प्रचण्ड जी र ओली जी को — ठ्याक्कै हो नै लाग्ने —
ठ्याक्कै हो नै किन भन्या भने अब भारतसंग हैन चीनसंग डराउला जस्तो छ
हाम्रो नेताहरु — नेपालको राजनीतिमा जे जे भई’राख्य छ निक्कै नै अचम्मै लाग्ने
गरि भई’राख्या छ — यस्तो हुँदा पनि खुशी मान्न भने सकिदैन किनभने हिजो
भारतको गोटी बनेकाहरु अब चाईनाको गोटी बन्दै छन् — आखिर फेरि पनि गोटी त गोटी नै बन्दै छन् —
मकैको फूला जस्तो हल्का हाम्रा नेताका बोलि / बाणी — ले छर्लंग देखाईसक्यो
भोलिको दृश्य —
चीन या भारतलाई ब्यालेन्समा राखेर बोल्न नजान्ने नेता —
अब यिनै नेताबाट देशको सार्बभौम सुरक्ष्यको आश गर्नु !? कसरी ?!
जे होस्
कुमारजिको कार्टुन सधै मन छूने हुन्छ नै .
हामी आफैले आफैलाई रोजगारी दिएर अरुलाई पनि रोजगारी दिन सक्ने हो भने यी दिनहरु आउने नै छैनन्.