युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on May 8th, 2012 केही महिनाअघि सकिएको क्यान इन्फोटेकमा के के न बहुमूल्य सामान जस्तो गरी शिशाभित्र घेरेर राखिएको आकाश ट्याब्लेट बुकिङ गरिएको थियो। बुकिङ गर्न पनि लामो लाइन थियो। मान्छेहरु कस्तो छ भनी चलाएर हेर्न त के छुन समेत नपाई सस्तो माल भन्दै बुकिङ गर्न हतारिएका थिए। १०० रुपियाँ पैसा ठटाइएको थियो बुकिङ गर्नलाई सुरुमा। झण्डै २५ [...]
By Salokya, on May 7th, 2012 हरेक वर्ष बुद्ध पूर्णिमाका दिन स्वयम्भूमा भीड हुनुको एउटा कारण यो पनि हो। यो शीशाभित्र राखिएको सेतो पदार्थ भगवान बुद्धको अस्तु धातु हो भनिन्छ। जहिल्यै ठूलो भीड हुने हुँदा कहिले पनि राम्रोसँग देख्न सकेको थिइनँ।
स्वयम्भूको आनन्दीकुटी विहारमा आजको दिन बिहानैदेखि दर्शन गर्न यसलाई राखिन्छ। साँझ परेपछि भने फेरि विहारभित्र लगिन्छ। त्यसपछि अर्को वर्ष [...]
By Salokya, on May 6th, 2012 यसपालिको मिस नेपालको उपाधि चितवन घर भएकी सृष्टि श्रेष्ठले जितेकी छिन्। उनी ब्रिटिस नेपाली मोडलका रुपमा अन्तर्राष्ट्रिय फेसन सोहरुमा सहभागी भइसकेकी सुन्दरी हुन्। उनको बेलायतका म्यागेजिनहरुको कभर पेजमा समेत छापिइसकेको छ। आशा गरौँ यस पटक उनको अनुभवले मिस वर्ल्डमा नेपालले कुनै उपाधि जित्नेछ। राति अबेर सकिएको प्रतियोगिताको दोस्रो र तेस्रो स्थानमा रहेर मिस अर्थमा [...]
By Salokya, on May 6th, 2012 वासिङ्गटनमा आज देखिएको सुपर मून। फोटोः टिम म्याककोर्ड आजको आकाश अरु बेलाभन्दा विशेष हुँदैछ। अरु बेलाभन्दा चम्किलो र ठूलो आकारको विशेष जून (सुपर मून)देखिनेछ आकाशमा। चन्द्रमा उदाउँदै गर्दा ठूलो देखिने हो, अझ उदाउँदै गरेको चन्द्रमाको अगाडि पहाड, रुख वा अरु केही चिज पर्यो भने चन्द्रमा अप्रत्याशित रुपमा निकै ठूलो देखिन्छ। आज काठमाडौँमा चन्द्रमा उदाउने [...]
By Salokya, on May 5th, 2012 तीन जना उपप्रधानमन्त्री भएको नेपाल कै पहिलो मन्त्रिमण्डल आज बनेको छ। हिजै दुई जना उपप्रमहरु थिए नै, आज नेपाली कङ्ग्रेसका कृष्ण सिटौला पनि उपप्रधानमन्त्री भएका छन्। उनले आजै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीबाट शपथ पनि खाइसकेका छन्। एमाले पनि गएको भए झन् ४ जना उपप्रम हुने थियो होला। तर एमालेको केन्द्रीय कमिटीले भने आज सरकारमा तत्काल नजाने [...]
By Salokya, on May 5th, 2012 सेतीमा बाढी हेर्नेहरुको भीड। तस्बिर सौजन्यः @nepaltraveltips
हिमपहिरोमा १४ को मृत्यु, ६० बेपत्ता अन्नपूर्ण आधार शिविरको माछापुच्छ्रे हिमालमा गएको हिमपहिरोका कारण सेती नदीमा बाढी आउँदा मर्नेहरुको संख्या १४ पुगिसकेको छ। प्रहरीका अनुसार अझै ६० भन्दा बढी जनाको खोजखबर छैन। उनीहरुलाई अहिले बेपत्ताको सूचीमा राखिएङ्को छ। पूरा विवरण अझै पनि आइसकेको छैन। धन्न बाढीमा परेका [...]
By mysansar, on May 5th, 2012 -विभोर बराल-
मलाई थाहा थियो घरका सबैलाई खुसी पार्ने उपाय त्यसैले पहिलो तलब हात परेकै दिन दगुरेँ फोटो स्टुडियो तिर ।
‘आम्मै कति ठूलो !’, हजुरआमा चकित परेर चिच्याउनु भयो। हजुरआमाको चिच्याहट सुनेर पिताजी र आमा दौडिँदै बैठक कोठामा आउनु भयो। अब हामी चारैजना मख्ख पर्दै बैठककोठाको उत्तरपट्टीको भित्ता तर्फ हेर्न थालेका थियौँ । [...]
By Salokya, on May 4th, 2012
By Salokya, on May 4th, 2012 शब्दले हैन आज बिहान खिचिएका यी केही फोटो र भित्रको एउटा भिडियोबाट बुझौँ।
[...]
By Salokya, on May 3rd, 2012 सहमति हुने हो कि नहुने हो, कुरा मिल्न मिल्न लाग्यो- फेरि बिग्रियो आदि इत्यादि कुराहरुका बीच प्रमुख तीन दल र मधेसी मोर्चा आज मध्यरातमा बल्ल सहमतिमा पुग्न सफल भएका छन्। सहमति अनुसार अब एक महिनाभन्दा कम समयमा अर्थात् जेठ १४ अगाडि नै दुई सरकार बन्दैछ। सबै मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा अब दुई दिनभित्र राष्ट्रिय सरकार [...]
|
|
Recent Comments