युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move6, on February 13th, 2010 -कमन देवान- शहर सडक बत्तीहरुलाई आफ्नो जिम्मा लगाएर सुतेको छ। दिनभरीको सवारी र पैदल पदचाप सहेर थकान मेट्न एक अर्काबीच काटाकाट गर्दै अस्तित्वमा आएका सडक भट्टी पसेका छन् यस बेला। दिनले विहान सम्मका लागि जिम्मा लगाएको दमकमा सम्भवत, एस.एल.सी. परिक्षाको तयारीमा जुटेका विद्यार्थी आ-आफ्नै ध्येयमा जागा हुन सक्छन्।
केही दुले चोरहरु सक्रिय हुन खोज्दै होलान्। [...]
By move1, on April 4th, 2009 -संगीत आयाम-
कुनै कारणबिना नै उसको मृत्यु भयो। मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसंस्कार सकेर म घर फर्किएको छु। खुट्टाहरू फतक्क गलेका छन्। हातहरू मानौं अपाङ्ग भएका छन्। संवाद हराएर ओठहरूमा मात्र मौनता फैलिएको छ। मनहरू लाग्छ आहत् भएका छन् कुनै ठूलो पहाडले किचिएर।
साँझ ढल्दैछ। म झ्याल खोल्छु, हावाको एक चिसो [...]
By move1, on April 4th, 2009 यो साताका लागि चुनौतिका रुपमा फोटो- कोशीपीडितहरुलाई राहत बाँड्न पूर्व गएको बेला यो फोटो खिचिएको हो। सूर्योदय हो कि सूर्यास्तको दृश्य हो, कविता लेख्नेले आफै छुट्याउनु होला है ! शीर्षकसहितको कविता बाहेक अन्य कमेन्ट यसमा नगरिदिनुहोला।
Tweet
By move1, on March 28th, 2009 नेपालको राष्ट्रिय झण्डा देखिएको रंगशालाको फोटोमा लेखिएका कविताहरु मध्ये निर्णायकहरुले बलदेव भट्ट, सिंगापुरको कवितालाई उत्कृष्ट ठहर्याएका छन्। सहभागी सबैलाई धन्यवाद। कविता सुन्न भित्र आउनु होला।
Tweet [...]
By move1, on March 28th, 2009 -अनमोलमणि-
रात छिप्पिँदै बिस्तारै कालो बन्दै गइरहेको छ। बहिर कुकुर कराएको सुनिन्छ। पर कतै मोटरको मधुरो आवाज पनि आइरहेको छ। ठीक त्यही वेला मैले आफ्नो कोठाको कम्प्युटर अन गरेँ र टेलिफोन लाइन थुतेर इन्टरनेट जोडेँ। शायद यो त्यस्तै राति बाह्र बजेको समय हुनु पर्छ।
म यतिखेर इन्टरनेटमा बस्नुमा यौटा रमाइलो सन्दर्भ छ। पछिल्ला दिनमा [...]
By move1, on March 22nd, 2009 किराँती भोगेन एक्ले
(१७ मार्च २००९ का दिन हङकङको होमान्तिनमा प्रहरीको गोलीबाट एक नेपाली दिलबहादुर लिम्बुको मृत्यु भयो। क्यान्टोनिज भाषामा प्रहरीले दिएको चेतावनी नबुझेकै कारण उनलाई गोली हानिएको त्यहाँका मानवअधिकारवादी संस्थाहरुले बताएका छन्। लिम्बुलाई श्रद्धाञ्जलीस्वरुप यो कविता)
हजुर म दिलबहादुर लिम्बु जिन्दगीदेखि आजित खुल्ला आकाशमुनि ओतिएको म आज शिकार भएको छु एउटा सनकी सिपाहीको
[...]
By move1, on March 22nd, 2009 यो हप्ताका लागि चुनौतिका रुपमा यो फोटो- यी फोटो मैले पशुपतिमा खिचेको थिएँ। कृपया कविताका साथमा शीर्षक पनि राख्न नभुल्नुहोला। कविता बाहेक अरु कमेन्ट यसमा नगरिदिनुहोला।
Tweet [...]
By move1, on March 21st, 2009 दुई साताअघि नारी दिवसका बखत उन्मुक्त हाँसो हाँसिरहेको यौटी महिलाको तस्विरमाथि लेखिएका कविताहरु मध्ये टेक्सासकी कृष्णकुमारी पौडेलको “नारी जाति” शीर्षकको कवितालाई निर्णायकहरुले उत्कृष्ट चुनेका छन्। उत्कृष्ट कविता सुन्न भित्र आउनुहोला।
Tweet
By move1, on March 21st, 2009 -जय/सिड्नी-
दृश्य १ “रामशरण यता हेर त!” “हजुर सर?” “यो के गरेको तिमीले? हेर त्यहाँ फूल ओइलाइरहेको छ, कतै बोटहरु नै भाँचिएको छ। आजभोलि तिम्रो ध्यान कता हुन्छ हँ? यसपालि त व्यापार डामाडोल नै होला जस्तो छ।” “सर मलजल त बेलैमा हालिराखेको छु। हिजो राति हावाहुरी चलेको थियो। सत्यानास नै पारेछ।” “तिमीलाई थाहा छ, [...]
By move1, on March 14th, 2009 यो साता फुटबल विजेता नेपाली टोली र राष्ट्रियताप्रति समर्पित यो फोटोका आधारमा कविता लेख्नुहोला। कविता बाहेक अरु कमेन्ट यसमा नगरिदिनुहोला। कवितासँगै शीर्षक पनि राख्न नभुल्नुहोला।
Tweet
|
|
Recent Comments