात्मक संकेत’सम्म देखिएको छैन। त्यसो हो भने त योगेश्वर अमात्यले जस्तो दशैं नै हो कि यो मेरो दशा..फर्कि आएको…भनेर गीत गाउँदै हिँड्नु पर्ला। दशैंका कारण आन्दोलन स्थगित भएको छ। अनि सडकका घटनालाई ‘जस्तो देख्यो त्यस्तै’ ब्लग गर्ने मौका पनि गुमेको छ। [...]
By Salokya, on August 27th, 2005 गिरिजाको बोली अकस्मात् फेरिन थाल्यो भन्ने चर्चा सहरमा चल्न थालेकोले होला आज आयोजित एक कार्यक्रममा उहाँले अलि फरक भाषा प्रयोग गर्नुभयो, प्रजातन्त्रका लागि म कसैसँग सम्झौता गर्दिनँ। उहाँले थप्नुभयो, विश्वास गर्नुस्, यो उमेरमा मसित कुनै लोभ लालच बाँकी छैन। पूर्ण प्रजातन्त्र भनेको गणतन्त्रको बोर्डरलाइन हो भन्दै उहाँले अहिलेको परिस्थिति निर्माण हुनुमा राजा नै जिम्मेवार [...]
By Salokya, on August 24th, 2005 स्कूल जान छाडेर आन्दोलनको आगो दन्काइरहेको एक बालक। तस्वीरः ध्रुव आले
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृध्दिपछि दिनहुँ राजधानीका विभिन्न क्याम्पस अगाडि प्रहरी र विद्यार्थीबीच भिडन्त हुने गरेको छ। दिनहुँ क्याम्पस अगाडिका सडक विद्यार्थीहरुले टायर जलाएर अवरुध्द पार्छन् र त्यसलाई खुलाउन प्रहरीले अश्रुग्यास प्रहार गर्छ। प्रस्तुत छ फोटो ब्लग। यी फोटोहरु फोटो पत्रकार ध्रुव आलेको सौजन्यबाट [...]
By Salokya, on August 16th, 2005 आज (साउन ३२) आयोजित नागरिक धर्नामा देखिएको दृश्य। तस्वीरः उमेश
Tweet
By Salokya, on July 12th, 2005 स्थानः वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र, काठमाडौं मितिः २०६२ असार २७ सोमबार कार्यक्रमः राष्ट्रिय चलचित्र महोत्सव उद्घाटन समारोह के गरिँदैछ? श्री ५ वडामहारानीलाई अौपचारिक कार्यक्रममा संभवतः पहिलो साष्टाङ्ग दण्डवत थपडी मारेर हाँस्दै मनोरञ्जन गर्नेहरु को ? बायाँबाट क्रमशः सञ्चार सचिव लोकमानसिंह कार्की, सरकारको माइक अर्थात् प्रवक्ता सूचना तथा सञ्चारमन्त्री टंक ढकाल, चलचित्र विकास बोर्डका अध्यक्ष [...]
By Salokya, on June 22nd, 2005
By Salokya, on June 3rd, 2005 स्थानः अमेरिकी दूतावास, काठमाडौं
Tweet
|
|
Recent Comments