मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कथाः मार्लिन

    -दीपकजङ्ग हमाल-

    हाई मार्लिन!

    हेलो!

    उताबाट जवाफ आयो। मेरो खुशीको सीमा रहेन। एकै साथ भावनाहरु मेरो मस्तिष्कमा तरंगीत भए। अब चिनजान, भेटघाट, चियापान, आत्मियता र सम्भवत ………. मीठो मिलन।

    निशान्त, मेरो एकजना साथी। उसले दिएको जुक्ति हो यो। याहु च्याटमा जाने, अनि कुनै केटीसँग मित्रता गाँस्ने अनि फोन नम्बर माग्ने, भेटघाट गर्ने, प्रेमको नाटक [...]

    आयो बुद्धिसागरको कर्नाली ब्लुज

    कर्नाली ब्लुजको प्रकाशक फाइन प्रिन्टका निरज भारी र लेखक बुद्धिसागर

    विदेशी र कुलिनहरुको झमघट हुने झम्सिखेलको मोक्ष क्याफेमा आयोजित एउटा भव्य समारोहमा सोमबार एकजना संघर्षशील लेखकको पहिलो उपन्यास सार्वजनिक भएको छ। चिनिएका धेरै लेखक/समीक्षक एवं आफ्नो क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरु दर्शक दीर्घामा बसिरहँदा ३० वर्षे बुद्धिसागर आफ्नो नयाँ उपन्यास कर्नाली ब्लुज सार्वजनिक गर्न मञ्चमा थिए।

    [...]

    एक्काइस नाघेपछि

    त्यो रात उनीहरुसँगै भए एकै कोठामा। रविले Johana को मुलायम कपाल खेलाइरहेको थियो, अनि घरीघरी टाउको मुसारिदिँदै थियो। Johana को टाउको बिस्तारै रविको ओठतिर लम्कियो, दुबैका मुख परस्पर जोडिए। एकाएकै Johana ले रविले कसिसकेको आफ्नो शरीरलाई फुत्काउँदै भनिन्- Otros 2 meses mas (अरु थप दुई महिना)। रविले केही बल नगरेको होइन, तरै पनि no [...]

    ‘कर्नाली ब्लुज’ इन्टरनेटमा कीर्तिमान रच्दै

    बुद्धिसागरको बहुप्रतिक्षित उपन्यास ‘कर्नाली ब्लुज’को अनलाइन अर्डर ६ सय नाघेको छ। विश्वभरि छरिएका नेपालीलाई ध्यानमा राख्दै प्रकाशक फाइन प्रिन्टले एक साताअघि माइसन्सारमार्फत् कर्नाली ब्लुजको अनलाइन अग्रिम बुकिङ खुला गरेको थियो। नेपाली पुस्तक प्रकाशनको इतिहासमा इन्टरनेटमार्फत् अग्रिम बुकिङ सेवा सुरु गरिएको यो नै पहिलो हो।

    Tweet [...]

    भदौ २८ देखि कर्नाली ब्लुज

    विश्वभरिका पाठकका लागि बुद्धिसागरको बहुप्रतिक्षित उपन्यास कर्नाली ब्लुजको अनलाइन बुकिङ खुला भएको छ। बुकिङ खुलासँगै प्रकाशक फाइन प्रिन्टले उपन्यासको निःशुल्क च्याप्टर माइसन्सारलाई उपलब्ध गराएको छ।

    यो वर्षकै सर्वाधिक स्तरीय नेपाली उपन्यासको रुपमा हेरिएको कर्नाली ब्लुज २८ भदौमा बजारमा बजारमा उपलब्ध हुनेछ। बुद्धिसागरको सिर्जना शक्तिलाई न्याय होस् भनेर पुस्तकको लेआउट तथा छपाइ अन्तरार्ष्ट्रिय स्तरको बनाइएको प्रकाशकको [...]

    दुई सातापछि बुद्धिसागरको कर्नाली ब्लुज

    बुद्धिसागर उपन्यासमार्फत् नेपाली साहित्यमा भिन्नै नक्षत्रको रुपमा उदाउँदैछन्। उनको पहिलो उपन्यास ‘कर्नाली ब्लुज’ अन्तरार्ष्ट्रिय स्तरको संगठित बजार व्यवस्थापन र अब्बल कागज, छपाइ सहित फाइन प्रिन्टले बजारमा ल्याउँदैछ। कथा के छ अलिकति सुनाउ न ? ‘फिल्म हुन्थो भने त्यसलाई सेन्सर बोर्डले +१८ एडल्टको प्रमाणपत्र दिन्थो होला’

    Tweet [...]

    eXTReMe Tracker