पेशाले इलेक्ट्रोनिक तथा कम्युनिकेसन इन्जिनियर सन्जीव लम्सालको शोख कार्टुन बनाउने पनि छ। केही हप्तादेखि उनी माइसंसारमा साप्ताहिक कार्टुन बनाउँदैछन्।
पेशागत कार्टुनिस्टहरुले बनाएका कार्टुन हेर्ने बानी परेकाहरुलाई उनको कार्टुन हेर्दा तरकारीमा नुन नपुगेको जस्तो हुनसक्छ। तर जन्मैले कोही सिकेर आउँदैनन्। उनलाई सल्लाह, सुझाव, गाली, ताली र अर्को कार्टुन बनाउन टिप्स पनि तपाईँ यहीँ कमेन्टमा दिनसक्नुहुन्छ।
अघिल्लो हप्ताको कार्टून हेरिकन त ” अग्रगामी छलांग” मार्नुभएछ! ल बधाई छ , अर्को हप्ता अझ स्तरिय “पिस” पस्किनुहोला !!!
आति राम्रो
बले
सटिक.
“मैले’नि केहि न केहि त्याग गर्ने पर्ने भयो भन्दै हाम्रा कामरेडहरु को शौचालय मा लाईन लाग्या छ ” भन्दा बेश हुन्थ्यो कि?
हा, हा, हा,….! साह्रै मिठो प्र्याक्टिकल जोक्स लाग्यो मलाई त |
शौचलायमै बसी कहिल्यै ननिक्लेत राम्रै त्याग हुन्थ्यो भातमाराहरूको | 🙂
हामीले पनि केहि त्याग्ने पर्यो भनेर सौचालय जाने बाटो मात्रै देखैदिए पुग्थ्यो होला. जे होस् कार्टून को गुदी राम्रो छ.
……………आब बिस्तारै राजनीति नै त्याग्न थाल्नेछन कमरेडहरुले ,
राम्रो छ .
भन्न खोजेको कुरा छोटो तर भाब नछुटने खालको हुनु पर्छ | शब्द चयनमा ध्यान दिन सक्यो भने अझै राम्रो हुन्छ | बोलीचाली को भाषा ठेट नेपाली मा प्रस्तुत गर्नु पर्छ | बाकि सबै राम्रो छ |
सहि हो साथी सत्य कुरा कसले पद छोड छ र /
कार्टूनमा बास्तबिकता छ- यीनीहरु त्याग गर्ने भनेको नै चर्पी तीर मात्र हो | देस र जनताको लागि भए देस बेचेर खान्ते होला त ???
गुड वोर्क.. कीप इत उप
यो कार्टूनमा दुई ओटा फोटो भएको भए राम्रो हुने थियो | १) आहिले को २) Toilet मा line बसेको …. अथवा “इन्सेट” मा फोटो
Jay Nepal…
yo bhanda ramro aru k nai huna sakxa ra?! wow’ you are on improvement progress and it’s speeding on top level :द
गज्जब छ यार. मलाई चित्त बूज्यो . अजै राम्रो गर संजीव
मुत्र हो कि मल त्याग हो ?
त्यो पनि भनिरहनुपर्छ र साथि , अब तेस्तो हन्ताकाले हरुले के त्याग गर्छन भन्या आफै विचार गरूम न , मल साथी मल !!!!!!!
Good work but gives a flavour of Rajesh KC, therefore, suggest to be original.