हिजो जर्मनीले ब्राजिललाई ७-१ ले हराएपछि इन्टरनेटमा उडाउने क्रम जारी छ। हेरौँ केही नमूना-
पाँच पटक कप जितेको भनेर ब्राजिलको जर्सीमा पाँच वटा तार हुने गर्छ। तर त्यो गौरवलाई हिजोको खेलमा खाएको ७ गोलले ग्रहण पारेको भन्दै प्रतीकात्मक रुपमा जर्सी च्यात्दै।
रियोमा रहेको क्राइस्टको विशाल मूर्तिमा जर्मनीको जर्सी।
सात गोलसित मिल्ने गरी सेभेन अपको प्रचार।
मध्यान्तरपछि जर्मनीलाई जित्न यस्तो प्लान ल्याउनु पर्ने थियो रे ब्राजिलले।
फूर्सद भएपछि जर्मन गोलकिपरले यसरी सेल्फी खिचे रे।
हिजोको खेलको प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजनहरुले यति धेरै गोल हुन्छ भन्ने ठानेका थिएनन्। त्यसैले गोलबारे जानकारी दिँदा स्क्रोल गर्नुपर्ने अवस्था आयो।
मैदानमा जर्मन डोजर चल्दा
जर्मन चान्सलर।
फुटबल नै हो कुनै दिन यूद्द गराउने साईलेन्ट किलर!
जित्ने ले जित्छ हार्ने ले हार्छ…खेल को मज्जा लिनु पर्छ …स्वास्थ्य र जीवन संग खेलवाड गर्ने काम गर्नु हुन्न…हारे नि जिते नि एक हफ्ता पछि स्वयं खेलाडी र राष्ट्र ले नै बिर्सिन्छ अनि Multi-million dollar को Deal गर्दै मोज गर्छन …अनि Fans हरु किन येति सारो क्रेजी..पाउने केहि होइन…तेसैले “Just Chill…No Hard Feel”
ब्राजिल ले हारेकोमा भन्दा कोस्टारिका ले हारेको धेरै दुख लागेको छ, त्यो पनि पेनाल्टी सुटआउटमा.
कोस्टारिका ले जित्नु पर्ने हो यो वोर्ल्ड कप.
जसले ब्राजिल ,जर्मनी, अर्जेन्टिना, जस्ता टीम जो फूटबल को हस्ती हरु हुन् ….मात्र हामि किन उनीहरुको मात्र सपोर्ट गर्छौ? हामीलाई कुनै लेनदेन छैन उनीहरु संग हामीलाई त मात्र मनोरंजन गर्ने बाटो मात्र हो…..बरु वोर्ल्ड कप मा आएको नया टीम हरुलाई पो सपोर्ट गर्नु पर्छ भन्ने मेरो कुरा हो .यो त सामन्तबादी सोचाई मात्र हो जस्तो लाग्छ मलाई त …..ठुलो ठुलो को मात्र सपोर्ट गर्ने ……
कुनै टिम लाइ समर्थन नगरी खेल हेरेर रमाइलो गर्न मै असल छ.