यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

अमेरिकी प्रहरी र आइएसपीमा उजुरी

अमेरिकाको भर्जिनिया राज्यबाट रोड रनर आइएसपीमार्फत् Time Warner Cable Internet बाट माइसंसारमा लगातार आपराधिक किसिमका सामाग्रीहरु दुःख दिने नियतले पठाइरहेको व्यहोरा उल्लेख गर्दै अमेरिकी प्रहरी र सम्बन्धित आइएसपीमा उजुरी दर्ता गराइएको छ। सम्बन्धित आइएसपीले यस विषयमा छानबिन थालेको जनाएको छ।

1 comment to अमेरिकी प्रहरी र आइएसपीमा उजुरी

  • utsav

    माइ संसार लाइ कुद्रिस्ती लगाउने हरु असफल होउन