कुलमान आयो, कुलमान आयो – ‘फेक न्युज’हरुले झुक्याएर ‘फुस्सा’ बनाउने रणनीति?

भदौ २९, २०७७ राति रातोपाटीमा आएको समाचारको शीर्षक थियो- प्राधिकरणमा कुलमानलाई नै निरन्तरता दिने सरकारको निर्णय। त्यो दिन मन्त्रिपरिषद्को बैठक थियो र पदावधि सकिन लागेका कुलमान घिसिङलाई नै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने निर्णय हुन लागेको ‘हल्ला’ मिडियाबाटै भएको थियो। रातोपाटीले समाचार ब्रेक गर्दै लेख्यो- ‘सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई… Continue reading