देशको एउटा नाम चलेको बैँकले चैत २५ गते घोडाजात्राको दिन टाँसेको सूचना पत्रकार चिरन पौडेलले आफ्नो फेसबुकमा राखेका छन्। साढे दुई घण्टा मात्र बैँकको काउन्टर खुल्नुको कारण बैँकले ‘देशको वर्तमान अवस्था’ भनेको रहेछ। देशको वर्तमान अवस्था के भएछ हँ बैँक नै बन्द हुनुपर्ने गरी? कसैलाई थाहा छ कि?
यो बैंक को नया बानेश्वोर साखा भित्र मेरो २ पटक झगडा परिसकेको छ . तेहा का कर्मचारीहरु हाम्रो काम गरिदिएको मा ग्राहक लाइ ठुलै गुण लगाएको सम्झिन्छन . केहि नया कुरा सोध्नु पर्यो भने त पैसै लाग्लाजस्तो गरेर बोल्छन . एकचोटी एटिएम साखा अनि एक पटक टेलरमा हेल्मेट हानाहान .
म्यानेजरको घरको बर्तमन अवस्था भन्न खोजेको होला, देश लाई नै सम्झेछ, सकिगोनी
घोडे जात्रा भएको ले भने भैहाल्थ्यो नि .. उपत्यका सार्वजनिक बिदा हो नि //
panama papaers bata tarsera hoki? heheheheh
उसले देश को शान्ति सुरक्ष्या को कारण भनेको हुन् सक्छ |तर यो त् मैले आज बेस्कन ड्रिंक गरे , किन भन्दा देश को अबस्था ले गर्दा |
यो जस्तो हवा बैंक मैले ऐले सम्म देखेको छैन।अझ कैले हो बेस्ट म्यानेज्ड बैंक अवार्ड पाको पनि रैछ।एस्को अधिकङ्श सखा हरु नर्मल दिन्मा पनि अधा दिन मात्रै खुल्छन।फेरि सबै ठाउँ सर्कारी बैंक भन्दा थोत्रो छन। सानो एरिआ अनि कोचेर लाइन बस्न पर्ने। यी समस्या यो बैंकको हरेक सखा मा छन। अझ कर्मचारी त बा ।मेरो ब्यक्तिगत एक्स्पेरिएन्स राम्रो छैन यो बैंक सङ्ग।
म्यानेजर पक्कै पनि विदेशबाट अथवा प्राइभेट कलेजबाट बिजिजेस एड्मिनिस्ट्रेसन गरेको हुनुपर्छ.
🙂 शंकर देव बाट पढेको भए एस्तो सूचना प्रकाशित हुदैन थियो होला है?
शंकरदेवबाट पढेको भए त त्यो सूचनाले अदालतको मुद्दा पनि जित्थ्यो होला र साथै त्यो बैंकमा कुनै कामै हुँदैनथ्यो होला.
यस्तै कारण देखाइ एकपटक एभरेस्टले पासवर्ड प्रिन्ट गर्ने पेपर छैन भनेर ३ महिना अनलाइन सुबिधा रोक्याथो। २० % सेयरवाला पञ्जाब बैकको कमाल हो यो।
नेपालको कानुन दैबले जानुन मेरो हजुर माइ संसारको चियर मेन ज्यु …..
कति हास्नु भनेको म त हसेरै मर्ने भए |