उज्यालो पर्व तिहार सकिँदै गर्दाका १६ फोटो


उज्यालो पर्व तिहार पनि आज शनिबारदेखि सकिएको छ। अब छठ बाँकी छ। त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा होमिँदैछ देश। झिलिमिली बत्ती, देउसी भैलो, नेपाल संवतको नयाँ वर्ष, भाइटीका जस्ता रमाइला कुराको संगालो हो तिहार। तिहार सकिँदै गर्दा उज्याला केही फोटोहरु।

सुकुन्दा : हाम्रो प्रत्येक महत्त्वपूर्ण अवसरमा यसमा बत्ती बाल्न जरुरी हुन्छ।

हाम्रो म्हपूजा, किजापूजा (भाइटीका) मा यस्तै मण्डप अगाडि बस्नुपर्छ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिरअगाडि भाइटीका गर्दै

रानीपोखरीको बालगोपालेश्वर मन्दिरअगाडि भाइटीका गर्दै

रानीपोखरीको बालगोपालेश्वर मन्दिरअगाडि भाइटीका गर्दै

विदा भयो तिहार

Comments are Disabled

Social Media Auto Publish Powered By : XYZScripts.com