gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कोरोना फ्री कन्ट्री : अहिलेसम्म संक्रमण नदेखिएका यी हुन् १५ देश

कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी महामारी भनिएको छ। चीनबाट सुरु भएको यो संक्रमण बिस्तारै विश्वका लगभग सबै देशमा फैलिसक्यो। भागेर जाउँ, कुन ठाउँ जाउँ, कोरोना नलागेको देश र सहर हुन्न भने जस्तो भइसक्यो। सुरुमा हाम्रै देशका पर्यटन मन्त्रीले समेत हाम्रो देशलाई कोरोना फ्री कन्ट्री भनेर प्रचार गर्ने भनिरहेका थिए। अहिले त यो जोकै जस्तो भयो। तर अहिलेसम्म पनि कोरोनाले नभेट्टाएका पनि केही देशहरु छन् भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्ला। विश्वका १५ देश त्यस्ता छन्, जहाँ अहिलेसम्म कोरोना संक्रमण भएको सूचना त्यो देशले दिएको छैन। देश भन्नाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रलाई भनिएको हो। कोरोनाले नछोएका देशहरुमा दुई वटा एसियाली र दुई वटा अफ्रिकामा देश छन्। बाँकी देश भने ‌‌ओसेनियाका ससाना टापु राष्ट्र हुन्। कुन कुन देश हुन्, आउनुस् विस्तृतमा हेरौँ।

१) उत्तर कोरिया


साढे दुई करोडभन्दा बढी जनसंख्या रहेको उत्तर कोरिया कोरोना नलागेको देशको सूचीमा सबैभन्दा बढी जनसंख्या भएको देश हो। तर यहाँ कोरोना नभएकोमा शंका गरिएको छ। बन्द देश हुनाले भित्रका कुरा खासै बाहिर आउँदैन पनि। राष्ट्रपति मर्दा त बाहिरी दुनियाँलाई थाहा नहुने देशको सर्वसाधारण कोरोना लागेको नलागेको थाहा हुने कुरै भएन। चीन र दक्षिण कोरियासँग सीमा जोडिएको हुनाले यहाँ संक्रमण भएको छैन भनेर मान्न सकिन्न भनेर ठोकुवा गर्नेहरु पनि छन् दक्षिण कोरियामा। तर पनि आधिकारिक रुपमा उत्तर कोरियाले अहिलेसम्म आफूकहाँ कुनै पनि कोरोना संक्रमण भएको औपचारिक रुपमा बताएको छैन। जनवरीमा नै उसले चीनसँगको नाका बन्द गरेको थियो। विदेशीहरुलाई त त्यसै पनि त्यहाँ जान गाह्रै थियो। अहिले झन् रोक नै लगाइएको छ। शायद यो कारणले पनि कोरोना नफैलिएको हो कि !

२) ताजिकिस्तान


कोरोना नलागेको दोस्रो एसियाली राष्ट्र ताजिकिस्तान हो। ९५ लाख जनसंख्या भएको यो देश हाम्रो जस्तै भूपरिवेष्ठित देश हो। अफगानिस्तान, चीन, उज्बेकिस्तान र किर्गिजस्तान सीमा जोडिएको देश हो। सबै देशमा कोरोना संक्रमितहरु छन्। यो देश चाहिँ कसरी बच्यो? अनौठो छ। केहीले यहाँको तानाशाही व्यवस्थाका कारण कोरोना लागेको समाचार बाहिर नल्याएको दावी गर्छन्। त्यहाँ सन् १९९४ देखि एउटै राष्ट्रपति छन्।

३) तुर्कमेनिस्तान


कोरोना नलागेको तेस्रो तथा अन्तिम एसियाली राष्ट्र तुर्कमेनिस्तान हो। ६० लाख जनसंख्या भएको यो देश पनि उत्तर कोरिया जस्तो तानाशाही व्यवस्था भएको देश हो। सोभियत संघबाट छुट्टिएपछि सन् १९९९ मा नमर्दासम्म नियाजोभ राष्ट्रपति भए। अहिले Berdimuhamedow सन् २००७ देखि राष्ट्रपति छन्। राज्यका कुराहरु त्यहाँ उत्तर कोरियामा झैँ गोप्य पारिन्छन्। लगभग आइसोलेटेड देश हो यो पनि। विज्ञहरु त्यहाँ पनि कोरोना फैलिसकेको तर समाचार बाहिर नआएको हुनसक्ने बताउँछन्।

४) लेसोथो


कोरोना नलागेका दुई अफ्रिकी देशमध्ये एउटा लेसोथो हो। भ्याटिकन सिटी र सान मारिनो जस्तै यो देश पनि पूरै भूभाग अर्को एउटा सिङ्गो देशले घेरिएको छ। जुन देशले यसलाई घेरेको छ- साउथ अफ्रिका, त्यहाँ भने कोरोना संक्रमण फैलिसकेको छ। २१ लाख जनसंख्या भएको यो देश संवैधानिक राजतन्त्रसहितको देश हो।

५) कोमोरोस


कोरोनाको संक्रमण नभएको यो दोस्रो अफ्रिकी देश हो। ८ लाख ६९ हजार जनसंख्या भएको यो देश हिन्द महासागरमा भएको टापु राष्ट्र हो। क्षेत्रफलको हिसाबले यो चौथो सानो अफ्रिकी देश हो।

ओसेनियाका टापु राष्ट्रहरु

बाँकी देशहरु ओसेनियाका टापु राष्ट्रहरु हुन्।

६) सोलोमन आइल्यान्ड : यहाँको जनसंख्या सात लाख पनि पुग्दैन।
७) भानुआटु : यहाँको जनसंख्या ३ लाख हाराहारी छ।
८) समोआ : यहाँको जनसंख्या लगभग २ लाख छ।
९) किरिबाटी : यहाँको जनसंख्या १ लाखभन्दा थोरै बढी छ।
१०) माइक्रोनेसिया : १ लाखकै हाराहारीमा छ यहाँको जनसंख्या पनि।
११) टोंगा : यो पनि १ लाख हाराहारीकै जनसंख्या भएको देश हो।
१२) मार्सल आइल्यान्ड : लगभग ६० लाख बस्छन् यो देशमा।
१३) पालाउ : १८ हजार जनसंख्या भएको देश।
१४) टुभालु : यहाँको जनसंख्या त झन् १२ हजार पनि छैन।
१५) नाउरु : यहाँको जनसंख्या साढे १० हजारभन्दा थोरै बढी छ।

अहिले त लकडाउन छ। विमान सेवाहरु पनि अधिकांश बन्द छन्। तर पनि यी देशहरुमध्ये नेपालीका लागि भिसा पोलिसी कस्तो रहेछ त? कोरोनामुक्त यी देशहरुमध्ये समोआमा पुग्ने बित्तिकै नेपालीलाई इन्ट्री पर्मिट ६० दिनको दिइन्छ। त्यसैगरी अन अराइभल पाइने देशहरुमा कोमोरस, माइक्रोनेसिया, पलाउ र टुभालुले एक महिनाको भिसा दिन्छ। यो कोरोना संक्रमणले विश्व नहल्लाएको अवस्थाको कुरा थियो। अहिले त कोरोना लागेका देशहरुबाट यी मध्ये कतिपय देशमा पनि विदेशीको आवागमन प्रतिबन्धित छ।

यी देशमा कोही नेपाली छन् त? छन् भने सम्पर्कमा आउनुस् है blog@mysansar.com मार्फत्। त्यताको अवस्था बुझौँ।

1 comment to कोरोना फ्री कन्ट्री : अहिलेसम्म संक्रमण नदेखिएका यी हुन् १५ देश