युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on January 14th, 2011 पर्यटन वर्ष २०११ को सुरुवातमा दशरथरंगशालामा देखिएको दृश्य। तस्विरः बद्रकुमार न्यौपाने
प्रधानमन्त्री बन्न सांसद खरिद-बिक्रीको गाइँगुइँ चलिरहँदा सरकारले एउटा महत्वकांक्षी नयाँ बल्छी थापेको छ। पर्यटन वर्ष २०११ नाम दिइएको यो बल्छी नेपालीका लागि नभएर विदेशीका लागि थापिएको हो। पर्यटन वर्ष २०११ नाम दिइएको यो बल्छीको प्रवर्द्धनका लागि २३ करोड खर्चने तयारी पर्यटन मन्त्रालयले गरेको [...]
By उत्तमबाबु श्रेष्ठ, on February 8th, 2010 यूकेमा अध्ययनको लागि विद्यार्थी भिसा लिएर आउने विदेशी विद्यार्थीलाई त्यहाँको सरकारले थप कडाइ गर्ने भएको छ । नेपाल लगायतका उत्तरी भारत र वंगलादेशका विद्यार्थीहरुको लागि विद्यार्थी भिसा बन्द गरिएको एक हप्ता नवित्दै ल्याइएको संसोधित व्यवस्था अनुसार हाल विदेशी विद्यार्थीले काम गर्न पाउने समयलाई कटौती गरेर आधा वनाइएको छ । यसभन्दा अघि विद्यार्थीहरुले हप्ताको २० घण्टा [...]
By Salokya, on October 31st, 2009 सर्वोच्चको आदेश अटेर गरेर पद निस्क्रिय भएका उपराष्ट्रपति परमानन्द झा अब सक्रिय हुने रे। उनले आफ्नो अधिकार र सुविधाका सन्दर्भमा सरकारद्वारा गरिएको निर्णयविरुद्ध अब सशक्तरूपमा प्रस्तुत हुने बताएछन्।
धनुषा जिल्लाको ढल्केवरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले सरकारद्वारा आफूलाई पदीय निष्कि्रयता गराउनुको अवस्थाबारे नेपाली जनताको के प्रतिक्रिया छ भनेर बुझ्न जनअभियानको थालनी गर्न लागेको बताएछन्। [...]
By Salokya, on October 30th, 2009 नियम अनुसार सम्पति विवरण बुझाउनु पर्नेमा नबुझाउनु आफ्नो हेलचक्र्याँइ भएको गगन थापाले स्वीकार गरेका छन्। उनले आज एक विज्ञप्ति निकाल्दै आफ्नो गल्तीप्रति सबैसँग क्षमा मागेका छन्। उनले आफ्नो वक्तव्यमा सम्पत्ति विवरण मात्र होइन, आफ्नो जीवनका हरेक पक्षहरु खुला रुपमा जनताको बीचमा राखिराख्ने बताएका छन्।
यो साता राजधानीबाट निस्कने नागरिक दैनिकले १० जना मन्त्री र गगन [...]
|
|
Recent Comments