युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move12, on January 10th, 2007 तपाईँले माथि देख्नुभएको ल्यापटप आज पहिलो पटक सार्वजनिक प्रदर्शन गरिँदैछ। यसलाई ‘मेरो सानो साथी’ नाम दिइएको छ। वन ल्यापटप पर चाइल्ड नेपाल (अोएलपीसी नेपाल) ले क्यान इन्फोटेकको आईसीटी कन्फ्रेन्सका क्रममा आज बिहान १० बजे बीआईसीसीमा यसको प्रदर्शन गर्न लागेको हो। यसलाई सय डलरवाला ल्यापटप पनि भनिन्छ। निर्माण क्रममा रहेकोले अहिले नै यो बिक्रीमा त [...]
By move14, on August 6th, 2006 अपडेटः साथीहरुले कमेन्टमा अनुवाद यसरी यसरी गर्यो दोभाषेले भनी लेख्नुभएको रहेछ। आर्म्स म्यानेजमेन्टलाई पाखुरा व्यवस्थापन र प्रोब कमिसनलाई सुत्लो आयोग भनी अनुवाद गरेको देख्दा खित्का छाडेर हाँसो उठ्यो। तर, हामीले यो प्रयासलाई हाँसोमा उडाउनु भने हुन्न। प्रश्न यति छिटै यसलाई किन सार्वजनिक गरियो भन्नेमात्र हो। भित्र मैले दोभाषे सार्वजनिक गर्दा राससमा प्रकाशित समाचार पनि साभार [...]
By move14, on July 23rd, 2006 साइबर संसार डुल्ने क्रममा एउटा रमाइलो साइट भेट्टाएँ। यसमा गएर तपाईँले आफ्नो जन्म दिन ‘इन्टर’ गर्नुभयो भने त्यो दिनको बारेमा रमाइला तथ्याङ्कहरु हेर्न पाइन्छ। यति मात्र हैन, तपाईँ कति वर्ष, कति महिना, कति हप्ता, कति दिन, कति घण्टा हुनुभयो भन्ने पनि देखाउँछ। हेर्ने हो त ? यहाँ क्लिक गर्नुस्। तर तपाईँको जन्मदिन भने इस्वी संवतमा [...]
By move15, on July 1st, 2006 अपडेट (२०११): अहिले यो सेवा सञ्चालनमा छैन।
मेरो संसारमा राजनीतिका कुरा मात्र बढी भयो, अलि अरु कुरा पनि लेख्नुपर्यो भनेर गुनासो गर्नेहरु धेरै छन्। त्यसो त सबैले भनेका कुरा कहाँ एक्लैले पुर्याउन सक्नु र ! तैपनि आज नेट सर्च गर्दै जाँदा भेटिएको एउटा कुरा तपाईँहरुलाई बाँड्न जाँदैछु। यो एउटा पर्सनलाइज्ड सेवा रहेछ गुगल अलाइभको। [...]
By move15, on May 25th, 2006 २०६३ जेठ ११, बिहीबार केटीहरुले आफ्नो उमेर लुकाउँछन् भनेर त सुनेको थिएँ, तर यतिविघ्न लुकाउँछन् भनेर चाहिँ विश्वास थिएनन्। तपाईँ विश्वास गर्नुहुन्छ- सँगैको मोडलको उमेर मात्र पाँच वर्ष हो भनी ? कसैले पनि विश्वास गर्न सक्दैनन्। तर के गर्नु, उनको परिचय राखेको साइटमा नै यस्तै लेखिएको छ- जन्म २००१ को जनवरी १ अनि उचाई ५ [...]
By move15, on May 21st, 2006 [सबैभन्दा पहिला त के सूचना दिइहालौं भने यो जानकारी वर्तमान राजनीतिसँग कुनै पनि हालतमा सम्बन्धित छैन। त्यसैले राजनीतिक समाचार र विचारका लागि मात्रै यहाँ आउनु भएको भए हो भने कृपया यो पोस्टबाहेक अरु पोस्ट पढिदिनु होला। अलिकति रमाइलोको लागि मात्र यहाँ यो राखिएको हो]
पैसा र नाम कमाउनका लागि मान्छेहरु अनेक गर्छन्। अलि फरक केही [...]
By Salokya, on December 29th, 2005 राजाको निरंकुश शासनविरुध्द सडकमा आन्दोलन जारी नै छ, अब हामी साइबर संसारमा पनि आन्दोलन थाल्ने हो कि ?
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस समर्थक र विरोधीहरुले प्रख्यात सर्च इञ्जिन गुगलको सहायतामा एउटा अनौठो युध्द लडेका थिए, जसलाई गुगलबम्बिङको संज्ञा दिइएको थियो। निरंकुशताका विरुध्द हामी पनि गुगलबम्बिङ गर्ने हैन त ?
[...]
By Salokya, on December 22nd, 2005 २०६२ पुस ७, बिहीबार दुई वर्षको मेहनतपछि लिनक्सको नेपाली संस्करण नेपालीनक्स सार्वजनिक त भयो, तर पाइरेटेड “झिल्के” सफ्टवेयर चलाउने बानी भएका हामीजस्ता मध्ये कतिले सोझो पाराको “लुक” देखिने यसको प्रयोग गर्लान् त ? आज आफ्नै कम्प्युटरमा नेपालीनक्स पहिलो पटक चलाएर हेर्दा यसप्रति रहेको उत्सुकता, जिज्ञासा एक घण्टामा नै धेरै हदसम्म हरायो र मेरो प्रारम्भिक निश्कर्ष [...]
By Salokya, on October 27th, 2005 My blog is worth $1,129.08.How much is your blog worth?
आज एउटा रमाइलो साइट भेटियो। यो साइटका अनुसार मेरो ब्लगको मूल्य $1,129.08 रहेछ। तपाईँ पनि आफ्नो ब्लगको मूल्य हेर्न चाहनुहुन्छ भने माथिको लिङ्कमा क्लिक गर्नुस्।
Tweet [...]
By Salokya, on October 23rd, 2005 अपडेट २ सरकारले प्रतिबन्ध लगाएको हैन जस्तो लाग्यो। साउदी अरबका एक पाठकले भर्खरै च्याटमा त्यहाँ पनि साइट नखुलेको जानकारी दिए। कान्तिपुरले नै झूर सर्भरमा होस्ट गरेको जस्तो छ यो साइट। (राति ९ बजे) अपडेट १ कान्तिपुर दैनिकको अन्तिम पृष्ठमा आधा पेज ढाकिने एफएमको साइटको विज्ञापन अहिले साँझ देखेपछि शंका लाग्यो- कतै सरकारले यो साइटमाथि प्रतिबन्ध [...]
|
|
Recent Comments