मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बिन्ती, सहिद नभनिदिनू ! (इच्छापत्रमा हस्ताक्षर गर्ने हो कि)

    दुई ग्याङको आपसी दुश्मनीका क्रममा मारिएका कैदीलाई सहिद घोषणा गर्नुपर्छ भन्दै देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कङ्ग्रेसले सोमबार नेपाल बन्द गर्ने भएको छ। ‘सहिद’ शब्द कै लागि यत्रो सिङ्गो नेपाललाई बन्द बनाएर बन्दी बनाउने काम भएपछि माइसंसारका एक पाठक सन्तोष संकल्प ‘पान्थरे’ ले एउटा इच्छापत्र बनाएका छन्। यो इच्छापत्र तपाईँलाई पनि चित्त बुझ्यो भने [...]

    किरणका १० किस्सा (ठट्टा)

    सबभन्दा ठूलो पार्टी माओवादी र त्यसमा संस्थापन पक्षसँग फरक मत राख्‍ने उपाध्यक्ष मोहन वैद्य ‘किरण’। शान्ति सम्झौता टुङ्ग्याउन हालै भएको सहमतिले धेरैलाई खुसी बनाए पनि किरणको त्यसमा विमति रह्यो। उनको पक्षले आन्दोलनै घोषणा गर्‍यो। मिडियामा उनलाई शान्ति र संविधानविरोधी भन्दै ‘राक्षसीकरण’ गरिएको छ। चिरञ्जीवी पौडेलले भने किरणलाई उडाउने केही ठट्टा तयार पारेका छन्। राजनीति [...]

    आउनुहोस्, अब हामी पनि आन्दोलन गरौँ !

    -अधिकारी बन्धु,अमेरिका-

    नेता: हामीले पहिलेनै भनिसकेको हो “हामीले राजनीति गरेको जोगी बन्नलाई होईन”। यसै पनि अर्बौँ, खर्बौँको बजेट बाँडने हामिले २-४ करोड हाम्रै लागि राख्यौँ भने किन आँखा फुकालेर हेर्ने ? जसले मह काड्छ त्यसले हात त चाट्छ नै । हामी पदमा पुगेपछि हाम्रा नातागोता, आसेपासे र कार्यकर्तालाई हामिले भनेको ठाउँमा नियुक्ती दिन पाउनु पर्छ [...]

    नेपाल आइपुगे भारतीय दूत बेणु गोपाल ऐयर

    हाम्रा राष्ट्रपति रामवरण यादव १० दिने भ्रमणका लागि आज भारततिर लागेकै बेला एक भारतीय दूत नेपाल आइपुगेका छन्। आउनुस्, यी भारतीय दूत के-के गर्दै, के-के बोल्दै छन् ? विस्तृत रिपोर्ट-

    ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हैन, दुई तरुल बीचको ढुंगा हो । छिमेकका ‘तरुल’हरु कहाँबाट कहाँ पुगिसके, ‘ढुङ्गा’ जहाँको तहीँ छ । भारतले [...]

    नेताहरुलाई पान्डोरा ग्रहमा पठाइदिने हो भने..

    कहिलेकाहीँ तपाईँलाई यी नेताहरुको चालामाला देख्दा दिक्कलाग्दो हो। अनि सोच्न पुग्नुहुँदो हो, यी सबलाई नेपालबाट मात्र हैन, यो पृथ्वीबाटै टाढा कतै लगिदिए कसो होला?

    कल्पना मै सही, एकचोटी प्रयास गर्ने कि ?

    लौ त्यसो भए आउनुस्, तपाईँ हामी मिलेर यी नेताहरुलाई कतै टाढा पठाइदिउँ। तर कता पठाउने ?

    जेम्स क्यामरुनको बहुचर्चित फिल्म ‘अवतार’ हेर्नुभएको [...]

    एकछिन हाँसौँ

    एकछिन हाँसेर मूड फ्रेस गर्ने कि ! यो दृश्य कालिमाटीको एउटा रेस्टुरेन्टमा देखिएको हो-

    Tweet [...]

    बुद्ध कहाँको?

    फोटो सौजन्यः सुशील गौतम/फेसबुक

    Tweet

    ए, नेता हो! यस्तो भाषा बनाए हुन्न?

    राष्ट्रपतिलाई आलंकारिक बनाउने, सेना मन्त्रिपरिषद्को मातहतमा ल्याउन जस्ता सबै कुरामा सहमति भइसके पनि भाषाको कुरामा विवाद भएर अहिलेसम्म पनि ठूला तीन दलबीच सहमति हुन नसकेको भन्ने खबर आइराख्दा मदनकृष्ण-हरिवंशको एउटा प्रहसन याद आयो। त्यसैमा गरिए जस्तो यस्तो खालको भाषा बनाए कस्तो होला त साझा संकल्प प्रस्तावमा ?

    राष्ट्रपतिले गल्ती गरेको हो इन कुरा ठीक साँचो [...]

    पारससितको च्याट

    हाम्रा साथी मनोज गजुरेलले सिंगापुरमा रहेका पूर्व युवराज पारस शाहसित च्याटमा कुरा गरेका रहेछन्। उनले च्याटको विन्डो नै कपि गरेर माइसंसारमा पेस्ट गर्न पठाएका छन्। हेर्ने भए आउँ है भित्र।

    Tweet [...]

    भटट जागरण गीत

    उही कुमार लामा, २८ फागुन २०६५

    नर्सिङ्गा, दमाहा, गाना, बजाना सबै जी शाह लयः- गाउँ-गाउँबाट उठ बस्ती-बस्तीबाट उठ

    भद्रकालीबाट उठ, कट्टुवाल-सट्टुवालहरू उठ सूर्यबहादुर थापा उठ, तुलसी गिरीहरू उठ यो देशको स्वाहावंश फर्काउनलाई उठ।

    पाँडे गाली लेख्न जान्नेहरू सूर्य खड्का भएर उठ केही लेख्न नजान्नेहरू रणवीर धमला भएर उठ लडिजाने र काजु खानेहरू दिल्ली अस्पतालमा सुत [...]

    eXTReMe Tracker