युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on October 23rd, 2005 अपडेट २ सरकारले प्रतिबन्ध लगाएको हैन जस्तो लाग्यो। साउदी अरबका एक पाठकले भर्खरै च्याटमा त्यहाँ पनि साइट नखुलेको जानकारी दिए। कान्तिपुरले नै झूर सर्भरमा होस्ट गरेको जस्तो छ यो साइट। (राति ९ बजे) अपडेट १ कान्तिपुर दैनिकको अन्तिम पृष्ठमा आधा पेज ढाकिने एफएमको साइटको विज्ञापन अहिले साँझ देखेपछि शंका लाग्यो- कतै सरकारले यो साइटमाथि प्रतिबन्ध [...]
By Salokya, on October 21st, 2005 २०६२ कात्तिक ५ शनिबार गुगल भनेको के हो तपाईँलाई थाहा छ ? यो सर्च इञ्जिनको नाम हो भन्ने त सबैलाई थाहा छ तर गुगलको अर्थ के हो ? सय वटा शून्यको अगाडि रहेको १ लाई गुगल भनिन्छ। तर गुगल ब्राण्डले यति ख्याति पाएको छ कि स्वीडेनका एक दम्पतीले आफ्नो छोराको नामै गुगल राखिदिएछन्। गुगलपुत्रको वेबसाइट [...]
By Salokya, on September 22nd, 2005 २०६२ असोज ६, बिहीबार राजनीतिका कुरा लेख्दालेख्दा दिक्क भइयो। त्यसैले आज अलि फरक विषयमा लेख्ने जाँगर चलेको छ। कुरा नेपालन्युजको। इन्टरनेट चलाउन जान्ने नेपालीले नेपालन्युजमा लगइन गरेकै हुन्छ। अझ विदेशमा बस्ने नेपालीहरुले त दिनमा नै कयौं पटक लगइन गर्ने गर्छन्। त्यसो भए पनि अधिकांशलाई नेपालन्युजले गरिरहेको यो रमाइलो चलाखीका बारेमा ज्ञान छैन होला। म तपाईँहरुलाई [...]
By Salokya, on September 12th, 2005 २०६२ भदौ २८, मंगलबार तपाईँहरुमध्ये धेरैको ईमेलमा यस्तो व्यहोराको इमेल आइसकेको छ होला, कतिको आउँदै होला। यसमा माइक्रोसफ्टका मालिक बिल गेट्सले नयाँ प्रोग्रामको विकास गर्दै रहेको र यो इमेललाई फरवार्ड गरेमा फलानो परिमाणको डलर तपाईँलाई दिइनेछ भनी लेखिएको हुन्छ। यस्तो हाँसउठ्दो इमेललाई पनि धेरैले विश्वास गरी आफ्ना साथीभाइ र चिनेजानेका अनि गोरु बेचेको साइनो नभएकाहरुलाई [...]
By Salokya, on August 23rd, 2005 २०६२ भदौ ८ बुधबार हिजै एकजना “टेक क्रेजी” मित्रले मेल गरेको थियो, भोलिबाट गुगलले च्याट सफ्टवेयर पनि लञ्च गर्ने संभावना छ भनेर। तर हिजो सार्है अल्छी र निद्रा पनि लागिसकेको हुनाले ब्लगमा हालिनँ। आज बिहान अफिसमा आएर हेर्दा त हो रहेछ सारा टेक न्युजहरु गुगलको यही च्याट सफ्टवेयरको बारेमा भरिएको रहेछ। लौ न त, अब [...]
By Salokya, on August 14th, 2005 फायरफक्स पनि नेपालीमा माइक्रोसफ्टले आफ्नो विन्डोज एक्सपी सर्भिस प्याक 2 को नेपाली अपडेट रिलिज गरेको छ। यो अपडेट इन्सटल गर्नका लागि तपाईँको कम्प्युटरमा एक्सपी सर्भिस प्याक 2 इन्सटल भएको हुनुपर्छ। यो अपडेट इन्सटल गरिसकेपछि तपाईँले युनिकोडमा टाइप गर्दा पहिले जस्तो हिन्दी वा संस्कृत भाषाको सहयोग लिनुपर्ने छैन। यसका कारण प्रोसेसिङ पहिलेभन्दा छिटो हुने आशा गरिएको [...]
By Salokya, on August 7th, 2005 २०६२ साउन २३ आइतबार धेरै भयो खाली राजनीतिक कुरामा मात्रै ब्लग गर्न थालेको। उद्घाटन ब्लगमा नै मैले भनेको थिएँ, म राजनीतिक विषयमा मात्र ब्लग गर्दिनँ। तर देशै राजनीतिले खाएको हुनाले यसैमा बढी ब्लग गर्न पुगेँ। अब म केही दिन अरु विषयमा पनि ब्लग गर्ने प्रयास गर्नेछु। आज एउटा एकदमै हल्का विषय छान्दैछु, असफलताको अर्को नाम। [...]
By Salokya, on June 12th, 2005 २०६२ जेठ ३०, सोमबार शीर्षकले तपाईँलाई आकर्षित गरेको हो भने सावधान। तपाईँको इमेलमा पनि यस्तै शीर्षक र व्यहोरा भएको इमेल आउन सक्छ। त्यो इमेलले थापेको पासोमा पर्नुभयो भने तपाईँको कम्प्युटरमा भाइरसले मोज गर्न थाल्छ। बाँकी कम्प्युटर सुरक्षामा कार्यरत एक बेलायती संस्था सोफोसका अनुसार अहिले विश्वमा यस्ता इमेल तीब्र गतिमा फैलिरहेका छन्। हुन पनि बाल यौन [...]
By Salokya, on June 7th, 2005 २०६२ जेठ २४ मंगलबार तपाईँ पहिलेको जन्ममा के हुनुहुन्थ्यो ? कहाँ जन्मनु भएको थियो ? तपाईँलाई थाहा छ ? आज एउटा साइट भेटेँ जहाँ यी प्रश्नका उत्तर भेटिए । म पहिलेको जन्ममा लेखक, नाटककार वा छ्या भन्नै लाज लाग्छ अन्तिम संस्कार कार्यको व्यवस्था मिलाउने मान्छे रहेछु । मेरो जन्म ९०० सालमा हालको इजिप्ट देश छेउछाउ [...]
By Salokya, on April 17th, 2005 २०६१ वैशाख ४, आइतबार
आजभोलि सरकारले कतिपय इन्टरनेट साइटलाई खोल्न नमिल्ने गरेर सेन्सर गरिरहेको छ । तर यो सेन्सरलाई बाइपास गरेर आफूले चाहेका साइट हेर्न त्यति गाह्रो भने छैन । आज म तपाइँलाई एउटा उपाय सिकाउँदैछु ।
सरकारद्वारा आतंकवादी घोषित माअोवादीहरुको आधिकारिक साइट त पहिलेदेखि बन्द नै थियो, भदौ १६ को इराक कान्डपछि नेपालीहरुको [...]
|
|
Recent Comments