मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कस्तो सुझाव दियो राज्य पुनर्संरचना आयोगले?

    राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनमा रहेको प्रदेश निर्माण, नाम, राजधानी, राजनैतिक अग्राधिकार लगायतका उपशीर्षकको सारांश। यो पढ्दै नपढी हचुवा तालमा समर्थन वा विरोधमा लेखिएका कमेन्टभन्दा पनि पढेर, बुझेर तर्कपूर्ण रुपमा लेखिएका कमेन्टलाई मात्र यहाँको कमेन्टमा स्थान दिने प्रयास हुनेछ। आयोगले संविधान सभाको समितिले प्रस्ताव गरेको विषय र त्यसमा आफ्नो विश्लेषणसहितको सुझाव प्रस्तुत गरेको हो। यो [...]

    राज्य माग्दै मन्त्रीले नै गर्दिए बन्दको घोषणा

    नेपाल न हो, गजब गजबका घटना हुन्छ यो अजब देशमा। कुनै मन्त्रीले बन्दको घोषणा गर्ला भनेर तपाईँले कहिल्यै पत्याउनु हुन्छ ? नपत्याएर के गर्नु, अब हेर्नुस् न, आइतबार त्यस्तै भयो। वाणिज्य तथा आपूर्ति मन्त्री रहेका माओवादी नेता लेखराज भट्टले सुदूर पश्चिम बन्दको घोषणा गरिदिए। सरकारमा रहेपछि अलिकति जिम्मेवारीबोध गर्नु पर्छ कि पर्दैन? सरकारमा पनि प्रतिपक्षमा [...]

    पुष्टि भयो- प्रचण्डको घरको भाडा १ लाख ३ हजार, स्विमिङ पुल छैन रे

    प्रचण्ड निवास। फोटो साभारः अन्नपूर्ण पोस्ट

    माओवादी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित घर किनेको कि भाडामा लिएको, भाडामा लिएको भए कतिमा लिएको, स्विमिङ पुल, टेनिस कोर्ट जस्ता विलासी सुविधा छन् कि छैनन् ? चियापसलदेखि पत्रपत्रिकासम्म गफको विषय बनेको थियो यो। कसैले यो ६० हजार भाडामा लिएको दावी गरे भने कसैले १ लाख। साँघु पत्रिकाले त १० [...]

    एयरपोर्टमा चोरी रोक्न ५ हजार दिएर स्नातक गरेका विद्यार्थी राख्‍न सुझाव (विस्तृत विवरणसहित)

    काठमाडौँ विमानस्थलमा सामान हराउने, चोरिने, यात्रुहरुलाई दुःख दिने, झैझमेला गर्ने जस्ता समस्याबाट कोही पनि अनभिज्ञ त छैनन् होला। विमानस्थल सुधार गर्न गठित एउटा अनुगमन समितिले भर्खरै आफनो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा यो समस्या समाधानका लागि स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुमार्फत् (करिब दैनिक ५ घन्टा काम गर्ने पार्टटाईम अध्ययन सहयोग रोजगार, छात्रवृत्तिको रुपमा (५००० प्रति महिना) दिएर [...]

    चन्द्रलाई नाप्न गिनिजबुकवालाहरु आउने

    चन्द्रबहादुरको उचाइ नाप्न गिनिज बुकका अधिकारीहरु नेपाल आउँदैछन्। फोटो सौजन्यः गिनिज बुक

    दाङ जिल्ला पुरन्धरा–८ का चन्द्रबहादुर डाँगीको उचाइ २२ इञ्च मात्र भएकोले विश्वकै होचो ब्यक्ति हुनसक्ने विषयमा मंगलबार माइसंसारको ब्लग पढ्नु भएकै होला।

    नयाँ कुरा के भयो भने बिस्तारै चन्द्रबहादुरको प्रचार विश्वव्यापी हुँदैछ। बुधबार नेपाल टेलिभिजनले पनि पार्कको बेञ्चबाट उफ्रेको र पत्रकारहरुका [...]

    आगजनी र तोडफोड गर्ने विद्यार्थीलाई पुरस्कार- ग्यासमा साढे ४ सय रुप्पे डिस्काउन्ट

    आगजनीको पुरस्कारः विद्यार्थीहरुले आन्दोलनका क्रममा आरआर क्याम्पस अगाडि जलाएको राष्ट्रपति कार्यालयको राष्ट्रपतिका प्रेस सल्लाहकार चढ्ने गाडी र कोटेश्वरमा जलाएको खानेपानी डिभिजन कार्यालयको मोटरसाइकल। फोटो सौजन्यः शालिग्राम तिवारी, मकर श्रेष्ठ- ईकान्तिपुर

    गाडी जलाउने र तोडफोड गर्ने आन्दोलन गरेवापत् सरकारले विद्यार्थीलाई एक सिलिन्डर ग्यासमा साढे ४ सय रुपियाँ डिस्काउन्टको ‘पुरस्कार’ दिने भएको छ। आन्दोलनरत विद्यार्थीसँग हिजो [...]

    ग्यासका कारण ‘जनविद्रोह’ होला जस्तो भो

    अपडेटः ललितपुरको बालकुमारीमा पनि स्थानीय बासिन्दाले ग्यास बोकेको गाडी नियन्त्रणमा लिएर बाँड्न खोजे, प्रहरीले हस्तक्षेप गर्‍यो। ग्यास डिपो सञ्चालक र स्थानीयबीच वार्ता भएर ग्यास बेच्न सहमति भयो। प्रधानमन्त्रीले ग्यास व्यवसायीसित आकस्मिक बैठक डाके। मन्त्रिपरिषद्को बैठकले सहज आपूर्तिका लागि २ अर्ब आयल निगमलाई दिने निर्णय गर्‍यो र कानुन हातमा नलिन अपिलसमेत जारी गर्‍यो। अपिलको पूर्ण [...]

    ‘आकाश’लाई शिशाभित्र राखेर सुरक्षा

    यसपालिको क्यान इन्फो टेक हिजो भर्खर सकियो। सुरु सुरुमा यो प्रदर्शनी थापाथलीको ब्लु स्टार होटलमा हुने गर्थ्यो। पछि त्यहाँ ठाउँ पुगेन भनेर नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सारियो। झण्डै ४ वर्षदेखि त्यहाँ संविधान सभा भाडामा बसेको छ। त्यसैले भृकुटी मण्डपस्थित प्रदर्शनी मार्गमा सरेको छ अहिले क्यान मेला।

    हिजो सर्सती हेर्दा अरु बेला जस्तो पेन [...]

    प्रचण्ड त राष्ट्रपति भइसकेछन् हाम्लाई थाहै थिएन

    अपडेटः राखेको तीन दिनपछि बल्ल बीबीसीले क्याप्सन परिवर्तन गरेको छ। तर पुरानो क्याप्सन के थियो, हेर्नलाई त्यतिबेलाको पेजको रेकर्ड हेर्न यहाँ क्लिक गर्नुस्।

    नेपालमा अहिलेसम्म एक जना मात्र राष्ट्रपति बनेका छन् डा रामवरण यादव। तर प्रचण्ड पनि राष्ट्रपति भइसकेका रहेछन् त। बीबीसी हिन्दीले भनेपछि नपत्याएर भो।

    प्रचण्डको महँगो घर र विलासी जीवनशैलीको [...]

    एयरपोर्टमा के के रहेछ त समस्या ?

    काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के के समस्या छ भन्ने कुरा त्यो प्रयोग गर्ने यात्रुहरुलाई थाहा भएकै हो। हामीले भनेर त कसैको कानमा के पर्थ्यो र, अब भने सरकारको कानमा पुग्ने आशा गर्न सकिन्छ। किनभने एयरपोर्ट कै समस्याबारे छानबिन गर्न गठित एउटा अनुगमन समितिले आज आज पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरलाई आफनो प्रतिवेदन [...]

    eXTReMe Tracker