नेपालमा आज सबैभन्दा बढी कोरोना भाइरस संक्रमण भेटियो। आजै सबैभन्दा धेरै पीसीआर परीक्षण पनि भएको थियो। १९ हजार ३२० कूल परीक्षण हुँदा ५ हजार ८ जनामा संक्रमण भेटियो। कुन जिल्लामा कति संक्रमित भए? हेर्नुस् माथिको म्यापमा। ठूलो म्यापमा हेर्न यता क्लिक गर्नुस्।
काठमाडौँ उपत्यकामा सबैभन्दा बढी संक्रमण देखियो। उमेर समूह अनुसार तथ्याङ्क यस्तो छ-
तथ्याङ्क अनुसार २१ देखि ५० वर्षको उमेर समूहमा सर्वाधिक संक्रमण देखिएको छ।
कुन प्रदेशमा उमेर समूह अनुसार कति संक्रमित भए? हेर्नुस् यसमा
स्वास्थ्य मन्त्रालयकाका प्रबक्ता सुतेश्वर गौतमले “बेहोश भए मात्र अस्पातल जानु” भनेका छन| के ताल हो यो? बेहोश भएपछी कसरी अस्प्पातल जानु? राजधानीमा संक्रमण बढदो छ, सरकार नियुक्ती, मन्त्रिमण्डल पुनर्गठन र भागबन्डामा ब्यस्त र मस्त छन| ओलीको नेत्रित्वको यो सरकार पूर्णत असफलताको बाटोमा छ| भोली डा गोबिन्द केसीलाई केही भईहाल्यो भने के होला भनेर कल्पना मात्र गर्न सकिन्छ|ओलीले हद गरे| उनको पदबाट हटने समय आयो|