जाँचमा जवाफ गलत लेखे फेल भइन्छ। तर प्रश्न नै गलत भयो भने नि? प्रश्न बनाउने पक्कै फेल हुँदैन। किनभने कति सोर्सफोर्स लगाएर प्रश्न बनाउने ठाउँमा छिरेको हुन्छ बिचरा। कसरी फेल होस्। फेल भयो भने त सक्किगोनी। प्रश्न बनाउनेले त अरुलाई पो फेल गर्ने हो।
प्रश्नपत्रमा पनि गल्ती हुन्छ र? यो त विद्वानहरुले बनाउने हो भन्ने तपाईँहरुलाई लाग्ला। शुक्रबार टियुको एमएमा जेन्डर स्टडिजको जाँच थियो। त्यसमा सोधिएको प्रश्नपत्र हात लाग्यो। आम्मामामा….गल्ती देखेर त छक्कै परियो नि हौ। तत्काल त्यो प्रश्नपत्रलाई ट्विट गरेँ। यसमा बजफिडका डेपुटी वर्ल्ड एडिटर अनुप काफ्लेले १४ वटा गल्ती पत्ता लगाएर ट्विट गरे। प्रश्न चैँ १३ वा थियो।
एमएको प्रश्न : गल्ती पत्ता लाउनुस् pic.twitter.com/O7H26NQtGk
— salokya (@salokya) October 9, 2015
“Masculinity and femininity is the social construct for gender discrimination”
I think this sentence is grammatically correct.
The grammar rule is : if two objects works as a single subject, then it gets the singular verb.
We have one popular proverb:
“Slow and steady wins the race”. Here “slow and steady” functions as a single subject, so gets the singular verb.
This is grammar guys :p
प्रश्न शंख्या १२ को गल्ति चै अर्थै बिग्रिने गरी भएको रै’छ |
सरले धेरै बाठो भएर सच्चाउनु भएकोमा झन धेरै गल्ती छ । women को अगाडी on हुन्छ ? पहिला English सिक्नुहोस अनि सच्चाउनुहोस मित्र । तपाईले गरेको झन धेरै गल्ती छ ।
नेपाल को बिसेसता भनेकै यहि हो ,”यस यल सी पास ले ” यम ये को कोइसन बनाउने |
चार पास ले देश चलाउने |यो सायद न चाहदा न चाहदैको बाध्यता पनि छ कि ? अनि त् गाइजात्रा हुन्छ |
श्रीमान पी यच डी हिसिला पति अब २४ घण्टा भित्र देश टुक्रिने भन्दै रुदै मदिसे सग पारि बाट ढुंगा हान्न जाने ,
क्यान्सरे सुसिल , र किड्नी फेरेको ओली ले नेपाल को सार्भाभौमिकता जोगाउनु पर्ने ?
बरु यसो बिचार गर्दा त् जति गालि गरेपनि प्रचण्ड पो नेपाल को दह्रो नेता भए त् | चीनया राजदुत सग भेट्ने , उत्तरी नाका खोल्न पहल गर्ने , भारत ले बिरोध गरेको ओली लाइ पी यम को प्रस्ताब गर्ने |
यो देउवा , मिनेन्द्र रिजाल , निधि ,कोइराला र आधा काँग्रेस अझै भारतको दलाली गरे केहि झर्छ कि जस्तो गर्दैछ | महतो भन्दा पनि रास्त्रघाती कट यी त् होइनन |
गल्ति हरु त धेरै भएछन, हो. तर कतिपय आधारभूत बिषयहरु किन नेपालि भाषा मा पढाइन्न ? के ति विषयका लागि आवश्यक नेपालि सब्दावाली नभएर हो ? कि त हैन हामि अझै अर्को केहि दशक सम्म सम्रिद्द र स्वाबलम्ब बन्न सक्दैनम भन्ने मेसेज दिनलाई? यो कुरामा पहल किन हुन्न?
यो जेन्डर स्टडिजले त यो पनि पुरूषहरू बाट गरिएको बिभेदको एक ज्वलन्त उदाहरण हो भन्न बेर छैन ।
सक्कीगो नि ///
यी चै भए तपसिलका कुरा …! देशलाई परनिर्भर हुनबाट रोक्न के गर्ने ..रास्ट्रिय एकता र मधेशको समस्यालाइ अन्तरिक रुपमा कसरी समाधान गर्ने …यस्ता कुरामा बहस गरौँ न हुन्न ?