यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

यसरी बढाएका थिए दर्शकले मैदानमा खेलाडीको उत्साह, भिडियो हेर्नुस्

NepalVsNamibia (17) अन्तिम ओभरको एक बल बाँकी छँदा चाहिएको रन जोडेर नेपालले नामिबियालाई पराजित गर्‍यो। त्यसका लागि खेलाडीहरुलाई सुरुदेखि अन्तिमसम्म साथ दिएका थिए दर्शकहरुले। मैदानमा बसेर खेल हेर्नुको रमाइलो त्यसैले हुन्छ। आज आइसिसीको पासमा फोटोग्राफर जाने ठाउँ अर्थात् मैदानमा समेत जान दिने भएकोले मैले केही फोटो र भिडियो खिचेको थिएँ। हेर्नुस् दर्शकले रमाइलो बनाएको खेलका केही दृश्य भिडियोमा।

यो खेल जितिसकेपछि खेलाडीहरुले गाएको रातो र चन्द्रसूर्य गीत-

नेपालको इनिङ्ग्स हाइलाइट

नामिबियाको इनिङ्ग्स हाइलाइट

3 comments to यसरी बढाएका थिए दर्शकले मैदानमा खेलाडीको उत्साह, भिडियो हेर्नुस्