युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By move4, on September 28th, 2008 उत्तम बाबु श्रेष्ठ/ न्युयोर्क, अमेरिका
न्युयोर्कको 43rd St मा हिँड्दै प्रधानमन्त्री: स्थानीय समय अनुसार आज बेलुकी छ बजे अमेरिका तथा क्यानडामा बस्ने विभिन्न पेशाका नेपालीहरु बीच अन्तर्क्रिया कार्यक्रम उहाँ बस्ने होटलको करिव सात मिनेटको पैदल दुरीमा राखिएको थियो। कार्यक्रम स्थलमा हाम्रो अनुमान विपरीत उहाँ हिडेर आउनु भएको थियो।
Tweet [...]
By move5, on June 7th, 2008 नारायणहिटी दरबारको सम्पति खोजबिन गर्न गठित आयोगले बहुमूल्य हीराजवाहरात जडिएको श्रीपेचका बारेमा भने केही पत्ता लगाउन सकेको छैन। गोविन्द प्रसाद कुसुमको अध्यक्षताको आयोगले श्रीपेचको अत्तोपत्तो नभएको प्रतिवेदन संभवतः भोलि सरकारलाई बुझाउनेछ। थप जानकारी आजको काठमाडौँ पोस्टमा छ।
के त्यो श्रीपेच ज्ञानेन्द्रले सुटुक्क लन्डन पुर्याएर बेचिसकेका हुन् ? भर्खरै लन्डनमा एउटा श्रीपेच ९० हजार पाउन्डमा लिलामी [...]
By move6, on April 1st, 2008 सो अज्ञात प्राणीलाई दशरथ रंगशालामा सार्वजनिक गर्ने भनिएपछि आज बिहानैदेखि त्रिपुरेश्वर क्षेत्रमा ठूलो भीड जम्मा भएको छ। बेइजिङले अोलम्पिकको आयोजना गर्न लागेको मौका पारी तिब्बतीहरुले चीनविरोधी प्रदर्शन गर्न थालेपछि चीनको आग्रहमा सगरमाथाको दक्षिणी मोहोडाबाट आरोहणमा रोक लगाइएको र सगरमाथामा नेपाली सेना तैनाथ गरिएको खबर त तपाईँहरुलाई थाहा पाइसक्नुभएकै होला। त्यहीँ तैनाथ हुन जाँदै गरेका [...]
By move7, on December 5th, 2007 इन्डियन आइडल बनेपछि उनी अहिले अकल्पनीय उचाइमा पुगेका छन्। उनी अर्थात् प्रशान्त तामाङ। “म जस्तो मिडिल क्लासको मान्छे, सबैसित हाँसीखेली डुल्दै बस्नुपर्ने मान्छे, अहिले एक्कासी यसो बन्दा धेरै गुमाउनु परेको छ, दशैँतिहारमा पनि सँगै बस्न पाइन्न,” उनको दुखेसो। साँच्चै केही पाउन केही गुमाउनै पर्छ। यो त संसारको रित नै हो। र त, इन्डियन आइडल बनेपछि [...]
By move9, on September 2nd, 2007 त्रिपुरेश्वरमा खिचिएका फोटोहरु। सबै फोटो म आफैले खिचेको हुँ। भिडियोका लागि प्रतीक्षा गर्नुहोला। त्रिपुरेश्वरको कान्ति ईश्वरी शिशु विद्यालय अगाडिको यो यात्रु प्रतीक्षालय विस्फोटका कारण क्षतविक्षत भएको छ।
Tweet [...]
By move9, on August 7th, 2007 अपडेट (२००८): पीडीएफ डाउनलोड संस्करण सर्भर यताउता सार्ने क्रममा हराउन पुगेकोले यो रुपमा राखिएको छ।
‘मेरो संसार’ को कमेन्टमा पाठकहरुले गर्नुभएको माग बमोजिम कर्ण शाक्यले आफ्नो बहुचर्चित पुस्तक ‘सोच’ डाउनलोडका लागि उपलब्ध गराउनुभएको छ। मैले यस पुस्तकलाई पीडीएफ फरम्याटमा डाउनलोडका लागि राखेको छु। कृपया डाउनलोड गरिसकेपछि आफ्नो नाम र ठेगाना कमेन्टमा लेखिदिनु हुन अनुरोध [...]
By move10, on April 10th, 2007 गौरको राइस मिल चौरमा त्यो काण्ड हुँदाको दृश्य प्रत्यक्ष रुपमा खिचिएको एउटा भिडियो मलाई प्राप्त भएको छ। यो भिडियो कसले, कुन प्रयोजनले खिचेको भन्ने कुरा चाहिँ थाहा हुन सकेको छैन। तर ड्याङ्ग ड्याङ्ग गोली चलेको आवाजसँगै मान्छे भागिरहेको हेर्दै “मलाई यस्तो खुब रमाइलो लाग्छ” भनेर कसैले बोलेको सुनिएको छ। दृश्यमा राइस मिल चौरमा गोली चलेको, [...]
By move11, on March 14th, 2007 सोमबार अन्तरिम विधायिका संसदमा माअोवादीले प्रमाणसहितको सीडी सभामुखलाई बुझाए भन्ने समाचार आएदेखि नै के रहेछ त यो सीडीमा भन्ने कौतुहलता जागेको थियो ममा। शायद तपाईँहरुलाई पनि जागेकै होला। के छ त त्यो सीडीमा ? माअोवादीहरुले युवराज पारसको नेतृत्वमा त्यो सीडी सेनाका सबै पृतनामा पुर्याउने काम भइरहेको, राजधानीको एउटा फाइभ स्टार होटलमा बसेर गणतन्त्रवादी नेताको हत्या [...]
By move11, on March 13th, 2007 माअोवादीले दरबारिया षड्यन्त्रको पर्दाफास गरिएको प्रमाण भएको भन्दै संसदमा प्रस्तुत गरेको सीडीमा आखिर के छ ? उक्त सीडीको एक प्रति म कहाँ पनि पुगेको छ। सीडीका सामाग्री प्राविधिक कारणले ढिला भएन भने म केही घण्टापछि अपडेट गर्नेछु।
Tweet
By move11, on March 9th, 2007 कलाकार मनोज गजुरेलद्वारा अस्तिको गणतान्त्रिक सांस्कृतिक कार्यक्रममा प्रस्तुत द हवनकली शोका केही अंशसहितको भिडियोको पहिलो भाग यहाँ प्रस्तुत गरेको छु। त्यसो त यो भिडियो अघि नै राख्ने सोच थियो। तर अपलोडमा केही समस्या देखिएका कारण अलि ढिलो हुन पुगेको हो। यस प्रहसनमा गजुरेलले माअोवादी अध्यक्ष प्रचण्डको क्यारिकेचर गरेका छन्। यो प्रहसन हेरेर स्वयं सक्कली प्रचण्ड [...]
|
|
Recent Comments