मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पारससितको च्याट

    हाम्रा साथी मनोज गजुरेलले सिंगापुरमा रहेका पूर्व युवराज पारस शाहसित च्याटमा कुरा गरेका रहेछन्। उनले च्याटको विन्डो नै कपि गरेर माइसंसारमा पेस्ट गर्न पठाएका छन्। हेर्ने भए आउँ है भित्र।

    [...]

    भटट जागरण गीत

    उही कुमार लामा, २८ फागुन २०६५

    नर्सिङ्गा, दमाहा, गाना, बजाना सबै जी शाह लयः- गाउँ-गाउँबाट उठ बस्ती-बस्तीबाट उठ

    भद्रकालीबाट उठ, कट्टुवाल-सट्टुवालहरू उठ सूर्यबहादुर थापा उठ, तुलसी गिरीहरू उठ यो देशको स्वाहावंश फर्काउनलाई उठ।

    पाँडे गाली लेख्न जान्नेहरू सूर्य खड्का भएर उठ केही लेख्न नजान्नेहरू रणवीर धमला भएर उठ लडिजाने र काजु खानेहरू दिल्ली अस्पतालमा सुत [...]

    बस साहित्य

    शनिबारको दिन माइसंसार साहित्यिक मूडमा हुने गर्छ। अरु दिन राजनीतिका बारेमा चर्काचर्की बहस, विवाद गर्ने पाठकहरु पनि यो दिन फूर्सदिला बन्छन् र साहित्यिक कमेन्ट गर्छन् अनि शनिबार साहित्यको फोटो हेर्दै कविता लेख्‍छन्। साहित्यिक मूड चलेकै बेला ‘बस साहित्य’ को पनि एक झलक हेरेर रमाइलो गरौँ न त। यहाँका बस र ट्रकहरुमा गजब गजबका कविता, मुक्तक [...]

    नयाँ नेपालका नयाँ शहीद

    एक नम्बरमा- राजनीतिक भिडन्त शहीद । दुई नम्बरमा- कार्यकर्ता शहीद । तेस्रो नम्बरमा- नातागोता इष्टमित्र शहीद । चौथो नम्बरमा- जिल्ला र क्षेत्र शहीद । पाँचौं नम्बरमा- दुर्घटना शहीद ।

    सब शहीदलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्था गरिनेछ। बिक्री भइसकेको माल फिर्ता हुने छैन भने जस्तै घोषणा भइसकेको शहीद फिर्ता लिइने छैन।

    शहीद दिवसको तामझाम हेर्दाहेर्दै [...]

    महान शब्दक्रान्ति

    प्रकाश आस्था

    १२ वर्षको वनवासताक चोसे दाह्री पालेका, साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीको ‘फेसबुक’मा हाल तस्विर र तर्क हालेका, नवसत्ताका वरिष्ठ मन्त्री कामरेड खरिपाटीको भेला सक्याएर खवरकर्मीहरुबीच उपस्थित भए। ‘तपाईँहरुले भ्रम नपाले हुन्छ । हामी अब एक ढिक्का भयौ“ ।’ यसअघि कहिल्यै पनि खवरप्रेषकमाझ ‘हामी अब अनेक टुक्रा भयौ“’ नभनेका उनले बडो अदबका सुनाए, ‘हामीले पुन [...]

    यस्तो पो सूचना

    बीएन्डबी हस्पिटल, ग्वार्को अगाडि रहेको रेस्टुराँमा सूचना।

    [...]

    सपथग्रहण

    [मनोज गजुरेलले यस पटकको गाइजात्रामा पहिलो पटक प्रस्तुत गरेको प्रहसनको पूर्ण अंश। गजुरेलले यो प्रहसन विभिन्न स्थानमा प्रस्तुत गर्दा निकै ताली पाएका थिए]

    -मनोज गजुरेल-

    पात्रहरु- प्रधान न्यायाधीश,तत्कालीन प्रधानमन्त्री, सेना प्रमुख, सपथ खुवाउने (राष्ट्रभाषामा)- राष्ट्रपति रामवरण जादव सपथ खाने (पितृभाषामा)- फोरमानन्द झा

    ‘म’

    ‘मैं’

    ‘म’

    ‘मैं’

    ‘के बाख्राजस्तो म्याँ म्याँ गरिरहनु भएको ! म [...]

    पर धान मुन्तरी फेरि विदेशमा !

    हाम्रा परधानमुन्तरी अमेरिका भ्रमणबाट फर्किएको केही दिनपछि नै फेरि दशैँको मुखमा सुटुक्क विदेशतिर उडेका छन्। पत्रुकारहरुले कतारी सुरक्षाकर्मीहरुका साथ परधानमुन्तरी डुल्दै गरेको फोटो सार्वजनिक भएपछि बल्ल उनी फेरि विदेश डुल्न गएको चाल पाएका थिए।

    [...]

    प्रचण्ड अम्ब्रिका जाने बेलामा !

    हाँसौँ गाइजात्रामा

    गाइजात्रे पत्रिकामा छापिएका केही व्यङ्ग्य हेरेर हाँस्ने हैन त।

    eXTReMe Tracker