लकडाउनकै बीच रुकुम र जाजरकोट पुगेर फर्किएपछि आफूले देखेका र बुझेका कुरा लेख्ने क्रममा यो चौथो ब्लग हो। पुरानो भागहरु छुटाउनु भएको भए क्लिक गर्नुस् पहिलो, दोस्रो, तेस्रो। साथमा एउटा फ्याक्टचेक। यो भागमा मैले पोस्टमार्टम रिपोर्टको चिरफार गर्ने प्रयास गरेको छु। ३५ सय शब्दको यो ब्लग पढ्न गाह्रो लाग्नेहरुका लागि विभिन्न ठाउँमा सुन्न सकिने पडकास्ट साथी महेन्द्र बमको आवाजमा तयार पारेका छौँ।
युट्युबमा अडियो सुन्नुस्। ध्यान दिनुहोला, यो हेर्ने हैन सुन्ने सामग्री हो।
गुगल पडकास्टमा सुन्न यहाँ क्लिक गर्नुस्।
Spotify मा सुन्न यहाँ क्लिक गर्नुस्।
त्यसैगरी रुकुम घटनाकै अर्को ब्लग ‘युट्युब डिटेक्टिभ’ र ‘फेसबुके एफबिआई’को हल्लाले गिजोलिएको रुकुम-जाजरकोट घटना युट्युबमा –
३५ सय शब्दको यो ब्लग पढ्न गाह्रो लाग्नेहरुका लागि विभिन्न ठाउँमा सुन्न सकिने पडकास्ट साथी महेन्द्र बमको आवाजमा तयार पारेका छौँ।
तर मैले त लेख भेटिन? खालि देखाउछ त मेरो मा?
मूल ब्लग (होमपेज)मा जानु पर्यो नि त्यसको लागि। यो त्यही ब्लगको अडियो संस्करण मात्र हो।