यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार : अडियोमा सुन्‍नुस्

लकडाउनकै बीच रुकुम र जाजरकोट पुगेर फर्किएपछि आफूले देखेका र बुझेका कुरा लेख्ने क्रममा यो चौथो ब्लग हो। पुरानो भागहरु छुटाउनु भएको भए क्लिक गर्नुस् पहिलोदोस्रोतेस्रो। साथमा एउटा फ्याक्टचेक। यो भागमा मैले पोस्टमार्टम रिपोर्टको चिरफार गर्ने प्रयास गरेको छु। ३५ सय शब्दको यो ब्लग पढ्न गाह्रो लाग्नेहरुका लागि विभिन्न ठाउँमा सुन्न सकिने पडकास्ट साथी महेन्द्र बमको आवाजमा तयार पारेका छौँ। 

युट्युबमा अडियो सुन्नुस्। ध्यान दिनुहोला, यो हेर्ने हैन सुन्ने सामग्री हो।

गुगल पडकास्टमा सुन्न यहाँ क्लिक गर्नुस्।

Spotify मा सुन्न यहाँ क्लिक गर्नुस्।

त्यसैगरी रुकुम घटनाकै अर्को ब्लग ‘युट्युब डिटेक्टिभ’ र ‘फेसबुके एफबिआई’को हल्लाले गिजोलिएको रुकुम-जाजरकोट घटना युट्युबमा –

2 comments to रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार : अडियोमा सुन्‍नुस्

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)