gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

फल कलर्स

DSC_5446
अमेरिकाको न्युइगंल्याण्ड क्षेत्र यस ऋतुमा हुने रुखको पातको रगं परिवर्तनको लागि प्रख्यात छ । मेलै त्यस परिवर्तनलाई आफ्नो क्यामेरामा कैद गरेको छु । प्रत्येक फोटो क्लिक गर्नुभएमा हाइ रिसोलुसनमा फोटो देखिन्छ । सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नु होला ।

DSC_5642

DSC_5463

DSC_5470

DSC_5485

DSC_5513

DSC_5523

DSC_5553

DSC_5559

DSC_5570

DSC_5625

DSC_5658

DSC_5630

DSC_5614

DSC_5364

DSC_5440

धेरै साथीहरुले यहाँ प्रकाशित फोटोहरु डेक्सटपमा राख्नको लागि अनुमति माग्नु भएकोमा खुशि लाग्यो । व्यवसायीक प्रयोजन वाहेक व्यक्तिगत प्रयोगको लागि मैले खिचेको फोटोहरु प्रयोग गर्न मेरो अनुमति छ । यदि कसैले प्रिन्ट गर्न चाहनु भएमा अझै हाइ रिसोलुसनको फोटो उपलब्ध गराउँला । इमेल गर्नुहोला ubshrestha@yahoo.com

सबै फोटोहरु निकोन डि ८०० क्यामेरा र विभिन्न लेन्सहरुले खिचिएका हुन् ।

49 comments to फल कलर्स

  • Kamal Pun

    अति सुन्दर फोटोहरु , उत्तमजी तपाइलाई धन्यवाद
    कमल पुन ,ल,पु नखिपोट-१४

  • jitu

    आहा आहा हेरिरहुँ, बसिरहौं, खेलिरहौं लाग्यो, धन्यवाद उत्तम जी.

  • chintamani

    यी मेपल का बिरुवा हरु, नेपाल का, पहाड़ी जिल्ला माँ लगाउने प्रयास गर्दै चु, अरु साथी हरु ले पनि, अमेरिका , क्यानाडा बाट बीउ हरु , आफ्नो पहाडी भेग तिर लगाए, गाइबस्तु लाई घास, र घर को लागि दौरा अनि पर्येतक को लागि , मनोरम ठाउँ हुने छ ….

    http://www.amazon.com/SCARLET-CAROLINA-MAPLE-Rubrum-Seeds/dp/B004ZINC3U/ref=sr_1_1?ie=UTF8&qid=1383188650&sr=8-1&keywords=maple+tree+सीड

    http://www.wikihow.com/Germinate-Maple-Tree-Seeds

  • chintan manandhar

    साह्रै राम्रा

  • साह्रै राम्रा फोटोहरू

  • सन्तोष

    अति सुन्दर

  • Saga Sigdel (Sydney)

    रातो टिक गर्ने प्रकृतिको बिरोधि होला तेइ भएर dislike गरेको। प्रकृतिको बिरोध गर्नु हुन्न रे, एउटा रमाइलो कथा छ सुनाउछु है।
    एउटा मान्छे सधै प्रकृति को सबै कुराको बिरोध गरथेयो रे, उसलाई सबैभन्दा बढी चित्त नबुझेको कुरा चै “फर्सीको सानो लहरमा तेत्रो ठुलो फर्सि फ़ल्छ अनि आप को तेत्रो ठुलो रुखमा चै तेती सानो आप फल्छ” यो आप फर्सीको लहरमा फल्नु पर्ने अनि यो फर्सि आपको रुखमा फल्नु पर्ने भनेर सधै बिरोध गरथेयो रे, समय बित्दै गयो बिरोध पनि चर्किदै गएछ, सबैले उसलाई पागल भन्न थालेछन, गाउमा बस्न नसकेर बनबास गएछा, एकदिन जंगलमा एउटा रुखको छहारीमा सुतिरको रैछ, एउटा सानो फल रुखबाट झरेर नाकमा लगेछ, के रैछ भनेर हेरेको त एउटा सानो पाकेको आप पो रैछ, तेस दिन देखि प्रकृतिको बिरोध गर्न छाेडेछ।
    किन थाहा छ? किनकि यो आपको रुखमा फर्सि फलेको हुदो हो त मैले घटना स्थलमै बीरगति प्राप्त गरेको हुनथेये, तेइ भएर प्रकृतिको रचनाको बिरोध गर्नु नहुने रैछ भन्दै घरतिर लगेछ।

  • Lohani Indra

    हातमा लुतो आको भए तातो खरानी घसेर बस्नु होइन भने राम्रो फोटो लाई राम्रो लाग्यो भनेर गरेको कमेन्ट देखी डाहाले जलेर के को dislike ठोकिराको त.

  • subarna kandel

    प्रकिर्ती आँफैमा धेरै सुन्दर छ तर यो सुन्दरता लै हाम्रो सामु पस्किने अझै बढी सुन्दर लाग्यो उत्तम sir .

  • Mohan Pahadi

    Awesome photographs 🙂

  • Kerena

    शरद ऋतु को राम्रो फोटोहरु. धन्यबाद छ.

  • suzee

    प्रसंसनिय फोटो हरु !!!! just keep it up.

  • Niraj Shrestha

    धेरै राम्रो फोटाहरु उत्तम जी

  • Dinesh Sk

    Beautiful work
    तपाई को कला र फोटो हरु अति सुन्दर छन् यदि तपाई ले अनुमति दिनुभयो भने मेरो अफिस को भित्ता मा यी मध्यका एउटा फोटो राख्न मान लागेको छ, अनुमति दिनु हुन्थ्यो कि?

    • उत्तम बाबु श्रेष्ठ

      व्यवसायीक प्रयोजन वाहेक व्यक्तिगत प्रयोगको लागि मैले खिचेको फोटोहरु प्रयोग गर्न मेरो अनुमति छ । यदि कसैले प्रिन्ट गर्न चाहनु भएमा अझै हाइ रिसोलुसनको फोटो उपलब्ध गराउँला । इमेल गर्नुहोला ubshrestha@yahoo.com

  • सूर्य गिरी

    धेरै नै उच्च स्तरका फोटाहरु देखेर सारै मन रमायो, उत्तम सर को अनुमति पाएमा हामीले पनि डेस्क्टप मा सेव गर्ने थियौ .

    • उत्तम बाबु श्रेष्ठ

      व्यवसायीक प्रयोजन वाहेक व्यक्तिगत प्रयोगको लागि मैले खिचेको फोटोहरु प्रयोग गर्न मेरो अनुमति छ । यदि कसैले प्रिन्ट गर्न चाहनु भएमा अझै हाइ रिसोलुसनको फोटो उपलब्ध गराउँला । इमेल गर्नुहोला ubshrestha@yahoo.com

  • ekraj

    आँखा लाई खुराक दिने र मनमोहित लाग्यो|

  • Kiran

    perfectionist …. makes feel eternal peace…….:)

  • Binod Deuja

    हजुरको नाम र काम सबै उत्तम रैछ !

  • Mukunda

    मनमोहक

  • Jeevan Thapa

    फोटोहरु हेरेर मेरो मन नै रमायो ..आजको दिन सबै साथीहरुको कलरफुल बनोस !!

  • निक्कै स्तरीय छन् तस्विरहरु …रूखहरुको सुन्दरताको फोटो हेर्ने मौका दिनु भएकोमा धन्यवाद …….

  • माधब पाण्डे

    यी दृश्यहरू मैले नि देख्छु , फोटो लिन्छु, घन्टौं लेन्स तेर्स्याउछु सयौं क्लिक लिन्छु तर …….
    यहि हो कला…. लेन्सको एड०्गल मिल्यो भने कति खुल्न सक्ने रैछ प्रकृति?
    उत्तम फोटोकारिता !!
    सलाम दाजू !!!

  • raam

    Life is colorful nobody can say there is blank

  • राजु

    उत्तम अति (so much ) उत्तम !!!

  • गज्जब छ सर निक्कै स्तरीय छन् तस्विरहरु !

  • Ganga Raj Rai

    अति राम्रा फोटोहरु साह्रै मन पर्यो l

  • K S

    Great pics Uttam ji

  • samrat

    उतम जी कपी राइट को प्रोब्लेम छैन भने एउटा दुइटा फोटो हरु पोस्टरै बनाउन पर्ला जस्तो छ.

  • पुष्प

    अत्युत्तम !

  • Sandesh

    उत्तम जी, प्रत्येक बर्ष जस्तो तपाइले पोस्ट गरेका फलका फोटाहरु हेर्दा रमाइलो लाग्छ. मैले तपाईको फोटोग्राफी को शिप र दक्ष्यताको कदर गर्छु. यसपालि चाहि ती केहि फोटाहरु डेस्क्टप वाल्पेपरको लागि सेभ गरेर राख्न मान लागेको छ, अनुमति दिनु हुन्थ्यो कि? खास यहि वेबसाइटबाट हाइ रिजोल्युशन फोटाहरु एकचोटी सेभ एज गरेर सेभ त गरे, तर दोषी महशुश भयो अनि मेटे, पहिला अनुमति लिएर मात्र यो काम गर्ने विचार गरे, यो कमेन्ट मार्फत अनुमति माग्दै छु, आशा छ तपाईले हुन्छ भन्नुहुन्छ. धन्यबाद!

    • उत्तम बाबु श्रेष्ठ

      धन्यवाद ! डेक्सटपमा राख्नकेा लागि अनुमति छ । मजाले राख्नुहेास ।

      • मलाई पनि यो फोटो सवे गरेर राख्न मान लग्यो..के एसको आनुमति दिनुहुन६ सर?

      • इश्वर चन्द्र आर.

        उत्तम बाबु को अति उत्तम काम !!! दिमाग नै फ्रेस बनाउने फोटो हरु

  • shree basanta

    सबै फोटोहरु राम्रा छन | Maple Tree का पातहरु रंगी चंगी हुने बेला असाध्ये राम्रो देखिन्छ | यो बखत ती रूखहरुको सुन्दरताको समयमा हामीलाई फोटोमा भएपनि हेर्ने मौका दिनु भएकोमा धन्यवाद |

  • Tenzing Gaba

    Best मात्र होइन Bestest नै लाग्यो ……..WOW !!!!!!!

  • sam sundar

    गज्जब , मन नै आनन्दमय भयो , सर तपाई को फोटो ग्राफी पहिले तपाई ले लेख्ने राजनीतिक भक्ति रस का निबन्ध हरु भन्दा निक्कै स्तरीय छन् – तस्विरकला लै मेरो सलाम !!!

  • Ram

    उत्तम अति उत्तम

  • Lakshman

    नाम अनुसार काम पनि उत्तम !!!!!!!!!

    • ईशान

      हैन, यो राम्रो लाग्यो भन्दा पनि डिसलाइक हान्नेहरुको समस्या चाही के रै’छ?

    • suzee

      मानिस मा राम्रा नराम्रा पक्ष्य हुन्छन , उत्तम बाबु भनेर नाम देख्नासाथ , रातो टिक मार्ने ###लुते हरु ## हरु चै कस्ता होलान :
      तेही हो नेपाली हरु अरुको प्रसंसा गर्न सक्दैनन् भन्या येही देखिन्छ ,
      ###सारै राम्रो लाग्यो फोटोहरू !####भनेको कमेन्ट मा रातो टिक 23 किन मरेका हुन् ? काम को कदर गरौ , नाम प्रति घृणा हैन !!!

      लु साथी हो ( बिसेष रातो टिक मार्ने ) हरु लौ मैले रातो टिक मारिदिए किनकी ……………भनेर कारण पनि खुलईदिनु पर्यो, म धेरै उत्सुक भए ,,,

      लामो समय देखि म कमेन्ट गर्ने , अनि रातो टिक मर्ने को मानसिकता को बारेमा खण्डन गर्दैछु ,,,,

      • suzee

        लौन हे!!!!! रातो टिके(कुण्ठित मगज भाको ) ले त मलाई डुबाउन लागेछ ! १५/१३ भैसकेछ !

    • नकारात्मक सोच्ने भन्दा सकारात्मक सोच्ने धेरै हुन्छन भन्ने कुरामा म पूर्ण बिश्वस्त भएँ ! साथीहरूलाइ धन्यवाद !