युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on April 7th, 2012 माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा कथा यात्रा गएको हप्तादेखि सुरु भएको हो। सुरुको हप्तामा नै तपाईँहरुले उत्साहपूर्वक सहभागिता जनाउनु भएकोमा धन्यवाद। तर अधिकांश कथामा हरियो भन्दा रातो मत धेरै परेको छ। यसले कथा लेख्नेलाई उत्साह भन्दा पनि हतोत्साही बनाउन खोजे जस्तो भान भएको छ। त्यसैले अबदेखि रातोलाई गणना नगरी हरियोको मतमात्र गणना गरिनेछ। खासमा [...]
By सुधीर ख्वबि, on April 7th, 2012 -सुधीर ख्वबि-
यतिबेला रातको १० बज्न लागेको छ। मेरी छोरी मसँगै सुतेकी छे र म फेसबुक खाता पुन: संचालन गर्न गइरहेकी छु।
करिब छ महिना नै बित्यो होला मैले फेसबुक न चलाएको। किन किन पछिल्ला समयमा मलाई फेसबुक प्रति बितृष्णा नै जागेको जस्तो पनि भो। साथीहरुको अत्यधिक संख्याले पनि फेसबुकले समस्याको आकार [...]
By mysansar, on March 31st, 2012 कथा यात्रा माइसंसारको एउटा नयाँ प्रयोग हो। तपाईँहरुको साथ पाए यसले यात्रा अघि बढाउनेछ, नपाए पहिलो यात्रामा नै पूर्णविराम लाग्नेछ। खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्ता फेरि अर्कै [...]
By mysansar, on March 31st, 2012 - सञ्जय बिष्ट-
आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: जसो ऊ त्यही बाटो हिँड़्थ्यो। ‘त्यस’-को नाम जान्दैन देवेन्द्र। आकृति अर्थात् शारीरिक बनावटले [...]
By mysansar, on March 31st, 2012 -सीता बराल-
आमा हजुर कहिले आउनु हुन्छ? नर्सरी पढदै गरेकी छोरीले सोधिन्।
तिमी कक्षा तिनमा पुग्दा।
छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो- ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु
हगी आमा ?
सुन्तलीले टाउको हल्लाइन्।
कुन देशमा हो नि हजुर जाने ?
इजरायल
ए, कता होला नि त्यो ? पल्लाघरे काका अरब। कालेको [...]
By mysansar, on March 17th, 2012 -जनकराज भट्ट-
आज फेरि दर्केर झरी पर्यो। बिहानसम्म त मौसम ठिकै थियो अहिले कुन्नी के सुरमा हो मौसम बहुलायो, गड्केर पानी पर्न पो लाग्यो।
सुरजले टेबलबाट हिजोको Royal Stag को बाँकी गिलास उठायो, अघी वेटरले ल्याइदिएर चिसो भैसकेको कफीमा मिसायो र बरान्डामा निस्क्यो। पानी उत्तिकै जोडले दर्कीराखेको थियो।
फोनको घन्टी बज्यो उस्लाई [...]
By mysansar, on March 10th, 2012 -भक्त गुरुङ-
रातको समय, पुष-माघ महिनाको जाडो मौसम, म छटपटाई रहेको थिएँ ।मलाई पट्टक्कै निँद लागेको थिएन । नाडी घडीमा आखा दौडाएँ बाह्र बज्न दश बाह्र मिनेट के बाँकी थियो,घर माथि सिमलको रुखमा हुंचिल कराई रहेको, स्यालहरु कराई रहेको र कुकुरहरु भुकी रहेको एकोहोरो आवाज मेरो कानमा परि रहेको थियो! म नजिकै, मेरी [...]
By mysansar, on March 3rd, 2012 -प्रदीप गौतम “अंकित”-
“बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,” दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो। “हैन के भो, को आयो टिभीमा?” “हेर्नु न पहिले” अबोध आफ्नो छोराको अपत्यारिलो हाउभाउले सुरेन्द्र उठ्न वाध्य भयो। सुरेन्द्र गुनगुनाउदै भित्र [...]
By mysansar, on February 25th, 2012 -श्यामु बस्नेत-
हामी रिक्सामा थियौँ। मैले अरु कुरा सोधे पनि उसको नाम नै सोधिनछु। आफैदेखि हाँसो उठ्यो। सकेसम्म स्वाभाबिक भएर सोधेँ ,’ नाम ?’।
‘स्नेहा चौधुरी ‘ एकदम बङाली लवजमा उसले भनी। मेरो नाम उसले मेरो ब्यागमा हेरेकी रहिछ ‘साम’ भनी। मैले श्यामु भने। उसको जिब्रोले मानेन र ‘सामु’ उच्चारण गरी। म हाँसे।
ऊसँग [...]
By mysansar, on February 18th, 2012 -भोजराज दाहाल-
सिभिल मलको सातौँ तल्लामा रहेको हिमालयन विन्ज कफीको कुनामा बसेर आँखा तन्काएँ मैले। छेउको टेबलमा एक जोडी भेलेन्टाइनहरु गफिँदै थिए। छेउकी पातली, गोरीका क्या गुलाबी ओठ रहेछन् भने! हातमा हात राखेर गफिँदैछन जोडीहरु । हाँसोले गुन्जयमान छ वातावरण। यो भीडमा एक्लै बस्ने त म मात्रै पो रहेछु। भीड बिस्तारै बढ्दैछ कफी हाउसमा। [...]
|
|
Recent Comments