युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on July 7th, 2010 -रवीन्द्र रिजाल/आइन्डहोभन, नेदरल्यान्डस-
आम्सटरडामजस्तो बन्धनरहित, निस्फिक्री शहरको देश भनेर चिनिन्छ नेदरल्यान्डस। युरोप भरमा अलिक खुला स्वभावका, प्याच्च बोल्ने र हठी स्वभावका तर अरू ठाउँको तुलनामा अलि कमै जातीय अपहेलना हुने ठाउँ भनेर चिनिन्छ यो। कफी गफमा प्रायजसो विषयको संवेदनशीलता नहेरी ठट्यौली गर्ने बानी सुरु सुरुमा अपच नै हुने रहेछ। फेरि कतिपय कुरामा भने आफ्नै [...]
By Salokya, on July 4th, 2010 अर्जेन्टिनालाई ४-० को लज्जास्पद पराजय चखाएपछि जर्मनीमा कस्तो खुसियाली मनाइयो, wc@mysansar.com मा जर्मनीबाट पाठकहरुले केही फोटो पठाएका छन्, यी केही फोटो शैलेश श्रेष्ठबाट-
Tweet [...]
By new_admin, on September 30th, 2009 -रविना राई-
धरानको सियोन चर्चमा नौ वर्षदेखि यस्तो वार्षिक भेला हुँदै आएको छ। तर यस पटक किन यस्तो भयावह दुर्घटना भयो त ?
• यस पटक महासभा भन्दै नेपाल भरबाट र भारतबाट समेत इसाई धर्मावलम्बीहरुलाई बोलाइएको थियो।
• अतिथिहरुको संख्या धेरै थियो करिब १५ सय। तर चर्चको पाहुना घरमा भने ५० जनाभन्दा बढीलाई ठाउँ थिएन। [...]
By new_admin, on September 28th, 2009 विजय पौडेल/न्युयोर्क
प्रधानमन्त्री माधवकुमार नेपाल अहिले नेपाल पुगिसके। राष्ट्रसंघको ६४ औँ महासभामा भाग लिन पाँच दिनको समय खर्चिएर आएका थिए उनी। आफ्नो २४ सदस्यीय भीमकाय टोली लिएर आएका सरकारप्रमुख प्रधानमन्त्री माधवकुमार नेपालसित सेप्टेम्बर २६ मा बिहान ८ बजे पत्रकार सम्मेलनको वातावरण नेपाली स्थायी नियोगले मिलाइदिएको थियो। हयाट होटलको ३४ औँ तल्लाको २९ नम्बर कोठामा पुग्दा [...]
By move_salokya, on September 26th, 2009 विजय पौडेल/न्युयोर्क
यता जाँदा पनि कालो झण्डा, उता जाँदा पनि कालो झण्डा देखाएकाले सार्है चित्त दुखाएर भाषण गरेर अमेरिकातिर हान्निनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकामा पनि सुख पाएनन्। न्युयोर्कमा भएको एउटा कार्यक्रममा सहभागीहरुले व्यापक हुटिङ गरेपछि प्रधानमन्त्री लुसुक्क टाप कस्न बाध्य भए। प्रमलाई सुरक्षाकर्मीले बाहिर निकाल्न भ्याउँदा नभ्याउँदै कार्यक्रम स्थल पूरै सिठीको साइँसुइँ र डाङडुङ आवाजले [...]
By move_salokya, on September 13th, 2009 -संकल्प पोख्रेल/चितवन-
नेपालमा जस्तो दूरसञ्चारको द्रुत विकास सायदै अन्त कतै भएको होला। तर यस्तो हुँदाहुँदै पनि हामीले विभिन्न दुःख पाएको त सबैलाई थाहै छ होला। मोबाइलले टावर टिपेन, कुरा गर्दा सुनिएन, कुरा गर्दागर्दै काटियो, कुरा गर्दागर्दै “तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा सम्पर्क हुन सकेन” जस्ता कयौं झर्को लाग्ने म्यासेज पाइनै राखेका छौं। तथापि यो [...]
By move_salokya, on September 7th, 2009 -डी. पौडेल/पोखरा-
हिजोसम्म सफा, सुन्दर, सभ्य रुपमा चिनिएको पर्यटकीय नगरी पोखरा विकृत बन्ने क्रममा छ। गन्हाउने गरी बदनामी नहोस् भनी यो विषय उठाउँदैछु।
पोखराका चोक र कुनाहरुमा अहिले खुल्लमखुल्ला यौन व्यापार हुन थालेको छ। विशेषगरी बाग्लुङ बसपार्क, बगर, सृजनाचोक, पृथ्वी (लखन थापा)चोक, जिरो कि.मी. र लेकसाइडका विभिन्न होटलहरुमा यसको व्यवसाय फस्टाएको छ।
Tweet [...]
By move_salokya, on September 6th, 2009 अनिश भट्टराई, धरान/सुनसरी
कम्तीमा चार सरकारी वेवसाईट सहित दर्जनौ नेपाली वेब साइटहरु ह्याकर हरुको फन्दामा परेका छन । ह्ययाकिङ्ग भएका सरकारी वेव साईटहरुमा सयुक्त राष्ट्रसघको सहयोगमा निर्माण हुन लागेको युनाईटेट नेसन्स पार्क को वेव साईट देखी युरोपियन युनियन को सहयोगमा सचालित सिल्क एसोसियसन नेपालको वेव साईट सम्म परेको छ ।
ह्याकिङ्ग भएका वेव साईटहरुका [...]
By move_salokya, on August 22nd, 2009 १५ अगष्ट २००९ स्याटेलाइटले लेखेको “कहिले सुध्रिएलान् अध्यागमनका अल्छी कर्मचारीहरु” शीर्षकको ब्लग (ब्लग हेर्न यहाँ क्लिक गर्नुस्) लाई कपोलकल्पित, दुराशयपूर्ण र स्वार्थभावले प्रेरित भन्दै अध्यागमन विभाग माइतिघरका अध्यागमन अधिकृत शेषनारायण पौडेलले पठाएको खण्डन जस्ताको तस्तैः
सर्वप्रथमत उक्त ब्लगमा अध्यागमन विभागको मुद्दा शाखाको सम्बन्धमा अतिरञ्जित आरोपहरु लगाइएको र दुराशयपूर्ण तवरले रित्तो रहेको भनी म बस्ने कुर्सी [...]
By move_salokya, on August 12th, 2009 यो साता एकचोटी दर्किएर पानी वर्षियो आकाशबाट। अनि देखा पर्यो काठमाडौँको जमलमा फेरि पनि यस्तो दृश्य जसलाई निखिल तिमिल्सिनाले आफ्नो मोबाइलबाट माइसंसारका पाठकका लागि कैद गर्नुभएको छ-
Tweet [...]
|
|
Recent Comments