यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

पर्वतमा २७, सोलुखुम्बुमा ११ जना हार्ने निश्चित

CAआउँदो संविधान निर्वाचन भाग २ का निश्चित निर्वाचन क्षेत्रका सबै उम्मेदवारहरु र उनीहरुको निर्वाचन चिह्न बारे जान्न पनि रमाइलै हुन्छ। यसअघि काठमाडौँ उपत्यकाका तीन जिल्लाका उम्मेदवारहरुको जानकारी राखिएको थियो। पाठकहरुले पर्वत, सोलुखुम्बु र जुम्लाको पनि जानकारी राख्न माग गरे अनुसार आज यी तीन जिल्लाका उम्मेदवारहरु र विगतको नतिजा लिएर आएको छु। अरु कुनै जिल्लाको पनि जान्न मन भए कमेन्टमा लेख्नुस् है।

पर्वतमा २७, सोलुखुम्बुमा ११  र जुम्लामा नौ जनाको हार निश्चित छ। पर्वतका दुई निर्वाचन क्षेत्रमा २६ पुरुष र तीन महिला उम्मेदवार छन्। त्यस्तै सोलुमा महिला उम्मेदवार छैनन् भने जुम्लामा एक महिला उम्मेदवार छिन्।

जिल्ला: पर्वत

निर्वाचन क्षेत्र

क्र.सं.

उम्मेदवारको नाम

उमेर

लिङ्ग

राजनैतिक दलको नाम / स्वतन्त्र

चुनाव चिन्ह

गणेश प्रसाद तिमिल्सीना

५२

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

नेत्र नाथ अधिकारी

४८

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

ठाकुर वम मल्ल

४७

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

अर्जुन प्रसाद जोशी

५७

पु

नेपाली काँग्रेस रुख

लाल बहादुर हरिजन

३८

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

राम बहादुर विश्‍वकर्मा

६४

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

बावु राम शर्मा

५०

पु

नेपाल परिवार दल साँचो

डब बहादुर गर्बुजा पुन मगर

४८

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

तारा नाथ आचार्य

५४

पु

नेपाल राष्ट्रिय विकास पार्टी रेडियो

१०

नर बहादुर कार्की

४३

पु

अखण्ड नेपाल पार्टी ध्वजा

११

भुवन रिजाल

३७

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

१२

नुमाखर भुर्तेल

३३

पु

स्वतन्त्र इस्त्री

१३

इन्द्र बहादुर क्षेत्री

४५

पु

स्वतन्त्र सयपत्रि फूल

१४

याम बहादुर मल्ल

३३

पु

स्वतन्त्र अर्ना भैंसी

 विगतको नतिजाः

अर्जुनप्रसाद जोशी (नेपाली कांग्रेस) १३२५८ निर्वाचित

मनरुपा शर्मा सुवेदी (माओवादी) १२०८२

गणेश शर्मा पौडेल (एमाले) ११२५३

 

 पर्वत क्षेत्र नम्बर २

विकाश लम्साल

४४

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

राजकाजी गुरुङ

३६

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

ठाकुर प्रसाद भुसाल

५५

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

नवराज गुरुङ

५७

पु

नेपाली काँग्रेस रुख

ईन्द्र कुमारी क्षेत्री

३८

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

दुर्गा बहादुर मल्ल

५९

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

समिक्षा शर्मा

३६

नेपाल परिवार दल साँचो

खेम प्रसाद गुरुङ

५९

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

गोविन्द प्रसाद पौडेल

४९

पु

राष्ट्रिय जनमोर्चा गिलास

१०

अमृत बहादुर क्षेत्री

२५

पु

जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम

११

युवनाथ गौडेल रेग्मी

६२

पु

अखण्ड नेपाल पार्टी ध्वजा

१२

मिन कुमारी वि.क.

३७

स्वतन्त्र ताल्चा साँचो

१३

गोविन्द प्रसाद शर्मा

३८

पु

स्वतन्त्र पलङ्ग

१४

मेघराज उपाध्याय

६१

पु

स्वतन्त्र काइँयो

१५

हरिहर शर्मा पोखरेल

४३

पु

स्वतन्त्र भुईंकटहर

विगतको नतिजाः

गुणाखर बस्याल (माओवादी) १५६७८ निर्वाचित

मोतीप्रसाद पौडेल (एमाले) ९७५८

गिरीराज गौतम (कांग्रेस) ८२८८

जिल्ला: सोलुखुम्बु

निर्वाचन क्षेत्र

क्र.सं.

उम्मेदवारको नाम

उमेर

लिङ्ग

राजनैतिक दलको नाम / स्वतन्त्र

चुनाव चिन्ह

आङ ङिमा लामा शेर्पा

६२

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

गोम्बु शेर्पा

३३

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

पुण्य प्रसाद दाहाल

४३

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

बल बहादुर के.सी

६०

पु

नेपाली काँग्रेस रुख

विष्णु प्रसाद बास्तोला

६१

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

घनश्याम बास्तोला

४२

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

कुमार कटेल

२९

पु

नेपाल मजदुर किसान पार्टी मादल

विष्णु बहादुर कार्की

६१

पु

खस समावेशी राष्ट्रिय पार्टी ढालतरवार

अनिल कुमार राई

३८

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

१०

मन कुमार गुरुङ

५१

पु

मंगोल नेशनल अर्गनाइजेशन कुखुराको भाले

११

भीम बहादुर राई

४४

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

१२

सोनाम छिरिङ्ग शेर्पा

६५

पु

स्वतन्त्र ताल्चा साँचो

 विगतको नतिजा

गोपाल किराँती (माओवादी) १९०९५ निर्वाचित

बलबहादुर केसी (कांग्रेस) ९४३४

बुद्धिकुमार राजभण्डारी (एमाले) ६७९८

जिल्ला: जुम्ला

निर्वाचन क्षेत्र

क्र.सं.

उम्मेदवारको नाम

उमेर

लिङ्ग

राजनैतिक दलको नाम / स्वतन्त्र

चुनाव चिन्ह

पदम बहादुर रोकाया

६०

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

गजेन्द्र बहादुर महत

४५

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

रति मान बिष्ट

७२

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

ललित जंग शाही

५८

पु

नेपाली काँग्रेस रुख

राम लाल दमाइ

५२

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

मिना शाही

४२

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

भवानी प्रसाद न्यौपाने

६३

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

खड्क बहादुर शाही

६२

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

अग्नी राज उपाध्याय

६१

पु

राष्ट्रिय जनमोर्चा गिलास

१०

जय बहादुर शाही

५८

पु

नेपाल मजदुर किसान पार्टी मादल

विगतको नतिजाः

नरेश भण्डारी (माओवादी) २११२७

दीनबन्धु श्रेष्ठ (कांग्रेस) ९२१०

डिल्लीबहादुर महत (एमाले) ५७०४

यसपालि यी क्षेत्रहरुमा कसले जित्ला त ? अनुमान लगाउनुस्। 

यो पनि हेर्नुस्-

काठमाडौँमा ३५५ जना हार्ने निश्चित

भक्तपुरमा ६२ र ललितपुरमा १०७ जना हार्ने निश्चित

12 comments to पर्वतमा २७, सोलुखुम्बुमा ११ जना हार्ने निश्चित

  • Ngima sherpa

    सोलुमा स्वतन्त्र उम्मेदवार सोनाम छिरिङ्ग शेर्पाले जित्ने पक्का जस्तै छ बिगतका जितेकाहरुको राम्रो इतिहास छैन त्यसैले.

  • dev

    पर्बत
    छेत्र नम्बर १ मा विकास लम्साल’ अनि छेत्र नम्बर २ मा नबराज गुरुङ ले जित्ने निश्चित छ
    १०० % निश्चित छ

    • sujan joshi

      दुई नं को उमेध्दवार ले १ नं मा कसरि जित्छ हो मित्र ?

    • Rai Kanchha

      सोलुखुम्बुमा राइहरुले धोखा नदिए भिम किराँत नभए गोम्बु!

  • C m bhusal

    अब chitwan ko पनि रख्दिनुस न हजुर .चितवन को त म पनि guess गर्थे…तैपनि पर्बतको गेस गर्नुपर्दा माओबादीको फुटको कारणले १मा ने.का र २मा एमाले नै आउछ होला मेरो गेस म़ा

  • Bijay

    लौन झापाको पनि हाल्नु-होस् …

  • Abhi, Belgium

    हाम्रो क्षेत्र मा सुशील कोइराला पाहुना लाग्या छन् अरु नि को को रैछन येसो हेरी पाम न !

  • सालोक्यजी, रुपन्देही जिल्लाको के कस्तो रैछ, बुझौ न …

  • sabu

    मेरो बिचारमा घात प्रतिघात नभएमा दुवै क्षेत्र नेपाली कांग्रेस पक्का

  • avaya

    लौन झापाको पनि हाल्नु-होस् …

  • prakash

    पर्बत का सम्भावित उमेदबार हरु
    १. अर्जुन जोशी ( नेका )
    २. बिकाश लम्साल ( एमाले )

  • Madan

    सालोक्य जी ,कैलाली र डोटी जिल्ला को बारेमा जानकारी गराईदिनुहोला..