साथीहरुले आज एउटा अचम्मलाग्दो खबर सुनाए- हिजो भर्खर चुनिएको लोकतान्त्रिक राष्ट्रिय गानका रचनाकार त राजावादी पो रहेछन् रे! हिजो बल्ल त चर्चामा आएका व्याकुल माइला किन विवादमा परेछन् त ? के रहेछ कुरा भनेर बुझ्दा थाहा भयो उनले राजाको सक्रिय शासन कालमा एउटा पुस्तक राजालाई समर्पित गर्दै चाकडियुक्त भाषामा लेखेका रहेछन्।
[...]







Recent Comments