यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

उही कुमार लामाले हानेका ६ वटा चुनावी व्यङ्ग्यवाण


माइसंसारका पुराना पाठक हुनुहुन्छ भने उही कुमार लामाको नाम तपाईँले सम्झनु पर्ने हो। रियल फोटोमा व्यङ्ग्य संवाद भरेर हँसाउन उनी खप्पिस छन्। २०६२/६३ को जनआन्दोलन ताका उनको व्यङ्ग्यवाणले ‘ठहरै’ हुनेहरु धेरै थिए। धेरै समयपछि नेपालमा चुनावको मौसम चलेको बेला उनी फेरि छ वटा व्यङ्ग्यवाण लिएर उपस्थित भएका छन्। हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुस्। है।

व्यङ्ग्यवाण २

व्यङ्ग्यवाण ३

व्यङ्ग्यवाण ४

व्यङ्ग्यवाण ५

व्यङ्ग्यवाण ६

2 comments to उही कुमार लामाले हानेका ६ वटा चुनावी व्यङ्ग्यवाण

  • रुपेन्द्र खनाल

    हाहाहाहा! 🙂
    साह्रै घत लाग्दा छन् लामा जीका सृजना।

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Shankar

    आर्को छेड खाड
    चित्र १ – प्रचण्ड ठुसुक्क पाड़ेर हास्न थाल्यो |
    देउबा : हासेर ,के खाएको हो एस्तो, जान आन्दोलन लडाकुको को पैसा ? कतिसारो गन्हाएको ?
    प्रचण्ड : हैन, यो लोकतान्त्रिक समाबेसी पाद हो |

    चित्र -२ बामदेब : आफु त् हारियो बाबै |
    ओली :बल मात्र भएर हुन्छ , बुद्दि खै ?
    चित्र- ३ ठाकुर : सब बुरी हरु हरु मात्र ढोक्न आएछ बा , जवान छोरी हरु कता गएछ |
    चित्र -४ प्रचण्ड : पहिले दौरा सुरुवाल रास्ट्रिय पोसाक हुदैन भनेर बखेडागरियो, अहिले तेही लाउनु पर्यो ”
    ओली : नेपाल मा हाम्ले जे गरे पनि हुन्छ |
    चित्र -५ माकुने : यो कुमाई लाइ पुष्पकमल सग भिडाई दिनु पर्ला , अनि मेरो हातमा पी यम आउछ |
    झलनाथ : चुनाब हारे पनि समानुपातिक छ दै छ , फेरी पी यम बन्नुपर्ला ”
    ओली : ल हेर म अध्यक्ष्य हुदा पार्टी ले कति सिट ल्यायो ?
    चित्र छ
    रबिन्द्र : म लाइ त् एउटा कतिले क्या ह्यान्डसम , भनेर गालामा म्वाइ खाइ दि भन्या ?
    थापा : ये हो र भन्या ?

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0