त्यो राजाबादी हत्याराहरु लाई थाहा छैन कि क्याहो एक तिहाइले राजतन्त्र फर्किन सक्दैन भनेर .
अब यो मुलुक गणतन्त्र र धर्म निरपेक्ष भैसक्यो अब यहाँ कसैले गणतन्त्र लाई हटाएर जनता माथि घात गर्न सक्दैन . यस्ता जनान्दोलन का हत्याकाण्ड को नाइके र जन युद्ध मा अनाहकमा सर्बसाधारण हरुको कत्लेआम गर्ने कमल थापा र राजतन्त्र कहिले पनि जनताको नायक हुन सक्दैन
कार्टून आफैमा कार्टून छ
अर्थ न वर्त गोविन्द गोरु
मैल त कार्टूनको अर्थ बुझिन
राम श्रेष्ठ
खुट्टा जस्तै टुप्पी पनि बन्दुक कै बनाइदिएको भए काइदा हुन्थ्यो |
कार्टुनको गुणस्तर बढ्दै छ / keep it on ,,,,
अब कैलाशपति, पशुपति मात्र त हो नि .. राष्ट्रपति त कानमा तेल हालेर बसी हाले नि ..
त्यो राजाबादी हत्याराहरु लाई थाहा छैन कि क्याहो एक तिहाइले राजतन्त्र फर्किन सक्दैन भनेर .
अब यो मुलुक गणतन्त्र र धर्म निरपेक्ष भैसक्यो अब यहाँ कसैले गणतन्त्र लाई हटाएर जनता माथि घात गर्न सक्दैन . यस्ता जनान्दोलन का हत्याकाण्ड को नाइके र जन युद्ध मा अनाहकमा सर्बसाधारण हरुको कत्लेआम गर्ने कमल थापा र राजतन्त्र कहिले पनि जनताको नायक हुन सक्दैन
अहिले सम्मको ४८ वटा राता घोप्टे औंठो ज्ञानकमलसंगै सति जान तयार छन् भनी जानी लियाँ |
ओ मित्र एक तिहाई रे ? एक तिहाई दुइ तिहाई भन्दा बढी हो क्या हो ? मित्र एसो स्कूल जाने हो कि ?
कहिँ नभाको जात्र हादिगौको भनेको येही हो यो कार्टून ले सहि दिशा निर्देश गरेको छ .धन्य बाद सन्जीब लम्साल जी लाइ
ल बबाल छ है व्यंग्य तर के गर्नु बुझ्नुपर्ने नेताहरुको पारा त्यस्तै हो !!!
चित्र बेजोडको छ | शब्द चैँ अलि चोटिलो भएन | रोस्ट्रममा गन राखेको सार्है राम्रो लागो |
हाहा………..
कार्टुन दमदार। तर, शब्दले अली झुर गर्यो। शब्द नराखेपनी पूर्ण छ यो कार्टुन ।