सरकारले छाप्न लगाएको एउटा लोक कल्याणकारी विज्ञापन सरकारी अखबार गोरखापत्रमा छापिँदा एउटा शब्दमा असावधानी हुँदा अर्थको अनर्थ हुन गएछ।
हेर्नुस् त सँगैको विज्ञापनमा के लेखिएको छ। हिंसा, यौन दुर्व्यवहार र विभेद भएको विद्यालय बनाऔँ भन्ने पो अर्थ लाग्यो त। मुक्त लेख्नुपर्ने ठाउँमा युक्त लेखेपछि।
अब यो विज्ञापनको भूल सुधार कसरी होला?
टाइपिस्टले टाइप हाने,
हाकिम ले ठिकै होला ठानी सहि हाने ,
ग्रोखापत्र पत्र को येस्तो बिज्ञापन कसले पदछ …
सानो कान्छा ले विदेश जाने दलाल को बिज्ञापन मात्र पढ्छ …
गोरखापत्र पैसा बाहेककेको तनतन
जनता को कसले सुन्छ कनकन ??
एउटा : ये म तलाई दिउसै तारा देखाइदिन सक्छु ?
आर्को : कसरि ?
एउटा : आर्को को गालामा बेस्करी थपडी हान्छ | अब दीखिस तारा ?
आर्को : तारा मात्र हैन तिन तारा नै देखे |
हो यो सुचना मन्त्रालय लाइ पनि तेसै गर्नु पर्छ |