My Sansar
गणतन्त्र नेपालको राष्ट्रपति शितल निवासमा बस्ने
		<description><![CDATA[ यत्रो दिनसम्म किन राष्ट्रपति चुनिएन भन्नुभएको ? कूतर्क गर्ने हो भने मजाले भन्न सकिन्छ- राष्ट्रपति चुनेर के गर्नु, राष्ट्रपति बस्ने भवन चाहिँ हुनु परेन ? खोई अहिलेसम्म राष्ट्रपति भवन कुन बनाउने भन्ने निर्णय नै भएको छैन !
तर अब भने त्यसो भन्न नपाइने भएको छ। किनभने शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भवन शितल निवासलाई बनाउने [...]]]></description>
एक सातादेखिको ‘नाटक’ मिलाउने सहमति यस्तो छ
		<description><![CDATA[शुक्रबार लगातार सातौँ दिन मधेसी सभासदहरुले गरेको नाराबाजीका कारण ऐतिहासिक संविधान सभाको बैठक स्थगित हुन पुग्यो। सात दिनअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामाको घोषणा गरेर रोष्ट्रमबाट तल झर्ने बित्तिकै मधेसी सभासदहरु अगाडि गएर विरोध गर्न थालेका थिए। 
आज बल्ल यो विवाद टुंगिएको छ। यसअघि पटक पटक भएका वार्तामा कहिले भाषा नमिलेर कहिले के र कहिले के [...]]]></description>
विदेशमा स्वदेशको झल्को
यहीँ हुँदैछ अमेरिकामा बस्ने नेपालीहरुको ठूलो भेला। नेपालीपनको झल्को दिन आयोजना स्थलमा यस्तो स्वागत द्वार बनाइएको हो। आज बिहान त्यहाँको समय अनुसार ११ बजे यो सम्मेलनको अ‍ौपचारिक उदघाटन हुँदैछ। 
पख्‍नुस् है, यहाँ दर्ता गरेर मात्र तपाईँ भेलामा सहभागी हुन पाउनु हुनेछ। 
‘आन’ले दियो ड्याङका ड्याङ
		<description><![CDATA[-कृष्ण सापकोटा-
विज्ञापन छाप्ने अनि पैसा नतिर्ने विज्ञापन एजेन्सीका एक सञ्चालकविरुद्ध एउटा मिडिया (गोरखापत्र) ले के कारबाही चलाएको थियो, सिंगो विज्ञापन व्यवसायीहरु अरिङ्गालको गोलो झैँ खनिन पुगेका छन्। सोझो अर्थमा बुझ्ने हो भने यिनीहरु ठगी गर्न पाउनु पर्छ भन्दै कुर्लिएका हुन्। थप बुझ्न यहाँ हेर्नुस्। आज त यो विवादलाई लिएर सडकमा भिडन्त नै हुन पुगेछ। 
कुरो [...]]]></description>
अब तपाईँको पालोः सरकारी कर्मचारीको तलब कति ठीक ?
	<category>अब तपाईँको पालो</category>
नेताहरुलाई मदनबहादुर हरिबहादुरको व्यङ्ग्य
		<description><![CDATA[संविधान सभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा हुने दिनको अघिल्लो साँझ गणतन्त्रलाई स्वागत गर्न खुलामञ्चमा एउटा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। सोही कार्यक्रमको अन्त्यतिर चर्चित कलाकार मदनकृष्ण र हरिवंशले आफ्नो प्रस्तुति देखाएका थिए। 'भोलि गणतन्त्र आउने, आज को राष्ट्रपति, को प्रधानमन्त्री बन्ने भनेर झगडा गरिरहेको' भन्दै उनीहरुले नेताहरुप्रति व्यङ्ग्य गरेका थिए। 
आज गणतन्त्र घोषणाको यत्रो दिन [...]]]></description>
महँगा गाडी र ल्यापटप ‘पच’
		<description><![CDATA[पूर्व राजा ज्ञानेन्द्र शाह गाडी चढ्दै कतै गइरहेका बेला ट्राफिक प्रहरीले गाडी रोकेर त्यो गाडीलाई कब्जामा लिए। 
के यस्तो खबर आउँदा दिनमा आउन सक्ला ?
संभावना छ। किनभने बा.१च ६४१८ नम्बरको टोयोटा क्राउन, बा ३ च ७८१२ नम्बरको टोयोटा ल्यान्ड क्रुजर र बा३च ७९६२ नम्बरको टोयोटा कार राष्ट्रिय प्रकृति संरक्षण कोषका हुन्। कोषले ती गाडी फिर्ता [...]]]></description>
ठगी गर्न पाउनु पर्छ भन्ने पनि माग
		<description><![CDATA[-कृष्ण सापकोटा-
नेपालमा अचम्म हुन्छ। यातायात व्यवसायीहरुले अस्ति भर्खर आफूले भने जस्तो भाडा बढाएन भनेर यातायातै ठप्प बनाइदिए। सस्तोमा इन्टरनेट आउला भनेर एडीएसएल प्रविधिलाई रोक्न आईएसपीहरु लागिपरे। अहिले फेरि त्यस्तै एउटा विवाद देखिएको छ नेपालमा। विवाद सरकारी अखबार गोरखापत्र र विज्ञापन व्यवसायीहरु बीच हो। घुमाइफिराइ जे भने पनि वास्तवमा विज्ञापन व्यवसायीहरुले ठगी गर्न पाउनु पर्छ भनी [...]]]></description>
आजदेखि बाल्टिमोरमा नेपालीहरुको भेला
		<description><![CDATA[-गिरीश पोखरेल/वासिङटन डीसी
बाल्टिमोरमा आज विहीबार जुलाई ३ को साँझदेखि सोमबारसम्म हुन गइरहेको नेपालीहरुको भेलामा यसपटक सबैभन्दा ठूलो संख्यामा अर्थात् १० हजारको हाराहारीमा नेपालीहरु भेला हुने अनुमान आयोजकहरुले गरेका छन्।
आयोजकहरुका तर्फबाट एएएनएको इतिहासमै पहिलो पटक कार्यक्रम शुरु हुनुअघि पत्रकार सम्मेलनको समेत आयोजना गरिन लागेको जानकारी बाल्टिमोर भेला आयोजनाका संयोजक साइमन ढुंगानाले दिए।
आधिकारिक भेला भोलि अर्थात् जुलाई [...]]]></description>
नयाँ गठबन्धनः राष्ट्रपति गिरिजा, प्रधानमन्त्री एमाले ?
		<description><![CDATA[नेपालमा अहिले राजनीतिक अन्यौल छ। प्रधानमन्त्रीले राजीनामाको घोषणा गरिसकेका छन् तर नयाँ सरकार बन्न सकेको छैन। राजीनामाको घोषणा लगत्तै मधेसका दलहरुले संविधान सभाको रोष्ट्रम घेरेर बैठक चल्न दिएका छैनन्। मधेसका दलहरुको माग पूरा गराउन सहमति हुन लाग्यो, हुन लाग्यो भन्छन्, तर आजसम्म पनि भएको छैन। 
बाहिरबाट हेर्दा स्थिति यस्तै देखिन्छ। तर भित्रभित्र नेपालको राजनीतिमा ठूल्ठूला [...]]]></description>