यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पूजा बलात्कार : के छ पुनरावेदनको फैसलामा ? हेर्नुस् ठहर खण्डको पूर्ण विवरण जस्ताको तस्तै

अहिले एकदमै चर्चामा रहेको पूजा बोहरा बलात्कार कान्डबारे यसअघि लेखेको समाचार पूजा बोहरा बलात्कार कान्ड : किन उल्टियो फैसला ? र जिल्ला अदालतले दोषी ठहर गर्दै न्यायाधीश हिमालयराज पाठकले गरेको फैसलाको पूर्ण विवरणसहितको ब्लग पूजा बलात्कार : फितलो अनुसन्धान, प्रमाणभन्दा पनि भावनामा बहकिएका फैसलाहरु पढिसक्नुभयो होला। नभए लिङ्कमा क्लिक गरी पढ्न अनुरोध छ। यहाँ भने जिल्ला अदालतको फैसला उल्ट्याउने गरी पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीले २०७१ वैशाख १५ गते गरेको फैसलामा के थियो त? त्यसको ठहर खण्डको पूर्ण विवरण राखेको छु। हेर्नुस् र आफै निश्कर्षमा पुग्नुस्।







1 comment to पूजा बलात्कार : के छ पुनरावेदनको फैसलामा ? हेर्नुस् ठहर खण्डको पूर्ण विवरण जस्ताको तस्तै